Author: Sarbatra Khabar
प्रधानमन्त्रीद्धारा उत्कृष्ट कार्य गर्ने बागमती प्रदेशका स्वास्थ्यमन्त्री जोशी सम्मानित
चितवन, असोज २३ बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशी प्रदेशभरीका उत्कृष्ट मन्त्रीको रुपमा सम्मानित हुनुभएको छ । प्रदेश स्वास्थ्य मन्त्रालयबाट उत्कृष्ट कार्य गरेको भन्दै मन्त्री जोशीलाई सम्मान गरिएको हो । जोशीलाई आज (मंगलबार) विश्व मानसिक स्वास्थ्य दिवस एवम् सेतो कोट दिवसको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले सम्मान गर्नुभएको हो । मन्त्री जोशी गत जेठ ७ […]
पूरा पढ्नुहोस्
आजबाट नेपालगञ्जमा एक सातादेखि जारी कर्फ्यू र निषेधाज्ञा हटाइयो
काठमाडौं, असोज २३ नेपालगञ्जमा एक सातादेखि जारी कर्फ्यू र निषेधाज्ञा आजबाट हटाईएको छ । सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसीले सूचना मार्फत कर्फ्यू र निषेधाज्ञा पूर्ण रूपमा हटाइएको जानकारी दिनुभयो । असोज १६ गते दिउँसो १ बजेदेखि नेपालगञ्जमा कर्फ्यू लगाइएको थियो । नेपालगञ्जमा हिन्दु र मुस्लिम समुदायबीच तनाव उत्पन्न भएपछि स्थानीय प्रशासनले कर्फ्यू र निषेधाज्ञा लगाउदै […]
पूरा पढ्नुहोस्
आज यी ३ प्रदेशमा हल्का वर्षाको सम्भावना
काठमाडौं, असोज २३ आज मंगलबार बिहान कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि सामान्यतया सफा रहेको छ । साथै कोशी प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य […]
पूरा पढ्नुहोस्
आज कांग्रेस संसदीय दलको बैठक बस्दै
काठमाडौं, असोज २३ नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दैछ। संसदमा दर्ता भएका विद्यालय शिक्षा विधेयक र विद्युत विधेयकबारे धारण बनाउन बैठक बलाइएको हो। बैठकमा मुलुकको समसामयिक अवस्था तथा गत शनिबार इजरायलमा भएको आक्रमण र त्यसबाट त्यहाँ रहेका नेपाली नागरिकले झेल्नु परेको विषम परिस्थितिका बारेमा छलफल हुनेछ। मध्यान्ह १२ बजे संसद् भवन नयाँबानेश्वरमा बैठक बोलाइएको हो।
पूरा पढ्नुहोस्
राष्ट्रिय सभा बैठक आज बस्दै
काठमाडौं, असोज २३ राष्ट्रिय सभाको बैठक मंगलबार बस्दै छ। बैठकमा राष्ट्रिय सभा सदस्य प्रकाश पन्थले अपांगता भएका व्यक्तिको अधिकार कार्यान्वयन सम्बन्धी संकल्प प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। यस्तै कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरूङले विधायनसम्बन्धी विधेयक, २०८० दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउन प्रस्ताव गर्ने कार्यसूची पनि छ । बैठक बिहान ११ बजे […]
पूरा पढ्नुहोस्
१० जना नेपालीको मृत्युमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइने
काठमाडौं, असोज २३ इजरायलमा हमास समूहको आक्रमणमा परी ज्यान गुमाएका १० जना नेपाली विद्यार्थीको सम्मानमा सरकारले आज मंगलबारका लागि राष्ट्रिय शोकको घोषणा गरेको छ । हिजो सोमबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले राष्ट्रिय शोकको घोषणा गरेको हो । आज देशका सरकारी कार्यालय र विदेशस्थित नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाइने छ ।
पूरा पढ्नुहोस्
विभिन्न कार्यक्रमको आयोजना गरि तीन दिनसम्म खाद्य दिवस मनाइयो
चितवन, असोज २२ चितवनमा खाद्य दिवस विभिन्न कार्यक्रम गरि मनाइएको छ । खाद्यका लागि कृषि अभियानको आयोजनामा जिल्लामा तिन दिनसम्म गोष्ठी, नाटक, प्रभातफेरी लगायतका जनचेतना मुलक कार्यक्रम गरि मनाइएको हो । कृषि तथा वन विज्ञान विश्वविद्यालय, जिल्ला प्राङ्गारिक संघ चितवन, चितवन कचेहेरी, बेटर चितवन, कृषि तथा वन विज्ञान विश्वविद्यालय र रामपुर क्याम्पस खैरेहेनीको सहकार्यमा असोज […]
पूरा पढ्नुहोस्
अथर्व साकाेसकाे भरतपुरमा प्रतिनिधि मुलक साधारणसभा सम्पन्न
चितवन, असोज २२ अथर्व बचत तथा ऋण सहकारी सस्था लि.को भरतपुर १२ चितवनको २५ औं वार्षिक साधारणसभा अन्तर्गत भरतपुरमा प्रतिनिधि मुलक साधारणसभा हिजो (आईतबार) सम्पन्न भएको छ । संस्थाका अध्यक्ष भरतप्रसाद दवाडीको अध्यक्षता र जिल्ला बचत तथा ऋण सहकारी सङ्घ का अध्यक्ष बिध्या काेईरालाकाे प्रमुख आतिथ्यतामा सम्पन्न साधारणसभामा संस्थाका संस्थापक अध्यक्ष शालिग्राम शर्मा विशिष्ठ अतिथि […]
पूरा पढ्नुहोस्
लाईफलाईन एण्ड हेयर ट्रान्सप्लान्टले तीनदिने निशुल्क स्वास्थ्य शिविर गर्दै
चितवन, असोज २२ भरतपुर महानगरपालिका–१० स्थित चितवन मेडिकल कलेज अगाडि रहेको लाइफलाइन हेयर ट्रान्सप्लान्ट तथा स्किन केयरले कपाल तथा अनुहारको निःशुल्क शिविर सञ्चालन गर्ने भएको छ । स्किन केयरले असोज २८ देखि ३० गते सम्म काठमाडौँका विशेषज्ञद्वारा सेवाग्राहीलाई निःशुल्क कपाल तथा अनुहारको ओपिडी परीक्षण सेवा दिन लागेको हो । लाईफलाइनले चाडबाडको अवसर पारेर गुणस्तरीय सेवा […]
पूरा पढ्नुहोस्
नेपालीहरुलाई स्वदेश ल्याउन सरकारलाई आग्रह
काठमाडौँ, असोज २२ नेपाली कांग्रेसले इजरायलमा रहेका नेपालीहरुलाई स्वदेश ल्याउन सरकारलाई आग्रह गरेको छ । सभापति शेरबहादुर देउवाले आइतबार एक विज्ञप्ति निकालेर इजरायलमा रहेका नेपालीलाई स्वदेश फर्काउन कुटनीतिक पहल गर्न सरकारलाई आग्रह गर्नुभएको हो । इजरायलमा विभिन्न कारणले बसोबास गर्दै आएका नेपालीहरूको यकिन तथ्याङ्क पत्ता लगाई उनीहरूको जीवन रक्षा र तत्काल सुरक्षित स्थानमा पुर्याउनका साथै […]
पूरा पढ्नुहोस्




