Author: Sarbatra Khabar
सङ्घीय संसद्को तेस्रो अधिवेशन सोमबारदेखि
काठमाडौं, माघ २० सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) को तेस्रो अधिवेशन सोमबारदेखि सुरु हुँदैछ । संवैधानिक व्यवस्थाअनुसार सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाको पहिलो बैठक माघ २२ गते अपराह्न ४ बजेका लागि आह्वान गर्नुभएको हो । यस हिउँदे अधिवेशन सञ्चालनका लागि गर्नुपर्ने प्राविधिक तथा भौतिक पूर्वाधार व्यवस्थापनको पूर्ण तयारी पूरा भएको सङ्घीय संसद् सचिवालयका सहायक […]
पूरा पढ्नुहोस्
विश्वकप क्रिकेट: नेपाल भारतसँग १३२ रनले पराजित
काठमाडौं, माघ २० आईसीसी यू–१९ एक दिवसीय विश्वकप क्रिकेटको अन्तिम खेलमा नेपाल भारतसँग पराजित भएको छ । सुपर सिक्सको अन्तिम खेलमा नेपाल भारतसँग १३२ रनको फराकिलो अन्तरले पराजित भएको हो । दक्षिण अफ्रिकाको माङ्गाउगं ओभल क्रिकेट मैदानमा भएको खेलमा जीतका लागि दुई सय ९८ रनको लक्ष्य पाएको नेपालले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै एक […]
पूरा पढ्नुहोस्
आज यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना : मौसम पूर्वानमान
काठमाडौं, माघ २० देशको पहाडी भूभागमा अहिले आंशिक बदली छ। बाँकी भागको मौसम सामान्यतया सफा छ। मौसम पूर्वानमान महाशाखाका अनुसार दिउँसो पहाडी भूभागमा आंशिक बदली रहनेछ। बाँकी भागमा मौसम सफा रहनेछ। कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ। राति सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा आंशिकदेखि साधारणतया बदली […]
पूरा पढ्नुहोस्
नेपाली कांग्रेसको संसदीय दल बैठक बस्दै
काठमाडौं, माघ १९ नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दै छ । संघीय संसद् भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो २ बजे देखी सुरु हुनेछ । बैठकमा आगामी सोमबारदेखि हुने हिँउदे अधिवेशनमा कसरी प्रस्तुत हुने भन्ने बारेमा छलफल हुने प्रमुख सचेतक लेखकले बताउनुभयो। संसद्को हिउँदे अधिवेशन माघ २२ गते देखी सुरु हुँदै […]
पूरा पढ्नुहोस्
आज पनि यी प्रदेशमा वर्षा र हिमपात : मौसम पूर्वानुमान
काठमाडौं, माघ १९ देशको पहाडी भूभागमा अहिले आंशिक बदली छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका थोरै स्थानमा हुस्सु र कुहिरो लागिरहेको छ । दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भेगका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ। कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानका साथै बाँकी उच्च पहाडी तथा हिमाली भेगका केहीस्थानमा हल्का हिमपातको […]
पूरा पढ्नुहोस्
चितवनको कालिकामा समावेशी शिक्षा बिकास सम्बन्धि सामाजिक लेखा परिक्षण सम्पन्न
चितवन, माघ १८ राष्ट्रिय बहिरा महासंघ नेपालको आयोजनामा कालिका नगरपालिकामा एकदिने अपाङ्गता समावेशी शिक्षा बिकास सम्बन्धि सामाजिक लेखा परिक्षण हिजो बुधबार सम्पन्न भएको छ । कालिका नगरपालिकाका उपप्रमुख बिमला लामाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कालिका नगर क्षेत्रभित्रका अपाङ्गता भएका बालबालिकाका अभिभावकहरुको सहभागीता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथिको रूपमा बोल्नुहुँदै उपप्रमुख लामाले जटिल प्रकारका अपाङ्गता […]
पूरा पढ्नुहोस्
उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात
काठमाडौं, माघ १८ लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहितका पहाडी भूभागमा अहिले आंशिकदेखि साधारणतया बदली छ। मध्य तथा पूर्वी तराईका थोरै स्थानमा हुस्सु र कुहिरो लागेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भूभागमा बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानका साथै बाँकी पहाडी केही भागमा फाटफुटदेखि […]
पूरा पढ्नुहोस्
माघ १८ देखि लायन्स क्लब अफ नारायणगढ नारायणीले रजत महोत्सव मनाउने
चितवन, माघ १७ चितवनमा लायन्स क्लब अफ नारायणगढ नारायणीले माघ १८ देखि २८ गतेसम्म रजत महोत्सव मनाउने भएको छ । कुनै तामझामका कार्यक्रम नगरी सघन रुपले सेवामा खटिई सप्ताहव्यापी कार्यक्रम रजत महोत्सवमनाउन लागिएको क्लबले जनाएको छ । लायन्स क्लब अफनारायणढ नारायणीकी अञ्जु पियाले रजत महोत्सवमा सप्ताहब्यापी कार्यक्रमहरु गरी मनाइने बताउनुभएको छ । उहाँका अनुसार १८ […]
पूरा पढ्नुहोस्
प्रधानमन्त्री कप क्रिकेट : कोशी र एपीएफ विजयी
काठमाडौं, माघ १७ प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा मंगलवारको खेलमा कोशी र एपीएफ क्लब विजयी भएका छन्। कोशीले लुम्बिनी प्रदेशमाथि १६ रनको जित निकाल्यो भने एपीएफले सुदूरपश्चिममाथि ३ विकेटको जित निकाल्यो। कोशीले दिएको १७३ रनको लक्ष्य पछ्याएको लुम्बिनी ४६.५ ओभरमा १५६ रन बनाउँदै अल आउट भयो।
पूरा पढ्नुहोस्
आज यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना : मौसम पूर्वानुमान
काठमाडौं, माघ १७ देशको पहाडी भूभागमा अहिले आंशिक बदली छ। तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ। मौसमा पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानका साथै बाँकी पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ। राति पनि सुदूरपश्चिम र कर्णाली प्रदेशका केही, लुम्बिनी र गण्डकी प्रदेशका थोरै र बाँकी […]
पूरा पढ्नुहोस्




