Author: Sarbatra Khabar
सबै क्षेत्रमा सकारात्मक नतिजा देखिएका छन् : राष्ट्रपति पौडेल
काठमाडौँ, जेठ ५ राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले लिएका नीतिगत तथा अन्य सुधारात्मक उपायको परिणामस्वरूप सबै क्षेत्रमा सकारात्मक नतिजा देखिन थालेको बताउनुभएको छ । सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई आज सम्बोधन गर्दै उहाँले सरकारले कार्यभार सम्हालेको छोटो अवधिमा प्राप्त उपलब्धि उत्साहजनक रहेको बताउनुभयो । राष्ट्रपति पौडेलले भन्नुभयो, “अर्थतन्त्रका सूचक सकारात्मक हुँदै गएका छन् । अर्थतन्त्र […]
पूरा पढ्नुहोस्
कुनै सम्झौता राष्ट्रिय एकता र स्वाधिनतामा हुँदैन : प्रधानमन्त्री दाहाल
काठमाडौं, जेठ ५ प्रधानमन्त्री पुष्पकमल दाहालले निकट समयमा हुने आफ्नो भारत भ्रमणमा नेपालको राष्ट्रिय हीत, राष्ट्रिय एकता, अखण्डता र स्वाधिनतामा कुनै किसिमको सम्झौता नहुने बताउनुभएको छ । बिहीबार प्रतिनिधि सभा बैठकमा प्रतिनिधि सभा सदस्य रघुजी पन्तले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले भारत भ्रमणका क्रममा देशको राष्ट्रिय हीत, राष्ट्रिय एकता, अखण्डता र स्वाधिनतामा कुनै किसिमको […]
पूरा पढ्नुहोस्
कारबाहीको माग गर्दै नेकपा एसको प्रदर्शन
काठमाडौं, जेठ ५ सत्ता साझेदारी दल नेकपा (एकीकृत समाजवादी) ले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीहरुलाई कारबाहीको माग गर्दै प्रदर्शन गरेको छ । हिजो बिहीबार काठमाडौंको माईतीघर मण्डलामा भेला भइ पार्टीले भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेको हो । प्रदर्शनमा पार्टीका उपमहासचिव जगन्नाथ खतिवडासहितका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो । प्रदर्शनमा नक्कली भूटानी शरणार्थी प्रकरणमा संलग्नहरुलाई कारबाहीको माग […]
पूरा पढ्नुहोस्
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आज ल्याउँदै
काठमाडौं, जेठ ५ सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम शुक्रबार प्रस्तुत गर्ने भएको छ । शुक्रबार दिउँसो बस्ने संसदका दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नु हुने छ । राष्ट्रपति पौडेलको कमजोर स्वास्थ्य अवस्थाका कारण नीति तथा कार्यक्रम कसले प्रस्तुत गर्ने भन्ने दुविधा थियो । तर, पछिल्ला […]
पूरा पढ्नुहोस्
आगामि सन् २०२६ मा हुने विश्वकप फुटबलको लोगो सार्वजनिक
काठमाडौँ, जेठ ५ विश्व फुटबलको नियामक फिफाले सन् २०२६ मा आयोजना हुने विश्वकपको लोगो सार्वजनिक गरेको छ । तीन उत्तर अमेरिकी मुलुकहरु अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त आयोजना हुने विश्वकपको लोगो फिफा अध्यक्ष जियानी इन्फान्टिनोले सार्वजनिक गर्नुभएको हो । ब्रजिलको रियो दि जेनेरो शहरमा आयोजित एक कार्यक्रमबीच इन्फान्टिनोले सादा र सरल रुपमा २०२६ लेखिएको विश्वकप […]
पूरा पढ्नुहोस्
संसदका दुवै सदनको बैठकलाई राष्ट्रपति पौडेलले सम्बोधन गर्ने
काठमाडौं, जेठ ४ राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नुहुने भएको छ । बिहीबार प्रतिनिधिसभा बैठकमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउँदै सभामुख देवराज घिमिरेले शुक्रबार अपरान्ह ४ बजे राष्ट्रपतिको सम्बोधन हुने जानकारी दिनुभयो । सभामुख घिमिरेले अपरान्ह पौने ४ बजेभित्र निर्धारण गरिएको पोशाकमा उपस्थित हुन सांसदहरूलाई आग्रह गर्नुभएको छ । […]
पूरा पढ्नुहोस्
धेरै सांसदले प्रधानमन्त्रीसँग प्रश्न गर्न चाहेपछि नियम निलम्बन : प्रतिनिधिसभा बैठक
काठमाडौँ, जेठ ४ प्रतिनिधिसभा नियमावली, २०७९ को नियम २५२ बमोजिम नियम निलम्बनसम्बन्धी प्रस्ताव सर्वसम्मतिले पारित भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले सांसद रमेश लेखकले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम २५२ बमोजिम राख्नुभएको नियम निलम्बनसम्बन्धी प्रस्ताव सर्वसम्मतिले पारित भएको बताउनुभयो । प्रस्तावको समर्थन सांसद महेश बर्तौला र सन्तोष परियाले गर्नुभएको थियो । प्रस्ताव […]
पूरा पढ्नुहोस्
आज प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभामा जवाफ दिने
काठमाडाैं, जेठ ४ प्रतिनिधिसभाको आज बिहीबार बस्ने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सांसदहरुले विभिन्न विषयमा उठाएका जिज्ञासा र प्रश्नहरुको जवाफ दिनु हुने भएको छ । बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्री प्रचण्डले जवाफ दिने कार्यसूचि रहेको संसद सचिवालयले जनाएको छ । बैठकमा प्रचण्डले ‘राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सम्बन्धमा गरेका काम र […]
पूरा पढ्नुहोस्
मोबाईल एप ‘आयो’ प्रयोग गरेर चितवनमा बाइक र अटो बोलाउन सकिने
गैँडाकाेट, जेठ ४ मोबाईल एप ‘आयो’ प्रयोग गरेर चितवनमा बाइक र आटो बोलाउन र गन्तव्यमा पुग्न सकिने सेवा सुरु भएको छ । भरोसा नेटवर्किङ प्रालिले चितवनमा ‘आयो’ एप मार्फत बाइक र अटो सेवा सुरु गरेको हो । हिजो बुधबार पत्रकार सम्मेलनको आयोजना गरेर चितवनमा सुरु गरिएको सेवाबारे जानकारी दिइएको छ । कम्पनीले चितवन र काठमाडौंमा […]
पूरा पढ्नुहोस्
मनाङमा च्याङ्ग्रा किसानका लागि इयुको सहयोग
मनाङ, जेठ ३ पश्मिनाका लागि चाहिने कच्चा पदार्थ च्याड्ग्राको भूवा संकलनवृद्धि ल्याउने उद्देश्यले मनाङका च्याङग्रापालक किसानहरूलाई च्याङ्ग्राबाट भूवा निकाल्ने आधुनिक विधिबारे प्रशिक्षण दिइएको छ । च्याङग्रापालनमा अग्रणीमध्येको मनाङ जिल्लामा च्याङग्राबाट आधुनिक तरिकाले भूवा निकाल्ने विधिबारेको ज्ञानबाट स्थानीय किसानहरूले च्याङग्राबाट निकाल्ने भूवाको मात्रा तथा गुणस्तरमा अभिवृद्धि हुने विश्वास लिइएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयतथा […]
पूरा पढ्नुहोस्




