Wednesday, October 14

Author: Sarbatra Khabar

पर्यटन विभाग : पाँच सयले चढे सगरमाथा

काठमाडौं, जेठ ८  यस वर्षको वसन्त ऋतुमा करिब पाँच सय जनाले सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेका छन् । पर्यटन विभागका अनुसार यो यामको जारी आरोहणमा आजसम्म आरोही तथा शेर्पा सहयोगी गरी पाँच सयले सगरमाथा आरोहण गरेका हुन् । विभागका महानिर्देशक होमप्रसाद लुइँटेलले आजसम्म करिब पाँच सयले सगरमाथा आरोहण गरेको बताउनुभयो । ‘वसन्त ऋतुको सगरमाथा आरोहणमा […]

पूरा पढ्नुहोस्

संयुक्त बैठकमा नीति तथा कार्यक्रमप्रति मिश्रित प्रतिक्रिया

काठमाडौं, जेठ ८ सरकारले सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रममाथि सांसदहरुले मिश्रित प्रतिक्रिया दिनुभएको छ । प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथि छलफलका क्रममा आज सत्तापक्षका सांसदहरुले नीति तथा कार्यक्रम राम्रो रहेको उल्लेख गर्दै त्यसको कार्यान्वयनमा जोड दिनुपर्ने बताउनु भयो । प्रतिपक्षी दलका सांसदहरुले भने नीति तथा कार्यक्रमले मुलुकको अहिलेको […]

पूरा पढ्नुहोस्

प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथि आज पनि छलफल जारी रहने

काठमाडौँ, जेठ ८ सरकारको नीति तथा कार्यक्रममाथिको छलफल आज पनि जारी रहने भएको छ । गत शुक्रवार सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममाथि आज पनि प्रतिनिधिसभा बैठकमा छलफल जारी रहने भएको हो । बैठक बिहान ११ः०० बजेबाट सुरु हुनेछ । आज पनि सोही नीति तथा कार्यक्रममाथि छलफल हुने सङ्घीय संसद् सचिवालयले […]

पूरा पढ्नुहोस्

स्वास्थ्य मन्त्री जोशीको निर्णय : गर्भवती तथा सुत्केरी महिलालाई निशूल्क हेलिकप्टर

चितवन, जेठ ८ बागमती प्रदेशका नवनियुक्त स्वास्थ्यमन्त्री उत्तम जोशीले ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरुको लागि नि:शुल्क हवाई उद्धार कार्यक्रम सञ्चालन गर्ने निर्णय गर्नुभएको छ । नवनियुक्त स्वास्थ्यमन्त्री जोशीले पदभार ग्रहण गर्दै गर्भवती तथा सुत्केरी महिलाहरुको लागि नि:शुल्क हवाई उद्धार कार्यक्रम सञ्चालन गर्ने पहिलो निर्णय गर्नुभएको हो । मन्त्री जोशीले समयमा नै उपचार नपाएर […]

पूरा पढ्नुहोस्

जैविक विविधता दिवस आज मनाइँदै

काठमाडौं, जेठ ८ मे २२ अर्थात् जैविक विविधता दिवस। ‘अन्तर्राष्ट्रिय सम्झौताको कार्यान्वयन गर्दै जैविक विविधताको पुनःस्थापना गरौँ’ नारासहित नेपालमा पनि विभिन्न कार्यक्रमका साथ यो दिवस मनाइँदैछ। संयुक्त राष्ट्रसंघको आह्वानमा विश्वभर पर्यावरणीय सन्तुलन, वातावरण संरक्षण र दिगो विकासजस्ता मुद्दामा जैविक विविधताको महत्व झल्काउन सहयोग पुग्ने खालका जनचेतनामूलक कार्यक्रम आयोजना गरी यो दिवस मनाइन्छ। जमिन तथा पानीको […]

