Author: Sarbatra Khabar
चितवनको भरतपुरमा रहेको सि स्टारमा धमाधम कोरियन भाषाका कक्षा सञ्चालनमा
भरतपुर, मंसिर २३ भरतपुरमा रहेको सि स्टार एजुकेशनल कन्सन्टेन्सीले कोरियन भाषाका कक्षाहरु धमाधम सञ्चालन गरेको छ । यस कन्सन्टेन्सीले विगत ९ वर्षदेखि कोरियन भाषाका कक्षाहरु सञ्चालन गर्दै आइरहेको हो । दक्षिण कोरिया सरकारले २०२४ मा १५ हजार ८ सय ४८ नेपाली कामदार लैजाने भएपछि कोरियन भाषामा नेपाली युवाहरुको आकर्षण बढेको र रोजगार अनुमति प्रणाली (ईपीएस) का […]
पूरा पढ्नुहोस्
यू-१९ एशिया कप : नेपाल पाकिस्तानसँग ७ विकेटले पराजित
काठमाडौं, मंसिर २३ एसीसी यू-१९ एशिया कपको पहिलो खेलमा नेपाल शुक्रवार पाकिस्तानसँग ७ विकेटले पराजित भएको छ। संयुक्त अरब इमिरेट्स (यूएई) स्थित आईसीसी एकेडेमीको दोस्रो मैदानमा नेपालले दिएको १५३ रनको सामान्य लक्ष्य पाकिस्तानले २६ ओभर २ बलमै ३ विकेटमात्र गुमाएर पार गर्यो।
पूरा पढ्नुहोस्
आज यी प्रदेशमा सामान्य वर्षा र हल्का हिमपातको सम्भावना
काठमाडौं, मंसिर २३ देशको पहाडी भूभागमा अहिले आंशिक बदली छ। बाँकी भूभागमा मौसम सामान्यतया सफा छ। तराईका थोरै स्थानमा हुस्सु र कुहिरो लागेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी प्रदेशको पहाडी भेगको केही स्थानमा हल्का वर्षाको सम्भावना छ। कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ। राति […]
पूरा पढ्नुहोस्
रेमिट्यान्स ३० प्रतिशतले बढ्यो : नेपाल राष्ट्र बैंक
काठमाडौं, मंसिर २२ नेपाल राष्ट्र बैंकले रेमिट्यान्स ३० प्रतिशतले बढेको जनाएको छ । मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा शुक्रबार सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकले विप्रेषण आप्रवाह (रेमिट्यान्स) ३० प्रतिशतले वृद्धि भएको जनाएको हो । विप्रेषण आप्रवाहमा भएको उल्लेख्य वृद्धिका कारण चालु खाता तथा शोधनान्तर स्थिति बचतमा राख्न सहयोग पुगेको बैंकले दाबी गरेको छ । चालु […]
पूरा पढ्नुहोस्
राष्ट्रियसभा निर्वाचनका लागि दल दर्ता गर्न निर्वाचन आयोगको आह्वान
काठमाडौं, मंसिर २२ निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य चुनावका लागि दल दर्ता गर्न आह्वान गरेको छ। सरकारले राष्ट्रिय सभाका रिक्त हुने १९ सदस्य पदका लागि चुनावको मिति घोषणा गरेपछि आयोगले शुक्रबार दल दर्ताको सूचना प्रकाशित गरेको हो। आयोगले राष्ट्रिय सभा सदस्य चुनावका लागि मंसिर २४ गतेदेखि २९ गतेसम्म दल दर्ता […]
पूरा पढ्नुहोस्
यू-१९ एसिया कप : नेपालले आज पाकिस्तानसँग खेल्दै
काठमाडौं, मंसिर २२ यूएईमा आजदेखि १९ वर्ष मुनिको एसिया कप क्रिकेट सुरु हुँदैछ। नेपाली क्रिकेट टोलीले आज पहिलो खेलमा पाकिस्तानसँग खेल्दै सुरुवात गर्नेछ। खेल नेपाली समय अनुसार विहान सवा ११ बजे दुबईको आइसीसी क्रिकेट मैदानमा सुरु हुनेछ। आजै अर्को खेलमा अफगानिस्तानले भारतीय टोलीको सामना गर्दैछ। प्रतियोगितामा नेपालसहित ८ देशको सहभागीता छ। नेपाल, भारत, अफगानिस्तान र […]
पूरा पढ्नुहोस्
एक दुई स्थानमा हल्का हिमपातको सम्भावना
काठमाडौं, मंसिर २२ हाल कोशी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिक बदली छ। तराईका थोरै स्थानमा हुस्स र कुहिरो लागेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका बाँकी भूभागमा भने मौसम सामान्यतया सफा छ। दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहनेछ। कोशी प्रदेशको पहाडी भेगका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको […]
पूरा पढ्नुहोस्
अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस आज, विभिन्न कार्यक्रम गरी मनाइँदै
काठमाडौं, मंसिर २१ आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस, नेपालमा पनि मनाइँदै। अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरण (आइकाओ) ले हरेक वर्ष डिसेम्बर ७ का दिन यो दिवस मनाउँदै आएको छ। नागरिक उड्डयन सुरक्षा र ब्यवस्थापनका विषय उठान गर्दै यो दिवस मनाउने गरिन्छ। आइकाओले शिकागो कन्भेन्सन लागू भएपछि सन् १९९४ देखि नै ले यो दिवस मनाउँदै आएको हो। […]
पूरा पढ्नुहोस्
आजको मौसम : हल्का हिमपातको सम्भावना रहेको
काठमाडौं, मंसिर २१ जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश साथै देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ । दिउँसो कोशी, मधेश र बागमती प्रदेशमा आंशिक बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ […]
पूरा पढ्नुहोस्
आगामी २०८१ साल जेठमा महाधिवेशन गर्ने एकीकृत समाजवादीको निर्णय
काठमाडौं, मंसिर २० नेकपा (एकीकृत समाजवादी)ले आफ्नो राष्ट्रिय महाधिवेशन आगामी २०८१ साल जेठमा मात्रै गर्ने भएको छ । मंगलबार काठमाडौंमा बसेको पार्टी केन्द्रिय सचिवालय बैठकले माघको १४ र १५ गतेका लागि तय गरेको पार्टीको राष्ट्रिय महाधिवेशन २०८१ साल जेठ ३ देखि ७ गतेसम्म गर्ने निर्णय गरेको हो । पार्टीको महाधिवेशन जेठको पहिलो साता काठमाडौंमा हुने […]
पूरा पढ्नुहोस्




