Monday, October 19

Author: Sarbatra Khabar

घट्यो पेट्रोलको मूल्य लिटरमै ११ र डिजलको ५ रुपैयाँले : स्वचालित मूल्य समायोजन

काठमाडौं, असोज २८  नेपाल आयल निगमले आइतबार राति १२ बजेपछि लागू हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ घटाएको छ । यसैगरी डिजेलको मूल्य प्रतिलिटर ५ रुपैयाँ घटेको छ। अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १७३ रुपैयाँ र डिजलको मूल्य प्रतिलिटर मूल्य १६८ रुपैयाँ पर्ने छ । भारतीय आयल कर्पोरेसन (आईओसी) बाट मूल्य घटेर आएपछि […]

पूरा पढ्नुहोस्

चितवनको भरतपुरमा कल्पनाको `कचहरी´ कथासङ्ग्रह माथि परिचर्चा

भरतपुर, असोज २८  साहित्यकार कल्पना पौडेल ‘जिज्ञासु’ द्वारा लिखित कथासङ्ग्रह ‘कचहरी’ को परिचर्चा गरिएको छ । भरतपुरस्थित फोर सिजन पार्टी प्यालेसमा आज आइतबार कार्यक्रम गरिएको हो । विश्व नेपाली साहित्य महासंघ चितवन शाखा र लायन्स क्लब अफ चितवन वाङ्मयले संयुक्तरूपमा आयोजना गरेको कार्यक्रममा प्राडा केशवराज चालिसेले कृतिको समीक्षात्मक टिप्पणी राख्नुभएको थियो । पुस्तकमा समावेश भएका […]

पूरा पढ्नुहोस्

कला र संस्कृतिको जगेर्ना गर्न उज्यालो तिहार सांस्कृतिक कार्यक्रम हुंँदै

भरतपुर, असोज २८  उज्यालो टाईम्स मिडिया एण्ड एडभरटाईजिङ्ग प्रालिले तिहारको अवसर पारेर उज्यालो तिहार सांस्कृतिक कार्यक्रम –२०८० गर्ने भएको छ । भरतपुर भ्रमण बर्ष– २०२४लाई लक्षित गर्दै तिहारको अवसर पारेर आउंँदो कार्तिक २४ गते शुक्रबार भरतपुरको सेरेना बुटिक होटलमा उक्त कार्यक्रम गर्न लागेको हो । नेपालका चर्चित कलाकार निशान भट्टराई र नवगायिका बबी रोशा ढकालको […]

पूरा पढ्नुहोस्

कालीगण्डकी साकोसमा एक दिने नि:शुल्क स्वास्थ्य शिबिर सम्पन्न (तस्विरहरु सहित)

भरतपुर, असोज २८ भरतपुर ११ मा रहेको कालीगण्डकी बचत तथा ऋण सहकारी संस्था लि. को आफ्नै भबनमा एक दिने नि:शुल्क स्वास्थ्य शिबिर सम्पन्न भएको छ । नि:शुल्क स्वास्थ्य शिबिर कार्यक्रम नबल स्मार्ट क्लिनिक तथा डक्टरहरु टिम को सहयोगमा हिजो (शनिबार) भएको हो । उक्त कार्यक्रममा करिब १५४ जना शेयर सदस्यको निस्शुल्क स्वास्थ्य परीक्षण गरिएको संस्थाका […]

पूरा पढ्नुहोस्

साप्ताहिक राशिफल-WEEKLY RASHIFAL-२०८० असोज २८ गतेदेखी कार्तिक ४ गते सम्म

साप्ताहिक राशिफल-WEEKLY RASHIFAL मेष – ARIES (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) साता शुभ रहेको छ ।  कुनै पनि कार्यमा तपाईको साहस तथा पराक्रम बलियो रहने छ । यो साता आम्दानी बढ्नेछ । व्यापार व्यवसाय बाट उचित लाभ हुनेछ । पारिवारिक सम्बन्ध सुमधुर रहनेछ ।  विद्यार्थीका लागि हेर्दा पढाईमा कमजोरी हुन सक्ने […]

पूरा पढ्नुहोस्

विबिध कार्यक्रम गरी आज विश्व हात धुने दिवस मनाइँदै

काठमाडौं, असोज २८ आज १५ अक्टोबर अर्थात विश्व हात धुने दिवस । नेपालमा पनि बिभिन्न कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष अक्टोबर १५ मा यो दिवस मनाउने गरिन्छ । सन् २००८ को अक्टोबर १५ तारिखदेखि नेपालमा यो दिवस मनाउन शुरु गरिएको हो । आम जनमानसमा व्यक्तिगत सरसफाई तथा स्वच्छतासम्बन्धी चेतना फैलाउन हरेक वर्ष यो […]

पूरा पढ्नुहोस्

यस वर्षको बडादशै आजबाट शुरु, देवी दुर्गाको प्रतिमा स्थापना गरी घटस्थापना गरिँदै

काठमाडौं, असोज २८ यस वर्ष अर्थात बिसं २०८० को बडा दसैं आजबाट सुरु भएको छ । नवरात्रको पहिलो दिन घरघरमा देवी दुर्गाको प्रतिमा स्थापना गरी आज घटस्थापना गरिँदै छ ।पञ्चांग निर्णायक समितिका अनुसार घटस्थापनाको शुभसाइत आज आइतबार बिहान ११ बजेर २९ मिनेटमा रहेको छ । काठमाडौंको हनुमान ढोकास्थित दसैं घरमा पनि घटस्थापनाको शुभसाइतमा जमरा राखिँदै […]

पूरा पढ्नुहोस्

नेपाली पत्रकारिता लोकतन्त्रको आधार स्तम्भ हो : राष्ट्रपति पौडेल

काठमाडौं, असोज २७ राष्ट्रपति रामचन्द्र पौडेलले पत्रकारिता जगत लोकतन्त्रको आधार स्तम्भ बताउनु भएको छ । दशै, तिहार लगायत चाडपर्वका अवसरमा शुक्रबार राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित संचारकर्मीहरुसँगको शुभकामना आदान प्रदान एवं चियापान कार्यक्रममा राष्ट्रपति पौडेलले यस्तो बताउनु भएको हो । उहाँले विगतमा नेपाली पत्रकारिता जगतले लोकतन्त्रको स्थापना र पुनस्र्थापनमा मात्र हैन मुलुक अफ्ठ्यारो अवस्थाबाट गुज्रदाँ […]

पूरा पढ्नुहोस्

नेपालको पूर्वी तथा मध्य भागमा मनसुनी वायुको आंशिक प्रभाव

काठमाडौं, असोज २७ आज शनिबार देशभरको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदलि रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। राती देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। […]

पूरा पढ्नुहोस्

एक्सपर्ट चितवनद्वारा हात्तिबाङ विद्यालयलाई खेलकुद सामग्री

चितवन, असोज २६  एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवनले एक विद्यालयलाई शैक्षिक तथा खेलकुद सामग्री सहयोग गरेको छ । जिल्लाको विकट ठाउँ इच्छाकामना गाउँपालिका–१, हात्तिबाङस्थित राष्ट्रिय माध्यमिक विद्यालयलाई आज (शुक्रबार) एक कार्यक्रमकाबीच विद्यार्थीहरुलाई टिसर्टसहित खेलकुद र शैक्षिक सामग्री सहयोग गरेको हो । एक्सपर्ट चितवनका प्रबन्ध निर्देशक डिल्ली राम अधिकारी र एक्सपर्ट चितवनका रिजनल अप्रेशन म्यानेजर नरहरि […]

पूरा पढ्नुहोस्