Thursday, October 22

Author: Sarbatra Khabar

आजको मौसम यस्तो छ, चिसोबाट जोगिन अनुरोध

काठमाडौँ, पुस १० हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । दिउँसो कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । […]

पूरा पढ्नुहोस्

‘लक्की फिल्मी अवार्ड’ को दोस्रो संस्करण आगामी असार ८ मा हुने

चितवन, पुस ९ लक्की मिडिया हाउस चितवनले आयोजना गर्ने लक्की फिल्मी अवार्डको दोस्रो संस्करण आगामी असार ८ गते हुने भएको छ । मिडियाका महाप्रबन्धक हरि कार्की लक्कीले एक विज्ञप्ती जारी गर्दै दोस्रो संस्करणको लक्की फिल्मी अवार्ड २०८१ असार ८ गते गरिने जानकारी दिनुभयो । मोफसलकै चर्चित लक्की मिडिया हाउस चितवनको आयोजनामा ‘चलचित्र उद्योगको प्रर्वद्धन र […]

पूरा पढ्नुहोस्

चाडपर्वहरुले सबैमा एकता र मेलमिलापको आधार खडा गर्छ: सभापति देउवा

काठमाडौं, पुस ९ नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले इसाई धर्मावलम्बीहरुको महान् पर्व क्रिसमसको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण इसाई धर्मावलम्बीमा सुख, शान्ति एवं समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ । विभिन्न चाड–पर्व, धार्मिक एवं सांस्कृतिक रीतिरिवाजहरु भएको हाम्रो मुलुकमा प्रत्येक धार्मिक र सांस्कृतिक रीतिरिवाजलाई सबैले आदर र सम्मान गर्ने आफ्नै सद्भावयुक्त परम्परा रहेको […]

पूरा पढ्नुहोस्

आंशिक बदली रही अन्यत्र सामान्यतय सफा रहने

काठमाडौं, पुस ९ देशका विभिन्न भू–भागमा सोमबार मौसम आंशिक बदली रही अन्यत्र सामान्यतय सफा रहनेछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली छ। बाँकी भू–भागमा मौसम सामान्यतया सफा छ। तराईका केही भू–भागमा हुस्सु र कुहिरो लागेको छ। दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ। बाँकी […]

पूरा पढ्नुहोस्

भरतपुरमा नेवा समुदायको योमरी पर्वका अबसरमा शुभकामना आदानप्रदान

चितवन, पुस ८  नेवा : पत्रकार राष्ट्रिय दबू चितवन जिल्ला कार्यसमितिले आउँदो पौष १० गते परेको योमरी : पुन्हीको उपलक्ष्यमा शुभकामना आदानप्रदान गरेको हो । कार्यक्रममा बोल्ने बक्ताहरुले योमरी खानाको महत्त्वका बारेमा प्रकाश पार्नुभएको हो ।  त्यस्तै योमरी बर्षाको समयमा मानो रोपेर मुरी उब्जाउने भएको हुँदा हिउँदको समयमा भकारीमा धान भित्र्याइने भएकोले चामलको परिकारबाट नै […]

पूरा पढ्नुहोस्

साप्ताहिक राशिफल-WEEKLY RASHIFAL-२०८० पुस ८ गतेदेखी पुस १४ गते सम्म

साप्ताहिक राशिफल-WEEKLY RASHIFAL मेष – ARIES (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) व्यापार व्यवसायबाट मुनाफा आर्जन हुनेछ । तपाईको बोलीको प्रभाव बढ्नुका साथै सीपमा थप निखार आउने देखिन्छ। धार्मिक एवं सामाजिक कार्यमा रुचि बढ्नेछ । नोकरी गर्नेहरुका लागि कार्यस्थलमा कामको बोझ थपिन सक्नेछ । राम्रो परिश्रम गरि काम सम्पन्न गरेपनि अपजश हरु […]

पूरा पढ्नुहोस्

नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको

काठमाडौं, पुस ८ जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागको मौसम सफा रहेको छ। दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सफा रहनेछ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको […]

पूरा पढ्नुहोस्

राष्ट्रपति पौडेलसमक्ष निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौं, पुस ७ राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोगले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन पेस गरेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सो प्रतिवेदन राष्ट्रपति भवन शीतल निवासमा हिजो आयोजित कार्यक्रममा राष्ट्रपति पौडेललाई हस्तान्तरण गर्नुभएको हो । सो अवसरमा राष्ट्रपति पौडेलले आवधिक निर्वाचन सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण र मुलुकको विकास एवं स्थायित्वको एक आधार भएकाले […]

पूरा पढ्नुहोस्

देशका केही भागमा सामान्य वर्षा र हल्का हिमपातको सम्भावना

काठमाडौं, पुस ७ देशका केही भागमा शनिबार सामान्य वर्षा र हल्का हिमपातको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी भेगमा वर्षा र उच्च पहाड र हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ। महाशाखाका अनुसार दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भेगका एकदुई स्थानमा […]

पूरा पढ्नुहोस्

भरतपुरको बोस्टन कलेजले आयोजना गरेको बिआईसी ह्याकाथनको उपाधि पश्चिमाञ्जल क्याम्पस पोखरालाई

चितवन, पुस ६ चितवनको भरतपुरमा रहेको बोस्टन इन्टरनेशनल कलेजले आयोजना गरेको तेस्रो संस्करणको राष्ट्रिय ह्याकाथन प्रतियोगिताको उपाधि पश्चिमाञ्चल क्याम्पस पोखराले जितेको छ । देशभरका कम्प्युटर इन्जिनीयरिङ पढाइ हुने १६ वटा कलेजको सहभागिता रहेको प्रतियोगितामा पर्यटन प्रवद्र्धन सम्बन्धी उत्कृष्ट सफ्टवेयर निर्माण गरी पश्चिमाञ्चल क्याम्पस पोखरा पहिलो भएको हो । कलेजले पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पोखराको विषयमा […]

पूरा पढ्नुहोस्