Author: Sarbatra Khabar
एक दिने चितवनको ‘एक्सपर्ट एडमिसन डे’मा उल्लेखीय विद्यार्थी सहभागि (फोटोफिचर)
चितवन, चैत्र २ एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेस, चितवनले उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीहरुलाई मध्यनजर गर्दै हिजो (बुधबार) ‘एक्सपर्ट एडमिसन डे’ कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ । एक्सपर्टको आफ्नै भवन भरतपुर–१० (होटेल रोयल सेन्चुरी)को पछाडी भएको एक दिने ‘एक्सपर्ट एडमिसन डे’ विद्यार्थी तथा अभिभावकहरुको उल्लेखीय सहभागिता रहेको थियो । अष्ट्रेलिया, क्यानडा, […]
पूरा पढ्नुहोस्
विश्वकप क्रिकेट लिग टू :नेपाल यूएईसँग खेल्दै ,यूएईलाई पराजित गरे विश्वकप छनोटमा
काठमाडौं ,चैत्र २ नेपालले आईसीसी विश्व क्रिकेट लिग टूको अन्तिम खेलमा आज यूएईसँग खेल्दैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अहिले बिहान साढे ९ बजेदेखि सुरु हुने खेल नेपालका लागि निकै महत्वपूर्ण छ । आज यूएईलाई हराएमा नेपालले सोझै जुन–जुलाईमा जिम्बाब्वेमा हुने एकदिवसीय विश्वकप छनोट खेल्न पाउनेछ । पराजित भएको खण्डमा नेपालले यही महिनाको अन्तिममा नामिबियामा क्वालिफायर […]
पूरा पढ्नुहोस्
बढायो डीडीसीले दूधको मूल्य
काठमाडौं ,चैत्र २ दुग्ध विकास संस्थान (डीडीसी)ले दूधको वृद्धि गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको सहमतिमा बिहीबारदेखि लागू हुने गरी डीडीसीले लिटरमा ११ रुपैयाँले दूधको मूल्य बढाएको हो । गत १९ फागुनमा सरकारले किसानले पाउने दूधको मूल्य बढाउने निर्णय गरेको थियो । डीडीसीले दूधको प्रतिलिटर मूल्य ८६ रुपैयाँबाट बढाएर ९७ रुपैयाँ कायम गरेको […]
पूरा पढ्नुहोस्
१० दलीय गठबन्धनको बैठक निस्कर्षविहिन , भोलि पुन: बैठक बस्ने
काठमाडौं ,चैत्र १ १० दलीय गठबन्धनको बैठक बिना निस्कर्ष टुंगिएको छ । बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको १० दलीय गठबन्धन निस्कर्षविहिन टुंगिएको हो । बैठकमा उपराष्ट्रपति निर्वाचनको बारेमा छलफल भएको (माओवादी केन्द्र)का नेता शक्ति बस्नेतले बताउनुभयो । उहाँले १० दलका बीचमा सकारात्मक रुपमा बैठक सकिएको र बिहीवार बसेर थप निर्णय गर्ने बताउनुभयो । नेता […]
पूरा पढ्नुहोस्
चैत ६ गते प्रधानमन्त्री दाहालले विश्वासको मत लिने
काठमाडौं ,चैत्र १ प्रधानमन्त्री पुष्पकमल दाहालले यही चैत ६ गते विश्वासको मत लिने हुनुभएको छ । शीर्ष तहमा छलफल गरेर प्रधानमन्त्री दाहालले चैत ६ गते विश्वासको मत लिने तयारी गर्नुभएको हो । नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारबाट बाहिरिएर समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री दाहालले विश्वासको मत लिन लाग्नुभएको हो । प्रधानमन्त्री दाहालले मंगलबार […]
पूरा पढ्नुहोस्
आगामी सन् २०२६ को विश्वकप फुटबलमा ४८ देश सहभागी हुने
काठमाडौं ,चैत्र १ सन् २०२६ को फिफा विश्वकप फुटबलमा ४८ देशले सहभागिता जनाउने भएका छन्। यस अघि ३२ राष्ट्रले सहभागिता जनाउदै आएका थिए। फिफा काउन्सिलले आगामी विश्वकपको नयाँ ढाँचा बनाएको छ। जुन ढाँचालाई रुवान्डामा आयोजना भएको फिफा काउन्सिलको बैठकले गएराति अनुमोदन गरेको हो। नयाँ ढाँचा अनुसार ४८ टोलीलाई १२ समूहमा विभाजन गरिनेछ। हरेक समूहमा ४ […]
पूरा पढ्नुहोस्
चैत १३ देखि माडीको गोद्धकमा राम चरित्र कथा यज्ञ हुने
चितवन , चैत्र १ धार्मिक एवं पुरातात्विक महत्व बोकेको चितवनको माडी–१ स्थित गोद्धकमा यसपटक भव्य गोद्धक राम चरित्रकथा यज्ञ हुने भएको छ । मेलास्थल गोद्धकमा आयोजना गरिएको पत्रकार सम्मेलनमा गोद्धक क्षेत्र विकास समितिका अध्यक्ष तुल्सिङ गुरुङले चैत्र १३ गतेदेखी १७ गतेसम्म ५ दिनसम्म भव्यरुपमा यज्ञ हुने बताउनुभयो । यज्ञसँगै गोद्धक मेलामा हरेक दिन सांस्कृतिक कार्यक्रम, […]
पूरा पढ्नुहोस्
आज कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
काठमाडौं ,चैत्र १ नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ। बैठक आज विहान ११ बजे बोलाइएको पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थिति हुन भनिएको छ । बैठकमा उपराष्ट्रपति निर्वाचन, सरकारमा सहभागीता लगायत विषयमा छलफल हुने छ ।
पूरा पढ्नुहोस्
विपक्षी दलको मान्यता माग गर्दै एमालेको पत्र
काठमाडौं ,फागुन ३० नेकपा एमालेले विपक्षी दलको मान्यता माग गर्दै संघीय संसद सचिवालयलाई पत्र लेखेको छ। महासचिव शंकर पोखरेलले संघीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमलाई सम्बोधन गर्दै विपक्षी दलको मान्यता दिन माग गर्नुभएको छ । सचिवालयका प्रवक्ता एकराम गिरीले विपक्षी दलको मान्यता दिन आग्रह गर्दै पत्र आएको पुष्टि गर्नुभएको हो । ‘महासचिवज्यूलाई सम्बोधन गरेर […]
पूरा पढ्नुहोस्
आज रातिदेखि प्रचारप्रसार निषेध : निर्वाचन आयोग
काठमाडौं ,फागुन ३० निर्वाचन आयोगले उपराष्ट्रपतिको निर्वाचनका लागि आज मंगलबार राति १२ बजेदेखि प्रचार प्रसार गर्न निषेध गरेको छ । मंगलबार राति १२ बजेदेखि मतदानको दिन चैत ३ गते मतदान केन्द्र बन्द नभएसम्म प्रचार प्रसार निषेध गरिएको हो । मतदान चैत ३ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, […]
पूरा पढ्नुहोस्




