Wednesday, October 14

Author: Sarbatra Khabar

राष्ट्रिय भूकम्प मापन : रुकुम पूर्व केन्द्रविन्दु भएर भूकम्प

काठमाडौँ, जेठ ७ पूर्वीरुकुमको हुकाम केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार पूर्वीरुकुमको हुकामगाउँ वरपर केन्द्रविन्दु भएर आज बिहान २ः५९ बजे चार दशमलव एक रेक्टरस्केलको भूकम्प गएको हो । नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रका रूपमा लिने गरिन्छ । यसअघि बाजुरा जिल्लाको विछिया केन्द्रविन्दु भएर गत […]

पूरा पढ्नुहोस्

तीन खेल आज हुँदै : ए डिभिजन लिग

काठमाडौं, जेठ ७ शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आइतबार तीन खेल हुँदैछ। ​लिगको दोस्रो लेगको सातौँ चरण अन्तर्गत आइतबार तीन खेल हुन लागेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो ३ बजे हुने पहिलो खेलमा एपीएफ क्लब र मनाङ मर्स्याङ्दी क्लब भिड्नेछन्। च्यासल मैदानमा दिउँसो ३ बजे नै न्युरोड टिम एनआरटी र मच्छिन्द्र फुटबल क्लबबीच […]

पूरा पढ्नुहोस्

जेठ १७ देखि प्रधानमन्त्री दाहालको भारत भ्रमण हुने

काठमाडौं, जेठ ६ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही जेठ १७ देखि भारत भ्रमण गर्नु हुने भएको छ । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्री दाहालले जेठ १७ देखि २० गतेसम्म भारत भ्रमण गर्ने गरी तयारी भइरहेको छ । औपचारिक रुपमा भ्रमणको मिति घोषणा हुन भने बाँकी रहेपनि लगभग त्यही मितिका लागि दुबै देशको भित्री तयारी रहेको […]

पूरा पढ्नुहोस्

जथाभावी स्वास्थ्य उपकरण खरिद गर्ने अस्पतालहरुलाई स्पष्टीकरण सोध्ने

काठमाडौं, जेठ ६ सरकारले जथाभावी स्वास्थ्य उपकरण खरिद गर्ने अस्पतालहरुलाई स्पष्टीकरण सोध्ने भएको छ । हिजो शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले यस्तो बताउनुभएको हो । उहाँले स्थान र जनशक्ति नभएर पनि उपकरण खरिद गरेका अस्पतालहरुलाई स्पष्टीकरण सोध्ने स्पष्ट पार्नुभयो । मन्त्री बस्नेतले दुई वर्षसम्म पनि प्रयोग नभएका वा हुन नसकेका […]

पूरा पढ्नुहोस्

पवित्र तीर्थस्थल गोसाइँकुण्डमा विशेष मेला सुरु

रसुवा, जेठ ६ रसुवा जिल्लाको उच्च भागमा अवस्थित पवित्र तीर्थस्थल गोसाइँकुण्डमा आजदेखि विशेष मेला सुरू भएको छ । गङ्गा दशहरा पर्वअन्तर्गत आरम्भ भएको १० दिने विशेष मेला भर्नका लागि टाढा टाढाबाट आएका भक्तजनले आज बिहानैदेखि कुण्डमा स्नान तथा भगवान् शिवको पूजा आरधना गर्न थालेका छन् । शिवको दर्शन गर्नाले आफ्ना मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास […]

पूरा पढ्नुहोस्

आवश्यतालाई सम्बोधन हुने गरी नीति तथा कार्यक्रम आएको छ : अर्थमन्त्री महत

काठमाडौं, जेठ ६ अर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकको आवश्यतालाई सम्बोधन हुने गरी सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याएको दाबी गर्नुभएको छ । सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भएलगत्तै उहाँले संघीय संसद भवन परिसरमा सञ्चारकर्मीमाझ सो प्रतिक्रिया दिनुभएको हो । कांग्रेस प्रवक्ता समेत रहनु भएका उहाँले सो नीति तथा कार्यक्रमलाई कार्यान्वयनमा लैजानका लागि दिनरात […]

पूरा पढ्नुहोस्

दुई वर्षभित्र सरकारले रङ्गशालाको स्तरोन्नति गर्ने

काठमाडौं, जेठ ६ सरकारले आगामी दुई वर्षभित्र काठमाडौँको कीर्तिपुर र मूलपानी क्रिकेट रङ्गशालाको स्तरोन्नति सम्पन्न गर्ने भएको छ। आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा आगामी दुई वर्षभित्र रङ्गशालाको स्तरोन्नति सम्पन्न गरी अन्तराष्ट्रियस्तरको प्रतियोगिता सञ्चालन गर्ने उल्लेख गरिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै चितवनको भरतपुर, कैलालीको फाप्ला, बैतडीको दशरथचन्द […]

पूरा पढ्नुहोस्

थ्रीस्टार र सातदोबाटो क्लबबीच आज प्रतिस्पर्धा : ए डिभिजन लिग

काठमाडौं, जेठ ६ शहीद स्मारक ए डिभिजन लिग फुटबलमा शनिबार एक मात्रै खेल हुने भएको छ। १९औँ चरणको अन्तिम खेलमा आज थ्रीस्टार र सातदोबाटो क्लबबीच प्रतिस्पर्धा हुने भएको हो। यी दुई टोलीबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ६ बजे शुरु हुनेछ। १८ खेलबाट दुवै टोलीले समान २६ अंक जोडेका छन्। सातदोबाटो चौथो र थ्रीस्टार पाँचौ […]

पूरा पढ्नुहोस्

सन् २०२५ मा सरकारले विशेष पर्यटन वर्ष मनाउने

काठमाडौं, जेठ ६ सरकारले सन् २०२५ लाई विशेष पर्यटन वर्षका रूपमा मनाउने घोषणा गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलद्वारा शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत सरकारको आगामी आव २०८० ०८१ को नीति तथा कार्यक्रममा विशेष पर्यटन वर्ष मनाउने घोषणा गरिएको हो। नीति तथा कार्यक्रममा विक्रम संवत् २०८० को दशकलाई नेपाल भ्रमण दशकका रूपमा मनाएर र सन् […]

पूरा पढ्नुहोस्

आफ्ना आन्दोलनका कार्यक्रम नाउपाद्वारा फिर्ता (विज्ञप्ति सहित)

काठमाडौं, जेठ ५ नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले भोलि जेठ ६ गतेदेखि १० गतेसम्म गर्ने भनेको नेपाल बन्दको कार्यक्रम फिर्ता लिएको छ । पार्टीका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डितले आज एक विज्ञप्ति प्रकाशित गरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसदमा लाल आयोगको प्रतिवेदन सार्वजनिक गरिने फौजदारी विधेयक संसदमा टेबल भइसकेको जानकारी दिएको भन्दै पार्टीले जेठ ६ […]

पूरा पढ्नुहोस्