Author: Sarbatra Khabar
नौसिन्दाको जागिर निबन्ध सङ्ग्रह लोकार्पण तथा अन्तरक्रिया सम्पन्न
चितवन, माघ ८ भरतपुर महानगर प्रज्ञाप्रतिष्ठानको आयोजनामा जनकवि केशरी धर्मराज थापाको नौसिन्दाको जागिर निबन्ध सङ्ग्रह लोकार्पण तथा अन्तरक्रिया सम्पन्न भएको छ । गत शनिबार महानगरको सभाहलमा आयोजित कार्यक्रम प्रतिष्ठानका उपकुलपति इन्द्रप्रसाद रेग्मीको अध्यक्ष्यतामा सम्पन्न भएको हो । कार्यक्रममा प्रा.डा. जीवन अधिकारीले विचार पत्र प्रस्तुत गर्नु भएको थियोे । विचारपत्रमाथि समीक्षक उदय अधिकारीले टिप्पणी गर्नुभएको थियोे […]
पूरा पढ्नुहोस्
आजको मौसम : हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव
काठमाडौं, माघ ८ जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। साथै देशको तराईका अधिकांश स्थानहरूमा हुस्सु र कुहिरो लागेको छ। दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहनेछ। […]
पूरा पढ्नुहोस्
सप्ताहव्यापी कार्यक्रम गरि राष्ट्रिय मावि कृष्णपुरले स्वर्ण महोत्सव मनाउँदै
चितवन, माघ ७ भरतपुर महानगरपालिका–७ स्थित राष्ट्रिय माध्यमिक विद्यालय कृष्णपुरले स्वर्ण महोत्सव मनाउँदै छ । स्थापनाको ५० वर्ष नाघेको अवसरमा विद्यालयले स्वर्ण महोत्सव मनाउन लागेको हो । माघ २५ गतेदेखि फागुन २ गतेसम्म सप्ताहव्यापी कार्यक्रम गरेर स्वर्ण महोत्सव मनाउन लागिएको बारे विद्यालयले पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको हो । माघ २४ गते विद्यालयले प्रचारप्रसारको […]
पूरा पढ्नुहोस्
साप्ताहिक राशिफल-WEEKLY RASHIFAL-२०८० माघ ७ गतेदेखी माघ १३ गते सम्म
साप्ताहिक राशिफल-WEEKLY RASHIFAL मेष – ARIES (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) व्यापार व्यवसायबाट मुनाफा आर्जन हुनेछ । तपाईको बोलीको प्रभाव बढ्नुका साथै सीपमा थप निखार आउने देखिन्छ। धार्मिक एवं सामाजिक कार्यमा रुचि बढ्नेछ । नोकरी गर्नेहरुका लागि कार्यस्थलमा कामको बोझ थपिन सक्नेछ । राम्रो परिश्रम गरि काम सम्पन्न गरेपनि अपजश हरु […]
पूरा पढ्नुहोस्
देशको तराईका धेरै स्थानहरूमा हुस्सु र कुहिरो
काठमाडौं, माघ ७ जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहेको छ। साथै, देशको तराईका धेरै स्थानहरूमा हुस्सु र केही स्थानहरूमा कुहिरो लागेको छ। दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका […]
पूरा पढ्नुहोस्
प्रदीप परियार काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा
चितवन, माघ ६ सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा राष्ट्रिय योजना आयोगका सहसचिव प्रदीप परियारलाई सरुवा गरेको छ। सरकारले गरेको २९ जना सहसचिव सरुवा अनुसार काठमाडौंमा योजना आयोगमा रहेका परियार सरुवा भएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवीले जानकारी दिनुभयो । यसअघिका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीलाई भने मधेसी आयोगमा सरुवा गरेको छ […]
पूरा पढ्नुहोस्
राष्ट्रियसभा सदस्य निर्वाचन : सातै प्रदेशमा पुग्यो मतपत्र
काठमाडौं, माघ ६ निर्वाचन आयोगले माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आवश्यक मतपत्रहरू सातै प्रदेशका निर्वाचन अधिकृतहरूको कार्यालयमा पठाएको छ । आयोगले स्वीकृत गरेको मतपत्रको डिजाइन तथा मापदण्डबमोजिमका मतपत्र छपाई सकेर सातै प्रदेशका निर्वाचन अधिकृतको कार्यालयमा पठाएको निर्वाचन आयोगले जनाएको छ । राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेश सभाका सदस्य र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष […]
पूरा पढ्नुहोस्
आज यी चार प्रदेशमा हिमपातको सम्भावना
काठमाडौं, माघ ६ देशका पहाडी भागमा अहिले आंशिक बदली छ। तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो लागेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ। राति पहाडी भू–भागमा […]
पूरा पढ्नुहोस्
प्रधानमन्त्री कप क्रिकेट : बागमती र कोशीबीच आज खेल
काठमाडौं, माघ ५ प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा शुक्रबार बागमती र कोशी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ। खेल बिहान सवा ९ बजे कीर्तिपुर क्रिकेट मैदानमा हुने तय भएको छ। यसअघि बिहीबार भएको खेलामा मधेशले विभागीय टोली नेपाल एपीएफ क्लबमाथि पाँच विकेटको जित निकालेको थियो।
पूरा पढ्नुहोस्
आज यी दुई प्रदेशमा वर्षाको सम्भावना
काठमाडौं, माघ ५ देशका पहाडी भेगमा आंशिक बदली छ। तराईका एकदुई स्थानमा हुस्सु र कुहिरो लागेको छ। दिउँसो कोशी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागको मौसम सफा रहनेछ। कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र कर्णाली […]
पूरा पढ्नुहोस्




