Saturday, October 17

Author: Sarbatra Khabar

स्वास्थ्यमन्त्री उत्तम जोशीको सय दिन : निःशुल्क शय्या र उपचारमा जोड (प्रगति विवरण सहित)

मकवानपुर, भाद्र १४ बागमती प्रदेश सरकारका स्वास्थ्यमन्त्री उत्तम जोशीले आफ्नो सय दिने कामका उपलब्धि र आगामी योजना सार्वजनिक गर्नुभएको छ । हिजो बुधबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै उहाँले सय दिनमा विपन्न असहाय, बेवारिसे बिरामीलाई निःशुल्क शय्या व्यवस्था गर्नुका साथै दीर्घरोगी ज्येष्ठ नागरिकलाई निःशुल्क उपचारमा जोड रहेको बताउनुभयो । स्वास्थ्य मन्त्रालयको गौरवको योजना विद्यालय नर्सलाई निरन्तरता […]

पूरा पढ्नुहोस्

नेपाल सुनचाँदी व्यवसायी महासंघ : तीन सयले बढ्यो सुनको मूल्य

काठमाडौँ,  भाद्र १४ सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु तीन सयले बढेको छ । बुधबार तोलाको रु एक लाख १२ हजार पाँच सय रहेको सुनको मूल्य आज प्रतितोला रु एक लाख १२ हजार आठ सय निर्धारण गरिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक […]

पूरा पढ्नुहोस्

नेपालद्वारा मलेसिया पराजित : आइसीसी महिला टि–२० विश्वकप

काठमाडौँ, भाद्र १४ आइसीसी महिला टि–२० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत नेपालले घरेलु टोली मलेसियालाई पराजित गरेको छ । नेपालले मलेसियालाई पाँच रनको झिनो अन्तरले हराएको हो । मलेसियाको क्वालालम्पुरस्थित वायुमास ओभल क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गर्दै नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ८४ रनको योगफल बनायो । पचासी रनको विजयी लक्ष्य पछ्याएको […]

पूरा पढ्नुहोस्

विभिन्न कार्यक्रम गरी, आज छैटौँ विश्व संस्कृत दिवस मनाइँदै

काठमाडौं, भाद्र १४ आज छैटौँ विश्व संस्कृत दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष श्रावण शुक्ल पूर्णिमा (ऋषितर्पणी) को दिन पारेर याे दिवस मनाउने गरिन्छ । जरो किलो प्रतिष्ठान नेपालको आह्वानमा २०७५ सालदेखि विश्व संस्कृत दिवस मनाउन थालिएको हो । दिवसको अवसरमा काठमाडाैंमा आज मूल समारोह आयोजना गरिएको छ । साे समाराेहमा […]

पूरा पढ्नुहोस्

सर्वोच्च अदालत : विद्यालय व्यवस्थापन समिति हटाउने महानगरको निर्णय कार्यान्वयन नगर्न आदेश

काठमाडौँ, भाद्र १४ सर्वोच्च अदालतले काठमाडौँ महानगरपालिकाभित्रका सामुदायिक विद्यालयको व्यवस्थापन समितिलाई हटाउने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको छ। प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायधीशहरू ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई, प्रकाशमानसिंह राउत र सपना प्रधान मल्लको संवैधानिक इजलासले  उक्त निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको हो। महानगरपालिकाले विद्यालय व्यवस्थापन समितिहरू विघटन गरी सम्बन्धित वडाको अध्यक्ष वा […]

पूरा पढ्नुहोस्

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना : मौसम पूर्वानुमान

काठमाडौं, भाद्र १४ जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ। दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदलि रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा थोरै स्थानहरुमा हल्का देखि मध्यम र बाँकी भू-भागका एक […]

पूरा पढ्नुहोस्

महिला टी–ट्वान्टी आई सिरिज : नेपाल र मलेसियाको खेल जारी

काठमाडौं, भाद्र १४ आईसीसी टी–ट्वान्टी महिला विश्वकपको एसिया क्षेत्र छनोट आजदेखि मलेसियामा सुरु भएको छ। ११ देश सम्मिलित प्रतियोगितामा नेपाल उपाधि दाबेदार टोली हो। नेपाल यो प्रतियोगिताको फाइनलमा पुगेर ग्लोबल छनोटमा पुग्न चाहन्छ। प्रतियोगिताको फाइनलमा पुग्न मलेसिया, यूएई, हङकङ र थाइल्यान्ड नेपालका लागि सबैभन्दा ठूलो चुनौतिका रुपमा रहेका छन्। मलेसिया र यूएई नेपाल रहेकै समूह […]

पूरा पढ्नुहोस्

नेपाल पाकिस्तानसँग फराकिलो अन्तरले पराजित : एसिया कप क्रिकेट

काठमाडौं, भाद्र १४ एसिया कप क्रिकेटमा प्रतियोगितामा नेपाल पाकिस्तानसँग फराकिलो अन्तरले पराजित भएको छ । बुधबार पाकिस्तानमा भएको उदघाटन खेलमा नेपाल र पाकिस्तानसँग पराजित भएको हो । मुल्तान क्रिकेट मैदानमा टस जितेर पाकिस्तानले पहिले ब्याटिङ रोजेको थियो । नेपाल पाकिस्तानसँग २३८ रनको फराकिलो अन्तरले पराजित भएको हो । पाकिस्तानले दिएको ३४३ रनको लक्ष्य पछ्याएको नेपालले […]

पूरा पढ्नुहोस्

आज रक्षाबन्धन तथा जनैपूर्णिमा पर्व मनाइँदै

काठमाडौँ, भाद्र १४ प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो (रक्षासूत्र) धारण गरेमा […]

पूरा पढ्नुहोस्

छानबीनका लागि सिआइबीका एसएसपी हङकङमा : सुन तस्करी प्रकरण

काठमाडौं, भाद्र १३ नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो सिआइबीले ६१ किलो सुन तस्करी प्रकरणमा थप छानबीनका लागि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिनेशराज आचार्यलाई हङकङ पठाएको छ । सो सुन प्रकरणमा विदेशी नागरिकको संलग्नता देखिपछि इन्टरपोलको सहयोग मागेको सिआइबीले आचार्यलाई हङकङ पठाएको हो । गत साउन ३ गते हङकङबाट ल्याइएको ६० किलो ७१६ ग्राम सुन राजस्व […]

पूरा पढ्नुहोस्