Author: Sarbatra Khabar
आजदेखि कार्यान्वयनमा आयो एमसीसी परियोजना
काठमाडौं, भाद्र १३ मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी) परियोजना कार्यान्वयन प्रारम्भ भएको छ । बुधबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा. प्रकाशशरण महत र एमसीसीका कम्प्याक्ट सञ्चालन सम्बन्धी उपाध्यक्ष क्यामेरोन अल्फोर्डले एमसीसी नेपाल कम्प्याक्ट कार्यान्वयन चरणमा प्रवेश (इन्ट्री इन्टु फोर्स–ईआईएफ) सम्बन्धी पत्र आदानप्रदान गरेसँगै सो परियोजना कार्यान्वयनको चरणमा प्रवेश गरेको हो । पत्र आदान–प्रदान कार्यक्रममा बोल्दै अर्थमन्त्री […]
पूरा पढ्नुहोस्
सभापतिलाई समितिको काम प्रभावकारी ढंगले सञ्चालन गर्न सभामुख घिमिरेको निर्देशन
काठमाडौं, भाद्र १३ सभामुख देवराज घिमिरेले संसदीय समितिहरुको कामलाई प्रभावकारी ढंगले सञ्चालन गर्न सभापतिहरुलाई निर्देशन दिनुभएको छ । बुधबार सभामुख, उपसभामुखसहित दशवटै संसदीय समितिको सभापतिहरुसँग भएको बैठकमा सभामुख घिमिरेले समितिको कामलाई प्रभावकारी ढंगले अगाडी बढाउन निर्देशन दिनुभएको हो । उहाँले समितिमा आउने विधेयकहरुलाई आवश्यकता अनुसार सरोकारवालासँग छलफल गर्ने र दफावार छलफल गरी छिटोभन्दा छिटो टुंग्याउन […]
पूरा पढ्नुहोस्
एशिया कप : आज नेपालले पाकिस्तानसँग खेल्ने
काठमाडौं, भाद्र १३ एसिया कप क्रिकेटमा आज बुधबार नेपालले पाकिस्तानसँग खेल्दैछ । खेल पाकिस्तानको मुल्तानमा नेपाली समय अनुसार आज दिउसो सवा ३ बजे सुरु हुनेछ । एक दिवसिय विश्व वरियतामा पाकिस्तान शिर्ष स्थानमा रहेको छ भने नेपाल १५ औं स्थानमा रहेको छ । नेपालले एसिया कप क्रिकेटमा सहभागिता जनाउने अवसर पाएको यो पहिलो पटक हो […]
पूरा पढ्नुहोस्
बस दुर्घटना : नेपालगन्ज जाँदै गरेको बस दुर्घटना, ७ जना घाइते
नवलपरासी, भाद्र १३ पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पश्चिम नवलपरासीको बर्दघाटमा यात्रुबाहक बस दुर्घटना हुँदा सात यात्रु घाइते भएका छन्। काठमाडौंबाट नेपालगन्ज जाँदै गरेको भे १ ख ९०११ नम्बरको रात्रि बस अनियन्त्रित भएर पल्टिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका डीएसपी भोजराज पाण्डेका अनुसार घाइतेको चिसापानी अस्पताल बर्दघाटमा उपचार भइरहेको छ। पूर्व–पश्चिम राजमार्ग विस्तारको क्रममा रहेको र […]
पूरा पढ्नुहोस्
देशभर आंशिकदेखि सामान्य बदली : मौसम पूर्वानुमान
काठमाडौं, भाद्र १३ देशभर आंशिकदेखि सामान्य बदली छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशका थोरै तथा देशका बाँकी भूभागका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी प्रदेशसहित बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थान र देशका बाँकी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको […]
पूरा पढ्नुहोस्
यहि भदौ २२ गतेदेखि २४ सम्म चितवनमा ‘तीज विशेष उद्यमशील एक्स्पो–२०८०’ हुने
चितवन, भाद्र १२ महिला उद्यमशिलतालाई प्रवद्र्धन गर्न चितवनमा तीज विशेष उद्यमशिल एक्स्पो हुने भएको छ । चितवन उद्योग संघ महिला उद्यमी मञ्चको परिकल्पनामा चितवन उद्योग संघ युवा उद्यमी मञ्च र महिला सिर्जनशिल केन्द्रको संयुक्त आयोजनामा तीजको अवसर पारेर भदौ २२ गतेदेखि २४ सम्म एक्स्पो गर्न लागिएको हो । महिला उद्यमीका उत्पादनलाई प्रवद्र्धन गर्न र बजारमा […]
पूरा पढ्नुहोस्
नेपाली कांग्रेसका प्रदेश सभापतिको पोखरा भेला स्थगित
गण्डकी, भाद्र १२ नेपाली कांग्रेसका सातवटै प्रदेशका सभापतिसहित पदाधिकारीहरूको यही भदौ १६ र १७ गते पोखरामा हुने भनिएको भेला स्थगित भएको छ । नेपाली कांग्रेसको आगामी मङ्सिर ११, १२ र १३ गते हुने महासमितिको बैठकमा पार्टी सङ्गठनलाई सुधार गर्नका लागि सामूहिक धारणा तय गर्ने गरी भेला आयोजना गरिएको थियो । भेला हालका लागि स्थगित भएको […]
पूरा पढ्नुहोस्
गृह मन्त्रालय : प्रमाणपत्रमा उमेर, नाम र जात सच्याउने अवधि पाँच वर्ष कायम
काठमाडौँ, भाद्र १२ सरकारले गृह मन्त्रालयको प्रस्तावमा ‘उमेर, नाम र जात सच्याउने नियमहरू, २०१७’ लाई समयसापेक्ष परिमार्जन गरी (तेस्रो संशोधन) नियमहरू २०८०’ पारित गरेको छ । शैक्षिक प्रमाणपत्रमा उमेर, नाम र जात नमिल्दा तथा त्यसलाई सच्याउने प्रावधान झन्झटिलो र सीमित अवधिको हुँदा खास गरी विद्यार्थीहरू ठुलो मर्कामा परेका थिए । अब प्रमाणपत्रमा उमेर, नाम र […]
पूरा पढ्नुहोस्
मौसम पूर्वानुमान : तत्काल धेरै भारी वर्षाको सम्भावना छैन
काठमाडौं, भाद्र १२ कोशी, मधेश र बागमती प्रदेशमा मंगलबार सामान्य बदली रही बाँकी भूभागको मौसम आंशिकदेखि सामान्य बदली रहनेछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका पहाडी भूभागका केही स्थानमा र बाँकी भूभागका थोरै […]
पूरा पढ्नुहोस्
भदौ १५ गते समाजवादी मोर्चाले पोखरामा सन्देशसभा आयोजना गर्ने
गण्डकी, भाद्र १२ समाजवादी मोर्चा नेपालले यही भदौ १५ गते पोखरामा गण्डकी प्रदेशस्तरीय सन्देशसभा आयोजना गर्ने भएको छ । पोखरा सभागृहमा हुने सो कार्यक्रममा प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत मोर्चामा आबद्ध विभिन्न दलका शीर्षनेताले सम्बोधन गर्नुहुने जनाइएको छ । माओवादी केन्द्रका सचिव एवं गण्डकी प्रदेश इन्चार्ज देवेन्द्र पौडेलले सन्देशसभामा प्रधानमन्त्री प्रचण्डसहित […]
पूरा पढ्नुहोस्




