Thursday, October 22

Author: Sarbatra Khabar

चितवनमा प्रथम अन्तर प्रदेश राष्ट्रिय महिला टी २० क्रिकेट प्रतियोगिता – २०८० हुने

चितवन, पुस ६ समाजसेवी मैयादेवी श्रेष्ठको प्रथम पुण्य स्मृतिमा अन्तरप्रदेशस्तरीय महिला टि २० क्रिकेट प्रतियोगिता हुने भएको छ । नेपाल लोकतान्त्रिक खेलकुद सङ्घको आयोजनामा उक्त प्रतियोगिता गर्न लागिएको हो । प्रतियोगिता यही माघको दोस्रो साता गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा हुने उक्त सङ्घद्वारा  यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । सङ्घका महासचिव सुबोध प्रधानका अनुसार […]

पूरा पढ्नुहोस्

पोखरामा पुस १२ देखि २५औँ पोखरा सडक महोत्सव हुने

चितवन, पुस ६ पोखराको लेकसाइड क्षेत्रमा रेष्टुरेण्ट एण्ड बार एशोसियशन (रेवान) पोखराले अग्रेजी नयाँ बर्षलाई स्वागत गर्दै २५ औं पोखरा सडक महोत्सव आयोजना गर्ने भएको छ । चितवनको सौराहामा  पत्रकार सम्मेलनको आयोजना गर्दै रेवान पोखराले सो कुराको जानकारी दिएको हो । पोखराको पर्यटन प्रवर्द्धनमा एउटा वेग्लै पहिचान बनाउन सफल यस महोत्सवको रजत जयन्ती भव्य रुपमा […]

पूरा पढ्नुहोस्

राष्ट्रियसभा निर्वाचन : ७ मतदान स्थल र १४ मतदान केन्द्र तोकियो

काठमाडौं, पुस ६ निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनका लागि ७ वटा मतदान स्थल र १४ वटा मतदान केन्द्र तोकेको छ । आयोगले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै आगामी माघ ११ गते हुने निवार्चनका लागि प्रत्येक प्रदेशमा एक एक वटा मतदान स्थल र सोही मतदान स्थलमा दुई दुई वटा मतदान केन्द्र राख्ने निर्णय भएको जनाएको हो […]

पूरा पढ्नुहोस्

देशभरको मौसम आज आंशिक बदली रहने

काठमाडौं, पुस ६ देशभर अहिले आंशिक बदली छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पनि देशभरको मौसम आंशिक बदली रहनेछ। राति कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रहनेछ। बाँकी भागको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

पूरा पढ्नुहोस्

चितवन नारायणगढका चोक चोकमा “शिवम् सन्देश”

काठमाडौं, पुस ४    नेपालकै अग्रणी सिमेन्ट उद्योग शिवम् सिमेन्टले हालै जानकारी मुलक भिडियो सन्देश “शिवम् सन्देश” सार्वजनिक गरेको थियो । “शिवम् सन्देश” गुणस्तरीय, सुरक्षित र जुगौं–जुग रहिरहने टिक्ने घर निर्माणका लागि जनचेतनामुलक सन्देशहरूको संग्रह हो । यसैको प्रमोशन तथा प्रचार प्रसारको लागि शिवम्ले हाल नारायणगढ चोक चोकमा स्टाण्ड बोर्ड राखी शिवम् सन्देश बारे जानकारी […]

पूरा पढ्नुहोस्

प्रस्तावित ६ न्यायाधीशको संसदीय सुनुवाइको निर्णय आज

काठमाडौं, पुस ४ सर्वोच्च अदालतका प्रस्तावित ६ न्यायाधीशको संसदीय सुनुवाइको निर्णय बुधबार आउँदैछ। प्रस्तावित न्यायाधीशका विषयमा निर्णय गर्न संसदीय समितिको बैठक बोलाइएको छ। बैठक बिहान ११ बजे शुरु हुने संसद् सचिवालयले जनाएको छ। गत मंसिर ५ गते न्यायपरिषद्ले गरेको नियुक्ति सिफारिसमा २९ देखि संसदीय सुनुवाइ समितिले सुनुवाइ थालेको थियो। सुनुवाइ सोमबार सकिएको थियो।

पूरा पढ्नुहोस्

देशभरिको तापक्रम घट्ने क्रम रहेको

काठमाडौं, पुस ४ पहाडी भूभागमा अहिले आंशिक बदली रहेको छ। बाँकी भागमा मौसम सामान्यतया सफा छ। दिउँसो र राति देशभर आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। केही ठाउँमा भने मौसम सफा रहने छ। आज वर्षा तथा हिमपातको सम्भावना छैन। पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले वर्षा र हिमपातको सम्भावना नभएको महाशाखाले जनाएको छ।

पूरा पढ्नुहोस्

कृषि क्षेत्रमा गर्दै आएको लगानी समुदाय केन्द्रित हुनुपर्छ : मुख्यमन्त्री शालिकराम जम्मरकट्टेल

चितवन, पुस ३ बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मरकट्टेलले सरकारले कृषि क्षेत्रमा गर्दै आएको लगानी व्यक्ति केन्द्रित नभई समुदाय केन्द्रित हुनुपर्ने बताउनुभएको छ । केन्द्रीय दुग्ध सहकारी सङ्घको २९औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उहाँले अहिले सरकारले कृषि क्षेत्रमा गरेको लगानी व्यक्ति केन्द्रित हुँदा लगानी अनुसारको उत्पादन हुन नसकेको छैन भन्नुभयो । दुग्ध उत्पादक सहकारीहरूले स्थानीय […]

पूरा पढ्नुहोस्

आज पनि राप्रपाको केन्द्रीय कार्यसमितिको बैठक

काठमाडौं, पुस ३ राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्ने भएको छ । ११ बजे बस्ने बैठकमा यसअघि पेश भएका प्रतिवेदनहरुमाथि भएको समूहगत छलफलको निष्कर्ष समेटेर प्रतिवेदन पारित गरिने छ । यस्तै अन्य विभिन्न विषयमा पनि निर्णय गर्ने बुझिएको छ ।

पूरा पढ्नुहोस्

आज र भोलि एकीकृत समाजवादीको सचिवालय बैठक

काठमाडौं, पुस २ नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक सोमबार शुरु हुँदै छ। बैठकपार्टी केन्द्रीय कार्यालय आलोकनगरमा दुई दिनसम्म चल्नेछ। राष्ट्रिय सभा निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार बनाउने मापदण्ड तय गर्नेलगायत विषयमा छलफल हुने पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिर्नुभयो । बैठकमा आगामी माघमा हुने विधान सम्मेलनका लागि एजेण्डा प्रस्ताव गर्ने र विभिन्न राजनीतिक […]

पूरा पढ्नुहोस्