Wednesday, October 21

Author: Sarbatra Khabar

आज पहाडी भेगमा वर्षा, हिमाली क्षेत्रमा हिमपातको सम्भावना

काठमाडौं, मंसिर २६ पहाडी भेगमा अहिले आंशिक बदली छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी भू–भागमा मौसम सामान्यतया सफा छ। तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ। दिउँसो पहाडी भेगका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ। राति देशका पहाडी भेगमा […]

पूरा पढ्नुहोस्

स्वास्थ्य मन्त्री बस्नेतद्वारा भरतपुर अस्पतालको बर्थिङ युनिटको उद्घाटन

चितवन, मंसिर २५ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले चितवनस्थित भरतपुर अस्पतालको प्रसूति विभाग अन्तर्गत निर्माण गरिएको वर्थिङ युनिटको उद्घाटन गर्नुभएको छ । भरतपुर अस्पतालमा आयोजना गरिएको एक विशेष कार्यक्रमबिच सोमबार स्वास्थ्य मन्त्री बस्नेतले उक्त वर्थिङ युनिटको उद्घाटन गर्नुभएको हो । स्वास्थ्य मन्त्री बस्नेतले वर्तमान चिकित्सा शिक्षा ऐनमा आवश्यक संशोधन गरेर स्वदेशमै चिकित्सा शिक्षा पढ्ने […]

पूरा पढ्नुहोस्

कृषि पाठ्यक्रम प्रमाणीकरणकाे २ दिने कार्यशाला सम्पन्न

काठमाडौं, मंसिर २५ कृषि तथा वन विज्ञान विश्वविद्यालयकाे आयाेजनामा कृषि संकाय अन्तर्गत सञ्चालित B.Sc-Ag (स्नातक) कार्यक्रमकाे पाठ्यक्रम प्रमाणीकरण कार्यशाला (Validtion Workshop) विश्वविद्यालयका उपकुलपति प्रा.डा. पुण्य प्रसाद रेग्मीकाे अध्यक्षतामा वानेश्वरमा सम्पन्न भएकाे छ । कार्यक्रममा उपकुलपति प्रा. डा. पुण्य प्रसाद रेग्मीले पाठ्यक्रमलाई परिमार्जन गरिनुका साथै सैद्वान्तिक मात्र नभई अहिले व्यवहारिक (प्राक्टिकल) अध्ययनमा फाेकस गरेकाेले विद्यार्थीहरुकाे चाप […]

पूरा पढ्नुहोस्

यू–१९ एशिया कप : नेपाल अफगानिस्तानसँग ७३ रनले पराजित

काठमाडौं, मंसिर २५ एसीसी यू–१९ एशिया कप क्रिकेटअन्तर्गत समूह चरणको हिजो (आइतवार) भएको दोस्रो खेलमा नेपाल अफगानिस्तानसँग ७३ रनले पराजित भएको छ। संयुक्त अरब इमिरेट्स (यूएई) स्थित आईसीसी एकेडेमी ओभल २ मैदानमा भएको खेलमा जितका लागि २६२ रनको ठूलो लक्ष्य पछ्याएको नेपालले ४२ ओभर १ बलमा अल आउट हुँदै १८८ रनमात्र बनाउन सक्यो।

पूरा पढ्नुहोस्

हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना

काठमाडौं, मंसिर २५ देशका पहाडी भूभागमा अहिले आंशिक बदली रही बाँकी भागको मौसम सामान्यतया सफा छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ। दिउँसो देशका पहाडी भेगमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपातको […]

पूरा पढ्नुहोस्

नेपाल बार एशोसिएसनको राष्ट्रिय गोष्ठी सौराहामा आजदेखि शुरू

चितवन, मंसिर २४ नेपाल बार एशोसिएसनले मानव अधिकारसम्बन्धी राष्ट्रिय गोष्ठी तथा ४९औँ केन्द्रीय कार्यकारिणी परिषद् बैठक आजदेखि सौराहामा सुरु भएको छ । सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराईले गोष्ठीको उद्घाटन गर्नुभएको हो । एशोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेका अनुसार दुई दिनसम्म सञ्चालन हुने गोष्ठीमा आज मानव अधिकारको अवस्था, पश्चिम एशियमा जारी द्वन्द्वलगायत विषयमा छलफल हुनेछ । उहाँले  […]

पूरा पढ्नुहोस्

यू–१९ एसिया कप क्रिकेट : आज नेपालले अफगानिस्तानको सामना गर्ने

काठमाडौं, मंसिर २४ यू–१९ एसिया कप क्रिकेटमा नेपाली टोलीले आइतबार अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दैछ। दुबईको आईसीसी एकेडेमी मैदान ‘टू’मा बिहान सवा ११ बजे शुरु हुने खेलमा नेपालले बलियो प्रतिद्वन्द्वी अफगानिस्तानसँग प्रतिस्पर्धा गर्न लागेको हो। एसिया कपको समूह एमा रहेको नेपाल र अफगानिस्तान दुवै पहिलो जितको खोजीमा मैदान उत्रिँदैछन्। प्रतियोगिताको सेमिफाइनल पुग्ने सम्भावनालाई कायम राख्न आज नेपाल […]

पूरा पढ्नुहोस्

साप्ताहिक राशिफल-WEEKLY RASHIFAL-२०८० मंसिर २४ गतेदेखी मंसिर ३० गते सम्म

साप्ताहिक राशिफल-WEEKLY RASHIFAL मेष – ARIES (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सामाजिक कार्यबाट ईज्जत र प्रतिष्ठा बढ्नेछ । आर्थिक अवस्था सबल रहनेछ । व्यापार व्यवसायबाट नाफा आर्जन हुनेछ ।आफ्ना दाजुभाईको तथा आफन्तको सहयोग प्राप्त हुनेछ । रमाइलो यात्रा हुन सक्छ । परिवारमा मेलमिलाप र एकता कायम हुनेछ । आफ्नो जीवनसाथी बाट […]

पूरा पढ्नुहोस्

एक–दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना

काठमाडौं, मंसिर २४ देशका पहाडी भेगमा आंशिक बदली रही देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका थोरै स्थानमा हुस्सु र कुहिरो लागेको छ। दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही देशका बाँकी भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी र गण्डकी प्रदेशका […]

पूरा पढ्नुहोस्

नकारात्मक प्रभावलाई चिर्दै सहकारीलाई विकास गर्नुपर्ने : मन्त्री जोशी

भरतपुर, मंसिर २३  बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले  सहकारीको बारेमा परेको नकारात्मक प्रभावलाई चिर्दै सहकारीलाई विकास गर्नुपर्ने बताउनुभएको छ । आज शनिबार भरतपुरमा रहेको  चितवन जिल्ला बचत तथा सहकारी संघ लिमिटेडको २४ औं वार्षिक साधारण सभा उद्घाटन सत्र  कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्यमन्त्री  जोशीले  यस्तो बताउनुभएको हो । सहकारीले बिलाशी जीवनको लागि हैन सीप मुलक तालिम, […]

पूरा पढ्नुहोस्