Friday, October 23

Author: Sarbatra Khabar

चितवनमा माघ २५ देखि हुने हिसान कपको खेल तालिका सार्वजनिक

चितवन, माघ २३ चितवनमा माघ २५ गतेदेखि सुरु हुने अन्तर कलेज हिसान कप नाइन ए साइड फुटबलको खेल तालिका सार्वजनिक भएको छ । आज (मंगलबार) वाल्मिकी शिक्षा सदनमा आयोजित पत्रकार सम्मेलनमार्फत खेल तालिका सार्वजनिक गरिएको हो । उच्च माध्यमिक विद्यालय संघ (हिसान) चितवनको आयोजनामा फागुन २ गतेसम्म चल्ने प्रतियोगितामा १४ टोली सहभागी छन् । सहभागी […]

पूरा पढ्नुहोस्

भरतपुर नगर तामाङ समाजले सोनाम ल्होछार मनाउँदै

चितवन, माघ २३ भरतपुर नगर तामाङ समाजले विगतमा झैँ यसपटक पनि सोनाम ल्होछार मनाउँने भएको छ ।  तामाङ जातिहरुको महान साँस्कृतिक पर्व नयाँ वर्ष मञ्जुश्री सम्वत २८६० सोनाम ल्होछार डुक ल्हो (मु मुप्रि ल्हो) माघ २७ गते मनाउने तयारी तिब्र पारिएको भरतपुर नगर तामाङ समाज चितवनका अध्यक्ष सूर्यप्रकाश लामाले सोमबार पत्रकार सम्मेलन मार्फत जानकारी दिनुभयो । […]

पूरा पढ्नुहोस्

आज यी चार प्रदेशमा हिमपातको सम्भावना

काठमाडौं, माघ २३ देशका पहाडी भूभागमा अहिले आंशिक बदली छ। तराईका थोरै स्थानमा हुस्सु र कुहिरो लागेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी भूभागमा मौसम सामान्यतया सफा छ। दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हल्का हिमपातको […]

पूरा पढ्नुहोस्

आदर्श गृहले गर्यो अस्मिताको कन्यादान

चितवन, माघ २२ विगत आठ वर्षदेखि भरतपुरको आदर्श गृहको संरक्षणमा हुर्किएकी अस्मिता तिवारीको आइतबार धूमधामसँग विवाह भयो । विसं २०७२ मा बाँकेको कोहलपुरबाट ल्याएर आश्रयसँगै शिक्षादीक्षा दिएको संस्था आदर्श गृहले अस्मितालाई आइतबार बेहुली बनाएर पठाएको हो । स्याङ्जाको वालिङ घर भई हाल भरतपुर–७ कृष्णपुरमा आफ्नै व्यवसाय सञ्चालन गर्दै आउनुभएका मणि सुवेदीसँग २३ वर्षिया अस्मिताको सनातनी […]

पूरा पढ्नुहोस्

आजदेखि संसदको हिउँदे अधिवेशन शुरु हुँदै

काठमाडौं, माघ २२  संघीय संसद्को हिउँदे अधिवेशन आज शुरू हुँदै छ। संसद्का दुवै सदन प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक आज अपराह्न ४ बजे बोलाइएको छ। संसद् सचिवालयले दुवै बैठकका लागि प्राविधिक तथा भौतिक पूर्वाधार व्यवस्थापनको तयारी पूरा भएको जनाएको छ। सचिवालयले यस पटकदेखि कानुन निर्माणका हिसाबले प्रभावकारी र चुस्त बनाउन पाक्षिक रुपमा क्यालेन्डर बनाएर अधिवेशन […]

पूरा पढ्नुहोस्

आज यी प्रदेशमा सामान्य वर्षा र हिमपात : मौसम पूर्वानुमान

काठमाडौं, माघ २२  कोशी, मधेश र बागमती प्रदेशमा अहिले बदली छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा पनि आंशिक बदली छ। बाँकी भागको मौसम सामान्यतयातया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थान साथै कोशी, बागमती गण्डकी र लुम्बिनी प्रदेशका […]

पूरा पढ्नुहोस्

नेपालमा पनि आज विश्व क्यान्सर दिवस मनाइँदै

काठमाडौं, माघ २१ आज विश्व क्यान्सर (अर्बुद) दिवस क्यान्सरविरुद्धको विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । यस दिवस हरेक वर्षको फेबु्रअरी ४ तारिखका दिन मनाइन्छ । ‘बढ्दैछ चुनौती क्यान्सरको, पहुँच बढाऔँ स्याहारको’ भन्ने नाराका साथ नेपालमा पनि विभिन्न सचेतनामूलक कार्यक्रम गरी यो दिवस मनाइँदैछ । अर्बुद रोग भनेको शरीरको कोश या कोशिकाहरूको समूहको अस्वाभाविक वृद्धि हो […]

पूरा पढ्नुहोस्

साप्ताहिक राशिफल-WEEKLY RASHIFAL-२०८० माघ २१ गतेदेखी माघ २७ गते सम्म

साप्ताहिक राशिफल-WEEKLY RASHIFAL मेष – ARIES (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सहयोगीहरुबाट कार्यमा सहयोग मिल्ने छ । आयमा हल्का बाधा छ । पारिवारिक भ्रमण गरेमा मन प्रशन्न रहने छ । कानसम्बन्धी समस्या देखा परी स्वास्थ्यमा केही बाधा हुने देखिन्छ । वैदेशिक रोजगारीका लागि अवसर मिल्नेछ । केही अर्थ समस्या सामना गर्नुपर्ने […]

पूरा पढ्नुहोस्

आज यी प्रदेशमा वर्षाको सम्भावना : मौसम पूर्वानुमान

काठमाडौं, माघ २१ जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागको मौसम मूख्यतया सफा रहेको छ। दिउँसो देशभर साधारणतया बदली रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरू साथै गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा हल्का वर्षा साथै बागमती प्रदेशको थोरै स्थानहरू […]

पूरा पढ्नुहोस्

चितवनको सौराहामा १८औं फूड फेस्टिबल माघ २८ गतेदेखि हुँदै

चितवन, माघ २० चितवनको पर्यटकीय नगरी सौराहामा माघ २८ गते देखि फागुन ३ गते सम्म १८औं सौराहा फूड फेस्टिबल हुने भएको छ ।  रेष्टुरेण्ट एण्ड बार एशोसियसन नेपाल रेवान सौराहा चितवनको आयोजना सौराहाको मुख्य बजार नजिक फेस्टिबल हुने भएको हो । सौराहा सहित चितवनको पर्यटन विकासको लागि प्रणय दिबसको अबसर पारेर फेस्टिबल आयोजना गरिएको रेवानका […]

पूरा पढ्नुहोस्