Author: Sarbatra Khabar
अर्थतन्त्रलाई सुधार गर्न सबै निकायको साथ आवश्यक: अर्थमन्त्री पौडेल
काठमाडौं ,माघ ८ उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रलाई सुधार गर्ने अभियानमा सरकारलाई सरोकारवाला सबै निकायको साथ आवश्यक रहेको बताउनुभएको छ । हिजो (शनिबार ) कृषि विकास बैंकको ५६ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । अर्थमन्त्री पौडेलले आर्थिक दृष्टिकोणले खडा भएको चुनौतीको सामना गर्दै मुलुकको आर्थिक अवस्था र सामथ्र्यलाई सुधार गर्ने अभियानमा […]
पूरा पढ्नुहोस्
साप्ताहिक राशिफल-WEEKLY RASHIFAL-२०७९ माघ ८ गतेदेखी १४ गते सम्म
साप्ताहिक राशिफल-WEEKLY RASHIFAL मेष – ARIES (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) ईमान्दारिता तथा लगनशिलताको उच्च मुल्याङकन हुनेछ । व्यापार व्यावसाय फस्टाएर जाने हुनाले मनग्गे धन आर्जन गर्न सकिनेछ । कार्यक्षेत्रमा प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । पढाइ लेखाइमा मन जाने तथा नतिजा हात पार्न सकिनेछ । प्रेमको डोरो कसिलो हुनेछ […]
पूरा पढ्नुहोस्
उपप्रधानमन्त्री हटाउने प्रस्ताव गरिसकेको : गृहमन्त्री लामिछाने
काठमाडाैं ,माघ ८ उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले उपप्रधानमन्त्री हटाउने प्रश्ताव गठबन्धनमा गरिसकेको बताउनुभएको छ। हिजो (शनिवार) प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले गठबन्धनबाट उपप्रधानमन्त्रीले कुनै भार सरकारलाई नथपिने भएकाले राखेको भए पनि आफूले भने गठबन्धनबाट सहमति भएको खण्डमा उपप्रधानमन्त्री हटाए पनि तयार रहेको बताउनुभएको हो । उहाँले उपप्रधानमन्त्री सबैभन्दा पहिला आफ्नैबाट हटाउन शुरु […]
पूरा पढ्नुहोस्
आज महिला टी-२० क्रिकेटकाे फाइनल खेल हुँदै
काठमाडौं , माघ ७ सुनसरीको इटहरीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगिताको फाइनल खेल शनिबार हुँदैछ । जनता क्रिकेट पार्क क्रिकेट मैदानमा हुने फाइनल खेलमा प्रदेश नम्बर–१ र सुदूरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुने भएकाे हाे । फाइनल खेल मध्याह्न १२ बजेबाट सुरु हुने भएकाे छ । दुवै टोली उपाधि जित्ने योजनासहित मैदानमा उत्रिने भएका […]
पूरा पढ्नुहोस्
उपसभामुख पदकाे चयनका लागि आज निर्वाचन हुँदै
काठमाडौं , माघ ७ आज प्रतिनिधि सभाकाे उपसभामुख पदकाे लागि निर्वाचन हुने भएकाे छ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा आज (शनिबार) दिउँसो १ बजे उपसभामुख पदको निर्वाचन हुने संसद सचिवालयले जनाएकाे हाे। उपसभामुख पदका लागि दुई जनाको उम्मेदवारी परेको छ । उपसभामुखमा सत्ता गठबन्धनका तर्फबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की इन्दिरा राना मगर र सत्ता […]
पूरा पढ्नुहोस्
निष्पक्ष भूमिका निर्वाह गर्छु: नवनिर्वाचित सभामुख घिमिरे
काठमाडौं , माघ ६ नवनिर्वाचित देवराज घिमिरेले संसदलाई अझ मर्यादित र प्रभावकारी बनाउन भूमिका खेल्ने बताउनुभएकाे छ । पदभार ग्रहण गरेपछि संचारकर्मीसँग कुरा गर्दै उहाँले संसदलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभएकाे हाे । नेपाली जनताको प्रतिनिधि संस्थालाई अझ बढी व्यवस्थित, क्रियाशिल र अझ बढी मर्यादित बनाउन सबैको प्रत्यन हुने उहाँकाे तर्क छ । जसको नेतृत्व गर्ने […]
पूरा पढ्नुहोस्
आज कर्णालीका मुख्यमन्त्री शर्माले विश्वासको मत लिँदै
काठमाडौं , माघ ६ कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आज विश्वासको मत लिँदै हुनुहुन्छ । दिउँसो एक बजे बस्ने प्रदेशसभाको बैठकमा मुख्यमन्त्री शर्माले विश्वासको मत लिन लाग्नु भएको हो । मुख्यमन्त्री शर्माले प्रदेश सभा सचिवालयमा विश्वासको मत लिने पत्र गत मंगलबार दर्ता गराउनु भएको थियो । गत पुस २७ गते नेकपा (माओवादी केन्द्र) का प्रदेश […]
पूरा पढ्नुहोस्
प्रतिनिधिसभाको उपसभामुखका लागि आज उम्मेदवारी दर्ता हुँदै
काठमाडौं , माघ ६ आज उपसभामुखका निर्वाचनका लागि मनोनयन दर्ता हुँदैछ। मनोनयन दर्ताका लागि संघीय संसद् सचिवालयले दिउँसो १ देखि अपराह्न ४ बजेसम्मको समय निर्धारण गरेको छ। ‘प्रतिनिधिसभा सदस्यलाई उपसभामुख पदमा निर्वाचित गरियोस्’ भनी प्रतिनिधिसभा नियमावली २०७५ को नियम ८ को उपनियम २ बमोजिम प्रस्तावको सूचना दर्ता आज हुने सचिवालयले जनाएको छ। सचिवालयले सार्वजनिक गरेको […]
पूरा पढ्नुहोस्
चितवन महोत्सव-२०७९ : अपेक्षित कारोबार भएको दाबी
चितवन,माघ ५ गत महिना पुष २५ देखि नारायणी नदी किनारमा सञ्चालन भएको १४औँ चितवन महोत्सव–२०७९ को हिजो (बुधबार) समापन गरिएको छ । बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले हिजो महोत्सवको समापन गर्नुभएको हो । महोत्सव समापन गर्दै मन्त्री थपलियाले जिल्लामा हुने हरेक मेला महोत्सवले देशको अर्थतन्त्र चलायमान बनाउन भूमिका खेल्ने बताउनुभयो । चितवन […]
पूरा पढ्नुहोस्
आज प्रतिनिधि सभाको सभामुखका लागि निर्वाचन हुँदै
काठमाडौं ,माघ ५ आज प्रतिनिधि सभाको सभामुखका लागि मतदान हुँदैछ । मतदानका लागि आज बिहान ११ बजेका लागि प्रतिनिधि सभा बैठक बोलाइएको छ । प्रतिनिधि सभाको सभामुखका लागि दुई जनाको उम्मेदवारी परेको छ । सत्तारुढ गठबन्धनबाट नेकपा (एमाले) का स्थायी समिति सदस्य तथा झापा २ बाट निर्वाचित सांसद देवराज घिमिरेले उम्मेदवारी दर्ता गराउनुभएको छ । […]
पूरा पढ्नुहोस्




