Author: Sarbatra Khabar
मेलम्चीको पानी आजदेखि उपत्यकामा वितरण हुने
काठमाडौं,मंसिर २३ काठमाडौं उपत्यकामा आजदेखि मेलम्ची खानेपानी आयोजनाले पानी वितरण गर्ने भएको छ । उपत्यकाको काठमाडौं, भक्तपुर र कीर्तिपुरका मुख्य सहरमा भोलि विहान औपचारिक रुपमा घर–घरमा पानी पठाइने आयोजनाले जनाएको छ। सबै स्थानमा एकै पटक पानी नपठाइने भन्दै साताभित्र सबै धारामा सहज रुपमा पानी वितरण गरिने मेलम्ची आयोजनाका कार्यकारी निर्देशक कमलराज श्रेष्ठले बताउनु भयो । […]
पूरा पढ्नुहोस्
एमाले सरकार गठनको दौडमा छैन : उपाध्यक्ष पाण्डे
चितवन, मंसिर २२ नेकपा (एमाले) का उपाध्यक्ष सुरेन्द्र पाण्डेले एमाले सरकार गठनको दौडमा नरहेको बताउनुभएको छ । प्रेस चौतारी नेपाल, चितवन शाखाले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले एमालेले अहिले आफ्नो नेतृत्वमा सरकार बनाउने विषयमा नसोचेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “अहिलेको संसद्मा एमाले प्रतिपक्षमा रहन्छ ।” अहिलेको निर्वाचनले कुनै दललाई पनि बहुमत नदिएको […]
पूरा पढ्नुहोस्
भोलि प्रधानमन्त्री देउवा धनगढी जाँदै
कैलाली, २१ मंसिर प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बिहीबार (भोलि) धनगढी आउनु हुने भएको छ । कैलाली उद्योग वाणिज्य संघले आयोजना गर्न लागेको सुदूरपश्चिम महोत्सव उद्घाटन गर्न भोली प्रधानमन्त्री देउवा आउन लग्नु भएको हो । यो महोत्सवको १६औं संस्करण हो । देउवाले दिउँसो २ बजे उद्घाटन गर्ने कार्य तालिका रहेको छ । कैलाली […]
पूरा पढ्नुहोस्
आज समानुपातिकतर्फको मतगणना सकिंदै
काठमाडौं, मंसिर २० यही मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभाको समानुपातिकर्फको मत गणना आज मंगलबार सकिने भएको छ । मंगलबार बिहान ६ बजेसम्म एक करोड चार लाख ७८ हजार ७ सय ३५ मतगणना भएको छ । जसमा २८ लाख १४ हजार ६ सय ५५ मत मत पाउँदै नेकपा (एमाले) अग्रस्थानमा रहेको छ […]
पूरा पढ्नुहोस्
प्रत्यक्षतर्फ प्रतिनिधिसभा र प्रदेशसभामा कांग्रेस पहिलो, एमाले दोस्रो
काठमाडौं, मंसिर १९ प्रतिनिधि सभाका १६५ निर्वाचन क्षेत्र र प्रदेशका ३३० क्षेत्रका नतिजा सार्वजनिक भएको छ । प्रतिनिधि सभाका १६५ निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी ५७ निर्वाचन क्षेत्रमा जित हासिल गरेर नेपाली कांग्रेस प्रत्यक्षतर्फ पहिलो पार्टी बनेको छ । यस्तै दोस्रोमा नेकपा (एमाले) ले ४४ निर्वाचन क्षेत्रमा जित हासिल गरेर दोस्रो दल बनेको छ । नेकपा […]
पूरा पढ्नुहोस्
निर्वाचनमा अन्तर्घात गर्नेको सूची केन्द्रमा पठाउन निर्देशन
काठमाडौँ, मंसिर १८ नेपाली कांग्रेसले यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पार्टीभित्र अन्तर्घात गरी असहयोग गर्नेको सूची केन्द्रमा पठाउन निर्देशन गरेको छ । पार्टीका उम्मेदवार र गठबन्धन दलका उम्मेदवारलाई अन्तर्घात गरी असहयोग गरेको रहेछ भने जिल्ला एवं प्रदेश अनुशासन समितिमा परेका उजुरीलाई विधिवत् निर्णय गरी केन्द्रीय अनुशासन समितिमा पठाउन आज निर्देशन […]
पूरा पढ्नुहोस्आयल निगमले घाटापूर्ति गर्न घटाएन पेट्रोलियम पदार्थको मूल्य
काठमाडौँ, मंसिर १८ भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आए पनि नेपाल आयल निगमले मूल्य नघटाउने जनाएको छ । निगम हाल रु २७ अर्ब घाटामा रहेकाले मूल्य समायोजन नगर्ने भएको हो । निगमले एक विज्ञप्ति जारी गर्दै अन्तर्राष्ट्रिय बजारमा प्रशोधित पेट्रोलियम पदार्थको मूल्यमा आएको उतारचढावले विगत लामो समयदेखि नोक्सानीमा सञ्चालन हुँदै आएको उल्लेख गरेको छ । […]
पूरा पढ्नुहोस्
आजदेखि विश्वकपमा नकआउट- अर्जेन्टिना र अष्ट्रेलिया तथा नेदरल्यान्ड्स र अमेरिका भिड्दै
काठमाडौं,१७ मंसिर कतारमा जारी विश्वकप फुटबलको नकआउट चरण शनिबारदेखि सुरु हुँदै छ। पहिलो दिन अर्जेन्टिनाले अष्ट्रेलिया र नेदरल्यान्ड्सले अमेरिकासँग खेल्नेछन्। नेपालीसमयअनुसार पौने ९ बजे सुरु हुने खेलमा समूह एको विजेताका रुपमा नेदरल्यान्ड्सले समूह बीको उपविजेता अमेरिकासँग खेल्न लागेको हो। त्यस्तै पौने १ बजे सुरु हुने खेलमा समूह सीको विजेताका रुपमा अर्जेन्टिना र समूह डीको उपविजेताका […]
पूरा पढ्नुहोस्
एमालेको अग्रता, कांग्रेस दोस्रो स्थानमा :समानुपातिक मत
काठमाडौँ,१६ मंसिर प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत प्रतिनिधिसभा सदस्यको समानुपातिक प्रणालीतर्फ हालसम्म एक करोड तीन लाख ८२ हजार ८५ मतगणना सम्पन्न भएको छ । निर्वाचन आयोगको सूचना प्रणालीमा प्रविष्ट भएअनुसार उक्त प्रणालीतर्फ गणना भएको ९४ दशमलव ६१ प्रतिशतमा नेकपा (एमाले) ले २७ लाख ७३ हजार नौ सय ९९ मत प्राप्त गरेको छ भने नेपाली कांग्रेसले […]
पूरा पढ्नुहोस्
फिफा विश्वकप : अमेरिका र इंग्ल्याण्ड बीचको खेल गोलरहित बराबरी
काठमाडौँ, १० मंसिर कतारमा जारी फिफा विश्वकप खेलमा अमेरिका र इंग्ल्याण्डबीचको खेल गोलरहित बराबरीमा सकिएको छ । निर्धारित ९० मिनेटको खेल निकै प्रतिस्पर्धात्मक रहे पनि दुवै टोलीले कुनै गोल गर्न सकेनन् । कतारको अल बायट रङ्गशालामा भएको खेल बराबरी भएसँगै दुवै टोलीले समान एक/एक अङ्क बाँडेका छन् । समूह बी मा रहेका दुवै टोलीले अन्तिम […]
पूरा पढ्नुहोस्