पूरा पढ्नुहोस्

धेरै विषय चुनावमा प्रतिबद्धता गरेका कार्यान्वयनको चरणमा छ : नगरप्रमुख सापकोटा

चितवन, जेठ ७ रत्ननगर नगरपालिकाले निर्वाचित जनप्रतिनिधि पदबहाली भएको एक वर्ष पूरा भएको अवसरमा हिजो शनिबार पत्रकार सम्मेलन गरी कार्यप्रगति प्रस्तुत गरेको छ । रत्ननगर नगरपालिकाले चालु आव २०७९/०८० मा एक अर्ब ८६ करोड ३३ लाख ७० हजार ७१० बजेट विनियोजन गरेकोमा वैशाख मसान्तसम्ममा ७० करोड ८८ लाख ५७ हजार ७३० रुपैयाँ अर्थात् ४२.१ प्रतिशत […]

पूरा पढ्नुहोस्

निर्वाचित सांसद चितवनका उत्तम जोशी बागमती प्रदेशको स्वास्थ्य मन्त्रीमा नियुक्त

चितवन, जेठ ७ क्षेत्र नं.२ (ख) चितवन बाट निर्वाचित सांसद उत्तम जोशी बागमती प्रदेशको स्वास्थ्य मन्त्री बन्नु भएको छ । माओवादी केन्द्रबाट मुख्यमन्त्री बन्नु भएका जमरकट्टेलले कांग्रेसबाट थप मन्त्रीहरु नियुक्त गर्नुभएको हो । स्वास्थ्य मन्त्री बन्नु भएका जोशी चितवन कांग्रेसका निवर्तमान सचिव हुनु हुन्छ । उहाँ युवा पुस्तामा लोकप्रिय नेतामा  पर्नुहुन्छ । जोशी प्रखर वक्ताको […]

पूरा पढ्नुहोस्

आजदेखि नीति तथा कार्यक्रममा छलफल सुरु हुँदै

काठमाडाैं, जेठ ७ सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि संसदमा आइतबारदेखि छलफल सुरु हुने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले गत शुक्रबार संसदका दुबै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि आइतबारदेखि छलफल सुरु गर्ने कार्यसूचि रहेको संसद सचिवालयले जनाएको छ । प्रतिनिधिसभाको आइतबार बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले […]

पूरा पढ्नुहोस्

एक वर्ष राप्ती जनप्रतिनिधिको पुराः विपन्नलाइ १ सय ७५ घर निर्माण

राप्ती, जेठ ७ राप्ती नगरपालिकाले  एक वर्षमा विपन्नलाई एक सय ७५ वटा घर बनाइदिएको छ । हिजो शनिवार राप्ती नगरपालिकामा जनप्रतिनिधिको पदवहालीको एक वर्ष पुरा भएपछि आयोजना गरिएको पत्रकार सम्मेलनमा नगर प्रमुख शमशेर लामा र उपप्रमुख देवेन्द्र लामाले जनतामुखि काम भएको दावी  गर्नुभएको छ । नगर प्रमुख लामाले पदवहालीको समयमा विपन्नलाइ गास वास र कपासको […]

पूरा पढ्नुहोस्

साप्ताहिक राशिफल-WEEKLY RASHIFAL-२०८० जेठ ७ गतेदेखी जेठ १३ गते सम्म

साप्ताहिक राशिफल-WEEKLY RASHIFAL मेष – ARIES (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) व्यापार व्यवसायबाट मुनाफा आर्जन हुनेछ । तपाईको बोलीको प्रभाव बढ्नुका साथै सीपमा थप निखार आउने देखिन्छ। धार्मिक एवं सामाजिक कार्यमा रुचि बढ्नेछ । नोकरी गर्नेहरुका लागि कार्यस्थलमा कामको बोझ थपिन सक्नेछ । राम्रो परिश्रम गरि काम सम्पन्न गरेपनि अपजश हरु […]

पूरा पढ्नुहोस्