Author: Sarbatra Khabar
गैंडाकोटमा मकैका विभिन्न परिकार सहित खुल्यो ‘मकैघर’
गैंडाकोट, जेठ १४ गैंडाकोट नगरपालिका वडा नम्बर ५ स्थित नगरपालिका चोकमा मकैका विभिन्न परिकार सहित मकैघर सञ्चालनमा आएको छ । राजमार्गका यात्रुहरु र स्थानीय ग्राहकलाई लक्षित गरी उक्त मकैघर आईतबार देखि सञ्चालनमा आएको हो । स्थानीय युवा व्यवसायी लिला सापकोटाले ग्राहकलाई सस्तो र स्वस्थकर खाजा दिने उद्धेश्य सहित मकैघर सञ्चालनमा ल्याएको बताउनु भयो । उहाँका […]
पूरा पढ्नुहोस्
मनाङ र एनआरटीको जित : ए डिभिजन
काठमाडौं, जेठ १४ शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आइतबार भएका खेलमा मनाङ मर्स्याङ्दी र एनआरटी विजयी भएका छन्। एन्फा कम्प्लेक्स सातदोबाटोमा आज भएको खेलमा मनाङले थ्री स्टारलाई १–० बाट पराजित गरेको हो। जितसँगै मनाङले लिगमा २८ अंक बनाउँदै १० औँ स्थानमा उक्लिएको छ। आजै भएको अर्को खेलमा न्युरोड टिम (एनआरटी)ले सातदोबाटो युथ क्लबलाई पराजित […]
पूरा पढ्नुहोस्
पछाडि परेकालाई लक्षित गरेर बजेट आउँछ : अर्थमन्त्री महत
काठमाडौं, जेठ १४ अर्थमन्त्री डा. प्रकाशशरण महतले पछाडि परेका क्षेत्र, समूह, वर्गलाई लक्षित गरेर सरकारको आगामी आर्थिक वर्षको बजेट आउने बताउनुभएको छ । आईतवार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले सो कुरा बताउनुभएको हो । जेठ १५ गते (भोलि) सरकारले आगामी आर्थिक वर्षका बजेट संसदमा पेश गर्दैछ । अर्थमन्त्री महतले […]
पूरा पढ्नुहोस्
आज संघीय संसदकाे संयुक्त बैठक बस्दै
काठमाडौं, जेठ १४ संघीय संसदकाे दुवै सदनको संयुक्त बैठक आइबतार बस्दैछ । संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा नियमावली मस्यौदा समितिको प्रतिवेदनमाथि दफावार छलफल तथा पारित गर्ने कार्यसूची रहेकाे छ । त्यसैगरी बैठकमा मस्यौदा समितिका सभापति ध्रुवबहादुर प्रधानले संघीय संसदको बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली २०८० को मस्यौदा प्रतिवेदनमाथिको संशोधनसहितको […]
पूरा पढ्नुहोस्
साप्ताहिक राशिफल-WEEKLY RASHIFAL-२०८० जेठ १४ गतेदेखी जेठ २० गते सम्म
साप्ताहिक राशिफल-WEEKLY RASHIFAL मेष – ARIES (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) यो साताको शुरु र अन्तको समय राम्रो रहेकोले अध्ययनमा भनेजस्तो उपलव्धी हासिल गर्न सकिनेछ भने अध्ययनकै सवालमा लामो दुरिको यात्रा हुनेछ । परिवार तथा सन्तानले व्यापारमा सहयोग गर्ने हुनाले मनग्गे धन आर्जन गर्न सकिनेछ । सेवामुलक काम वा शिक्षा क्षेत्रको […]
पूरा पढ्नुहोस्
सरकारको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पारित
काठमाडौं, जेठ १४ सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पारित भएको छ । प्रतिनिधिसभाको शनिबार बसेको बैठकमा बहुमतले सो नीति तथा कार्यक्रम पारित भएको हो । यस अघि बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले सांसदहरुले राख्नुभएको जिज्ञासाहरुको जवाफ दिँदै मुलुकमा विद्यमान समस्या समाधानका लागि सबै दलहरुलाई मिलेर अघि बढन आह्वान गर्नु भएको थियो […]
पूरा पढ्नुहोस्
केही स्थानहरूमा मेघगर्जनसहित चट्याङ्, कतै हल्का वर्षा : आजकाे माैसम
काठमाडौं, जेठ १४ हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी र मधेश प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही देशका बाँकी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ। कोशी र बागमती प्रदेशका केही भू-भागमा हल्का वर्षा भइरहेको छ। दिउँसो कोशी, बागमती र […]
पूरा पढ्नुहोस्
डेंगी संक्रमणबाट जोगिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आग्रह
काठमाडौं, जेठ १४ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्मीयामसँगै पानी पर्न थालेकाले डेंगीको संक्रमणबाट जोगिन आग्रह गरेको छ । पानी परेसँगै लामखुट्टेका लार्भाको संख्या बढ्ने भएकाले मन्त्रालयले डेंगी संक्रमणबाट जोगिन आग्रह गरेको हो । मन्त्रालयले एक सूचना जारी गर्दै डेंगीको संक्रमणबाट बच्नका लागि लामखुट्टेको टोकाइबाट बच्नुपर्ने भन्दै सधैँ झूल टाँगेर मात्र सुत्न, खेतबारीमा काम गर्दा लामो […]
पूरा पढ्नुहोस्
नीति तथा कार्यक्रमले सर्वसाधारणलाई छुन सकेन : सांसद परियार
काठमाडौं, जेठ १३ राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले सरकारले ल्याएको नीति तथा कार्यक्रमले सर्वसाधारण जनतालाई छुन नसकेको टिप्पणी गर्नु भएको छ। शनिबार प्रतिनिधिसभा बैठकमा सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद परियारले विकासको केन्द्रमा जनतालाई राखेर नीति तथा कार्यक्रम ल्याउनुपर्नेमा त्यसो नभएको बताउनुभयो । उहाँले विकासको बहसलाई नयाँ […]
पूरा पढ्नुहोस्
सिंहदरबारमा शीर्ष नेताहरूबीच छलफल
काठमाडौं, जेठ १३ सङ्घीय संसदको प्रतिनिधि सभा बैठकलाई सुचारु गर्ने विषयमा प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा तीन ठुला दलका शीर्ष नेताहरूको भेटवार्ता सुरु भएको छ । छलफलमा माओवादी केन्द्रको तर्फबाट भने प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र प्रमुख सचेतक हितराज पाण्डे रहनु भएको छ भने एमालेको तर्फबाट अध्यक्ष केपी शर्मा ओली र प्रमुख सचेतक […]
पूरा पढ्नुहोस्




