Wednesday, October 14

Author: Sarbatra Khabar

एनिमल नेपालद्वारा भरतपुरमा पशुपन्छी कल्याणसम्बन्धी अन्तरक्रिया

भरतपुर, जेठ १९  एनिमल नेपालले हिजो बिहीबार भरतपुरमा पशुपन्छी कल्याणसम्बन्धी अन्तरक्रिया गरेको छ। कुखुरापालन व्यवसायमा कल्याणको दृष्टिकोणले देखिएका समस्या, कुखुरा, राँगा, भैंसी तथा अन्य पशुपन्छी ढुवानीमा देखिएका समस्या तथा पशु आरामगृहको आवश्यकताबारे उक्त अन्तक्र्रियामा छलफल भएको थियो। माछा, मासु व्यवसायमा व्यवसायीले कल्याणका दृष्टिकोणबाट पालना गर्नुपर्ने विषयले पनि कार्यक्रममा प्राथमिकता पाएको थियो। एनिमल नेपालकी चितवन संयोजक […]

पूरा पढ्नुहोस्

चितवन दूग्ध उत्पादक सहकारीले मनायो विश्व दूध दिवस ( फोटो फिचर )

चितवन, जेठ १९  भरतपुर १० मा रहेको चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लि.ले हिजो दुध दिवस मनाएको छ । सहकारीले “ दुग्ध क्षेत्रको दिगो विकास, आर्थिक समृद्धिको आधार” भन्ने नाराका साथ सहकारीले हिजो २३ औँ अन्तराष्ट्रिय तथा १३ औँ राष्ट्रिय दुध दिवस मनाएको हो । दिवसको अवसरमा सहकारीले भरतपुर १ देवघाट मा गएर श्री […]

पूरा पढ्नुहोस्

भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आए

काठमाडौं, जेठ १९ भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ । नेपाल आयल निगमका अनुसार अघिल्लो पटकको तुलनामा पेट्रोल प्रतिलिटर २ रुपैयाँ ४ पैसा तथा डिजेल प्रतिलिटर २ रुपैयाँ ११ पैसा बढेर आएको हो । हिजो बिहीबार प्राप्त मूल्यसूची अनुसार हवाई इन्धनको मूल्य प्रतिलिटर ७ रुपैयाँ घटेर आएको छ । खाना पाकाउने ग्याँसका मूल्य सिलिण्डरमा […]

पूरा पढ्नुहोस्

आज नेकपा एमालेको सचिवालय बैठक बस्दै

काठमाडौं, जेठ १९ नेकपा एमालेको सचिवालय बैठक शुक्रबार बस्दैछ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार बिहान साढे ११ बजे बस्नेगरि सचिवालय बैठक बोलाउनुभएको हो । बैठकमा पार्टीको एक वर्षे अभियान, समसामयिक राजनीति लगायतबारे छलफल हुने बताइएको छ । एमालेले आगामी असारदेखि एक वर्षे पार्टी संगठन सुदृढीकरण अभियान सञ्चालन गर्दैछ । मंसिरमा भएको संसदिय निर्वाचन […]

पूरा पढ्नुहोस्

कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मेघगर्जनसहित वर्षा हुने

काठमाडौं, जेठ १९ जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहेको छ। देशको पहाडी भू-भागको एकदुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षा भईरहेको छ । दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी […]

पूरा पढ्नुहोस्

आश्रितसंँग चितवनका दुग्ध उत्पादक किसानले मनाए अन्तरराष्ट्रिय दूध दिवस

चितवन, जेठ १८  अन्तरराष्ट्रिय दूध दिवसको अवसरमा चितवन मानव सेवा आश्रमका आश्रितहरुलाई भोजन वितरण गरिएको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत राष्ट्रिय व्यवसायिक पशुपालन तथा दूध उत्पादन कृषक समाजले भरतपुर स्थित चितवन मानव सेवा आश्रमलाई भोजन वितरण गरेको हो । आज आश्रममा एक कार्यक्रमको आयोजना गरि त्यहांँका ५२ जना आश्रितहरुलाई दही च्यूरा र दुईदिन खानाको […]

पूरा पढ्नुहोस्

विपद् व्यवस्थापनको लागि तयारी अवस्थामा रहनु : गृहमन्त्री श्रेष्ठ

चितवन, जेठ १८ उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले वर्षा याममा हुने विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा रहन सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ । बिहीवार चितवनस्थित कुरिनटारमा सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयमा गोताखोर तालिमको समापन कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री श्रेष्ठले विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा रहन निर्देशन दिनुभएको हो । उहाँले वर्षायाममा बाढी, […]

पूरा पढ्नुहोस्

नेपाललाई विश्व बैङ्कद्वारा ऋण र अनुदान सहयोग

काठमाडौँ,  जेठ १८ नेपाल सरकार र विश्व बैंकबीच रू १५ अर्ब ८४ करोड (अमेरिकी डलर १२ करोड) बराबर सहुलियतपूर्ण ऋण र रू दुई अर्ब ६० करोड (अमेरिकी डलर एक करोड ९७ लाख)बराबर अनुदान प्राप्ति सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । हिजो अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच अर्थ सचिव अर्जुनप्रसाद पोखरेल र विश्व बैंकका लागि माल्दिभ्स, […]

पूरा पढ्नुहोस्

चुनौति बन्दै सुुर्तीजन्य पदार्थ : विश्व सुर्तीजन्य रहित दिवस

चितवन, जेठ १८ चितवनका चिकित्सकहरुले सूर्तीजन्य सेवनकर्ताहरु बढ्दै गएको बताउनु भएको छ । यसका प्रयोगकर्ताको अनुपात बर्षेनी बढ्दै गईरहेको उहांँहरुको भनाई छ । हिजो विश्व सूर्तीजन्य रहित दिवसको अवसरमा विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा सूर्तीजन्य प्रयोगकर्ता न्यूनिकरणमा चुनौति थपिएको बताउनु भएको हो । सो अवसरमा बोल्दै अस्पतालका अध्यक्ष डा विजयराज न्यौपानेले […]

पूरा पढ्नुहोस्

विभिन्न कार्यक्रम गरी आज विश्व दूध दिवस मनाइँदै

काठमाडौं, जेठ १८ आज २३औँ विश्व दूध दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ। राष्ट्रिय दुग्ध विकास बोर्डको संयोजकत्वमा सरोकारवाला निकाय, पशु सेवा विभाग, दुग्ध विकास संस्थान, केन्द्रीय दुग्ध सहकारी सङ्घ लिमिटेड, नेपाल डेरी एशोसिएसन, डेरी उद्योग सङ्घ, केन्द्रीय पशुपक्षी मत्स्य सहकारी सङ्घलगायत सरोकारवाला निकायले विश्व दूध दिवसका अवसरमा आज विभिन्न कार्यक्रम गर्दैछन्। विश्वमा दुग्ध […]

पूरा पढ्नुहोस्