Monday, October 19

Author: Sarbatra Khabar

आज पनि आन्दोलनरत स्थानीय तहका कर्मचारी र सरकारबीच वार्ता हुने

काठमाडौं, असोज २६ १२ दिनदेखि आन्दोलनरत स्थानीय तहका कर्मचारीसँग संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रबार पुनः वार्ता गर्ने भएको छ।   बिहीबार भएको वार्तामा आन्दोलनरत कर्मचारीले उठाएका सबै मुद्दामा छलफल गर्न समय नपुगेका कारण वार्ता सारिएको हो।

पूरा पढ्नुहोस्

पूर्वी तथा मध्य भागमा मनसुनी वायुको आंशिक प्रभाव

काठमाडौं, असोज २६ हाल देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी […]

पूरा पढ्नुहोस्

भरतपुरमा एभरेष्ट साकाेसकाे १६औँ वार्षिक साधारणसभा सम्पन्न

चितवन, असोज २५ एभरेष्ट बचत तथा ऋण सहकारी संस्था (साकोस) लिमिटेड भरतपुर ३ चितवनको १६औँ वार्षिक साधारणसभा हिजो (बुधबार ) सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहनुभएका भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले सहकारीले सदस्यलाई व्यवसायी र उद्यमी बनाउनका लागि ऋण लगानी गर्नुपर्ने बताउनुभएको छ । उहाँले सहकारीका गतिविधिबारे सबै सदस्यहरु जानकार बन्नुपर्ने […]

पूरा पढ्नुहोस्

चितवनकाे राप्ती नगरपालिकामा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न

चितवन, असोज २५ चितवनकाे राप्ती नगरपालिकामा खाद्यान्न वितरण कार्यक्रम बुधबार सम्पन्न भएकाे छ । सदभाव यूवा समाज, नेपाल र सदभाव यूवा समाज -कतारकाे सयूत्त आयोजनामा कार्यक्रम भएकाे हो । कार्यक्रममा यूवा समाज, नेपाल -कतारले राप्ती नगरपालिका वडा न १२ स्थित वक्राङकाे चेपाङ वस्तिमा ६५ घर धुरीलाई करिब २ लाख वराबरकाे खाद्यान्न वितरण कार्य सप्पन्न गरेको छ । […]

पूरा पढ्नुहोस्

आज यी ५ प्रदेशमा हल्का देखि मध्यम वर्षाको सम्भावना

काठमाडौं, असोज २५ मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहीबार बिहान देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ । आज बिहीबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा मधेश र लुम्बिनी प्रदेशका एक/दुई […]

पूरा पढ्नुहोस्

पाकिस्तानद्वारा श्रीलङ्का ६ विकेटले पराजित : विश्वकप क्रिकेट

​​​​​​​काठमाडौं, असोज २४  भारतमा जारी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिता, २०२३ अन्तर्गत मंगलबारको खेलमा पाकिस्तानले श्रीलङ्कालाई पराजित गरेको छ । पाकिस्तानले श्रीलङ्कालाई ६ विकेटले हराएको हो । टस जितेर पहिला ब्याटिङ थालेको श्रीलङ्काले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर तीन सय ४४ रनको योगफल बनायो । तीन सय ४५ रनको विजय लक्ष्य पाकिस्तानले ४८ दशमलव दुई […]

पूरा पढ्नुहोस्

गए रातिदेखि बागमती प्रदेशसभाको अधिवेशन अन्त्य

​​​​​​​काठमाडौं, असोज २४  बागमती प्रदेश सभा बैठकको अधिवेशन गए रातिदेखि अन्त्य भएको छ। बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम प्रदेश सभाको १२औं वर्षे अधिवेशन बैठक मंगलबार मध्यराति १२ बजेदेखि अन्त्य गनुभएको हो । मन्त्रिपरिषदबाट पारित भई आएअनुसार, प्रदेश प्रमुख शर्माले संविधानको प्रक्रिया पूरा गरी प्रदेशसभाको बैठक अन्त्य गरेको […]

पूरा पढ्नुहोस्

एमाले मधेस प्रदेश अधिवेशन आजदेखि सुरु

​​​​​​​काठमाडौं, असोज २४ नेकपा (एमाले) मधेस प्रदेशको अधिवेशन आजदेखि यहाँ सुरु हुँदैछ । नयाँ कार्यसमिति चयनका लागि हुने अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको पार्टीका प्रदेश अध्यक्ष रामअवतार यादवले जानकारी दिनुभयो । उहाँले एक हजार २७ जना प्रतिनिधि छनोट भइसकेका, कार्यक्रमस्थल व्यवस्थापन, अतिथि र पाहुनाको आवासलगायत अत्यावश्यक सबै कामको तयारी पूरा भएको जानकारी दिनुभयो ।

पूरा पढ्नुहोस्

चितवनको माडीमा जारी एक हप्ते वेटर तालिम सकियो

भरतपुर, असोज २३ उद्योग वाणिज्य संघ–चितवन र होटल व्यवसायी संघ चितवन माडी एकाईको संयुक्त आयोजनामा जारी एक हप्ते वेटर तालिम सकिएको छ । माडीका होटल व्यवसायीहरुको क्षमता एवं दक्षता विकास गर्ने उदेश्यले आयोजना गरिएको तालिमको समापन समारोहमा माडी नगरपालिकाकी प्रमुख तारा कुमारी काजी महतो प्रमुख अतिथी रहनु भएको थियो । समापन कार्यक्रममा वोल्दै प्रमुख अतिथी […]

पूरा पढ्नुहोस्

चितवनको रत्ननगरमा चाडपर्वमा प्लास्टिकका फूल र माला बिक्रीमा रोक

चितवन, असोज २३ चितवनको रत्ननगर नगरपालिकाले दसैं, तिहार, छठ जस्ता पर्वहरुमा प्लास्टिक जन्य फूलमाला र गुच्छाको बिक्रीबितरणमा रोक लगाएको छ । नगरपालिकाले हिजो सोमबार एक सूचना जारी गर्दै तिहार र छठजस्ता चाडपर्वमा प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको प्रयोग नगर्न भनेको हो । नगर प्रमुख प्रल्हाद सापकोटाले प्लास्टिकजन्य फूल तथा सामग्रीको प्रयोग गर्दा वातावरण प्रदूषण हुने […]

पूरा पढ्नुहोस्