Author: Sarbatra Khabar
सभामुखका लागि आज उम्मेदवारी दर्ता हुँदै
काठमाडौं , माघ ४ आज प्रतिनिधिसभाको सभामुखका लागि उम्मेदवारी दर्ता हुँदैछ। सङ्घीय संसद् सचिवालयले प्रतिनिधि सभाका सभामुख चयनको कार्यतालिका प्रकाशन गरेको छ । महासचिव डा. भरतराज गौतमले यसअघिको प्रतिनिधि सभाको बैठकको निर्देशनअनुसार कार्यतालिका प्रकाशन गर्नुभएको हो । प्रकाशित कार्यतालिका अनुसार आज दिउँसो १ देखि ४ बजेसम्म मनोनयन दर्ता हुनेछ । सभामुख चयनसँगै माघ ७ गते उपसभामुख […]
पूरा पढ्नुहोस्
राष्ट्रपति र सभामुखमा सहमति गर्न तयार छौं : कांग्रेस प्रमुख सचेतक लेखक
काठमाडौं ,माघ ३ प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपति, उपराष्ट्रपति र सभामुख, उपसभामुख पदको चयन दलहरुबीचको सहमतिमा गर्नुपर्ने प्रस्ताव अघि सार्नुभएको छ । मंगलबार अपरान्ह प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको सर्वदलीय बैठकमा प्रधानमन्त्री दाहालले सो प्रस्ताव राख्नुभएको हो । प्रधानमन्त्रीले राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुखका निमित्त पनि सहमति गरेर अघि जान सकिन्छ भनेर विषय प्रवेश गराउनुभएको नेपाली […]
पूरा पढ्नुहोस्
संसद सचिवालयले आज निर्वाचन कार्यतालिका सार्वजनिक गर्दै
काठमाडौं ,माघ ३ प्रतिनिधि सभामा सभामुखको निर्वाचनका लागि संसद सचिवालयले आज (मंंगलबार) निर्वाचन कार्यतालिका सार्वजनिक गर्दैछ । गत पुस २६ गते बसेको प्रतिनिधि सभाको बैठकमा जेष्ठ सदस्य पशुपति शम्शेर राणाले सभामुखको निर्वाचन यहि माघ ५ गतेका लागि तोक्नु भएको थियो । सोही अनुसार संघीय संसद सचिवालयले सभामुख चयनका लागि मंगलबार निर्वाचन कार्यतालिका सार्वजनिक गर्न लागेको […]
पूरा पढ्नुहोस्
नेपाल आयल निगमलाई इन्धनको नयाँ मूल्यसूची
काठमाडौँ ,माघ २ भारतले पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ। भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई इन्धनको नयाँ मूल्यसूची पठाएको हो । नयाँ सूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर २ रूपैयाँ ५१ पैसा बढेर आएको निगमले जनाएको छ। यस्तै डिजेलमा भने प्रतिलिटर ३ रुपैयाँ ७३ पैसा घटेर आएको छ । आईओसीले प्रत्येक महिनाको १ र १६ […]
पूरा पढ्नुहोस्
तिर्थालुहरुलाई देवघाटमा नेवा पत्रकार चितवनले गरायो चियापान
चितवन , माघ २ नेवा पत्रकार राष्ट्रिय दवु चितवनले देवघाटधाममा भक्तालुहरुलाई चियापान गराएको छ । हरेक वर्ष माघ १ गते देवघाटधाममा माघे संक्रान्ति मेला लाग्ने गर्दछ । मेलामा नेपाल सहित भारतबाट समेत भक्तजनहरु आउने गर्दछन । चिसोको समयमा रातभर जाग्राम बसेर पुजाआजा गरेका भक्तजनहरुलाई मध्यनजर गर्दै नेवा पत्रकारले चियापान आयोजना गरेको दवुका जिल्ला अध्यक्ष एवं […]
पूरा पढ्नुहोस्
विमानको प्राविधिक परीक्षण गर्न सरकारको निर्देशन
काठमाडौं , माघ २ सरकारले आन्तरिक उडानका सबै विमानहरूको प्राविधिक परीक्षण गर्न निर्देशन दिएको छ । हिजो (आइतबार ) आकस्मिक रूपमा बसेको मन्त्रिपरिषद् बैठकले आगामी दिनमा आन्तरिक उडानमा दुर्घटना हुन नदिन अनिवार्य प्राविधिक परीक्षण गर्न सबै वायु सेवा कम्पनीहरूलाई निर्देशन दिएको उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार यसको अनुगमन नागरिक उड्डयन […]
पूरा पढ्नुहोस्
भूकम्प सुरक्षा दिवसमा आज औपचारिक कार्यक्रम नहुने
काठमाडाैं , माघ २ आज राष्ट्रिय भूकम्प सुरक्षा दिवसमा औपचारिक कार्यक्रम नहुने भएको छ। पोखरामा भएको विमान दुर्घटनाको शोकमा सोमबार सार्वजनिक बिदा दिइएकाले राष्ट्रिय भूकम्प सुरक्षा दिवस मूल समारोह स्थगित गरिएको छ। वि.सं १९९० माघ २ गते विनाशकारी भूकम्प गएको सम्झनामा सोमबार देशभर विभिन्न कार्यक्रम आयोजना गरी २५औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाउने तयारी थियो ।
पूरा पढ्नुहोस्
माघे संक्रान्तिकाे अवसरमा प्रधानमन्त्री दाहालकाे शुभकामना सन्देश
काठमाडाैं , माघ १ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले सामाजिक न्याय, सुशासन र समृद्धिलाई प्रमुख लक्ष्य बनाएको बताउनुभएकाे छ । आज माघे संक्रान्ति पर्वको अवसरमा एक शुभकामना सन्देश दिदै उहाँले यस्ताे बताउनुभएकाे हाे । प्रधानमन्त्री दाहालले प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गरेको सरकार जनताको जीवनमा गुणात्मक परिवर्तन ल्याउने सङ्कल्पका साथ अवस्था बदल्न दृढ संकल्पित रहेको बताउनुभएकाे […]
पूरा पढ्नुहोस्
आ–आफ्नै परम्परा अनुसार मनाउँदै , आज माघे संक्रान्ति
काठमाडौं , माघ १ माघ महिनाको पहिलो दिन मनाइने माघे संक्रान्ति पर्व आज देशभर मनाइँदै छ । सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गरी उत्तरायण हुने भएकाले माघ १ गतेलाई मकर संक्रान्ति भनिन्छ । आज घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो एवम् खिचडी खाने गरिन्छ । तरुललाई पुस मसान्तका दिन उसिनेर माघ १ गते खाने […]
पूरा पढ्नुहोस्
साप्ताहिक राशिफल-WEEKLY RASHIFAL-२०७९ माघ १ गतेदेखी ७ गते सम्म
साप्ताहिक राशिफल-WEEKLY RASHIFAL मेष – ARIES (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) यो साता मेष राशिका लागि शुभ रहेको छ । कुनै पनि कार्यमा तपाईको साहस तथा पराक्रम बलियो रहने छ । यो साता आम्दानी बढ्नेछ । व्यापार व्यवसाय बाट उचित लाभ हुनेछ । पारिवारिक सम्बन्ध सुमधुर रहनेछ । विद्यार्थीका लागि हेर्दा […]
पूरा पढ्नुहोस्




