Author: Sarbatra Khabar
आजदेखि हट्दै निर्वाचन आचारसंहिता : निर्वाचन आयोग
काठमाडौं,मंसिर २६ निर्वाचन आचारसंहिता सोमबारदेखि हट्दैछ। आयोगले आइतबार विज्ञप्ति जारी गरी सोमबारदेखि निर्वाचन आचारसंहिता लागू नरहने जानकारी दिएको हो। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सम्पूर्ण मन्त्रालय तथा संवैधानिक निकायमा यसबारे जानकारी गराएको बताउनु भएको छ । प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनका लागि आयोगले गत असोज १२ गतेदेखि लगाएको आचारसंहिता […]
पूरा पढ्नुहोस्
समानुपातिकतर्फ समावेशी समूहबमोजिम सच्याउन दलहरूलाई पत्राचार
काठमाडौँ, मंसिर २५ निर्वाचन आयोगले समानुपातिकतर्फ स्थान प्राप्त गर्ने राजनीतिक दलहरूबाट बन्दसूचीमा रहेका उम्मेदवारबाट सिफारिस भएका सांसदहरूको नामावलीलाई समावेशी समूहबमोजिम सच्याएर पठाउन दुई दिनको समयसहित आज पत्राचार गरेको छ । ती दलहरूले यही मङ्सिर २६ गते सोमबार साँझ ४ बजेसम्म सच्याइएको सूची बुझाउनुर्नेछ । प्रतिनिधिसभातर्फको नाम सिफारिस गर्न यही मङ्सिर २४ गते ४ बजेसम्म समय […]
पूरा पढ्नुहोस्
एक दिने बृहत निशुल्क स्वास्थ्य शिविर हुने
चितवन ,मसिंर २५ राष्ट्रिय आयुर्वेद एशोसिएसन नेपाल, जिल्ला कार्यसमिती चितवन र आयुशक्ति आयुर्वेद क्लिनिक भरतपुरको संयुक्त आयनेजनामा पौषको २ गते ९शनिबार० का दिन एक दिने बृहत निशुल््क स्वास्थ्य शिविर हुने भएको छ । शिविर भरतपुर १० सप्तगण्डकी चोक, चित्रसेन टोल स्थित आयुशक्ति आयुर्वेद क्लिनिकमा सञ्चालन हुने जनाइएको छ । बढ्दो स्वास्थ्य समस्यालाई मध्य नजर गदै […]
पूरा पढ्नुहोस्
प्रतिनिधि सभाको समानुपातिकबाट सांसद बन्नेहरुको नाम सातै दलले आयोगमा बुझाए
काठमाडौं, मंसिर २५ राजनीतिक दलहरूले समानुपातिक तर्फको बन्दसूचीमा रहेका उम्मेदवारबाट सांसद बन्नेहरुको नाम छनौट गरी निर्वाचन आयोगमा बुझाएका छन् । नेकपा (एमाले) ले ३४, नेपाली कांग्रेसले ३२, नेकपा (माओवादी केन्द्र) ले १४, राष्ट्रिय स्वतन्त्र पार्टीले १३, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ७, जनता समाजवादी पार्टी (जसपा) ले ५ र जनमत पार्टीले ५ गरी ११० सांसदको […]
पूरा पढ्नुहोस्
कालीगण्डकी सहकारीले मनायो १२औं वार्षिकोत्सव (फोटोफिचर)
भरतपुर ,मंसिर २५ श्री कालीगण्डकी बचत तथा ऋण सहकारी संस्था लि.ले १२औं वार्षिकोत्सव मनाएको छ । गत साता २१ गते (बुधबार)का दिन कार्यक्रम गरिएको थियो । भरतपुर महानगरपालिका १, देवघाट चितवनमा रहेको रोटरी करुणालयमा गएर वृद्ध वृद्धालाई भोजन गराएर वार्षिकोत्सव मनाईएको संस्थाका अध्यक्ष ज्ञानेन्द« गिरीले जानकारी दिनुभएको हो ।
पूरा पढ्नुहोस्
रास्वपाले आयोगमा पठायो १३ समानुपातिक सांसदको नाम [सूचीसहित]
काठमाडौँ, मंसिर २४ राष्ट्रिय स्वतन्त्र पार्टीले मंसिर ४ गते भएको निर्वाचनमा प्राप्त गरेको सदर मतका आधारमा समानुपातिक तर्फ आफ्ना १३ जना निर्वाचित सांसदको नाम सिफारिस गरेको छ । शनिबार बसेको रास्वपाको बैठकले समावेशी सिद्धान्तका आधारमा १३ जनाको नाम निर्वाचन आयोगमा सिफारिस गरेको हो । १. डा.ढाका कुमार श्रेष्ठ (आदिवासी पुरूष) २. डोल प्रसाद अर्याल (खस […]
पूरा पढ्नुहोस्यी हुन् कांग्रेसबाट समानुपातिकमा परेका ३२ सांसद (सूचीसहित)
काठमाडौं, मंसिर २४ नेपाली कांग्रेसले समानुपातिकतर्फको नाम टुंगो लगाएको छ। केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्य सम्पादन समिति र बालुवाटारमा बसेको पदाधिकारी बैठकले समानुपातिकतर्फको ३२ जनाको नाम टुंगो लगाएको हो। प्रत्यक्षमा ५७ सिट जितेको कांग्रेसले समानुपातिकतर्फ ३२ सिट पाएको छ। आदिवासी जनजातितर्फ १ सरस्वती बजिमय २ लिलादेवी बोखिम ३ सिता कुमारी राना ४ सुशीला थिङ […]
पूरा पढ्नुहोस्
विश्वकप फुटबल : आज क्वाटरफाइनलमा दुई खेल हुँदै
काठमाडौं , मंसिर २४ आज शनिबार विश्वकप फुटबलमा क्वार्टर फाइनलका अन्तिम दुई खेल हुँदैछन्। कतारको अल थुमामा स्टेडियममा राति पौने ९ बजे मोरक्को र पोर्चुगलबीच प्रतिस्पर्धा हुनेछ। मोरक्कोले राउण्ड अफ १६ मा स्पेनलाई पेनाल्टी सुटआउटमा हराएको थियो। स्विट्जरल्याण्डलाई हराउँदै पोर्चुगल क्वार्टर फाइनलमा पुगेको हो। अल बायत स्टेडियममा राति पौने १ बजे हुने अन्तिम क्वार्टर फाइनलमा […]
पूरा पढ्नुहोस्
भोलि राप्रपाको कार्य सम्पादन समितिको बैठक बस्दै
कामाडौं, मंसिर २३ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रतिनिधिसभा र प्रदेशसभातर्फ समानुपातिक सांसद चयन गर्न कार्यसम्पादन समिति बैठक बोलाएको छ। बैठक भोलि बिहान ११ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने तथा चुनावी समीक्षासमेत गर्ने बताइएको छ। राप्रपाले प्रतिनिधिसभातर्फ समानुपातिकमा ७ र प्रदेश सभातर्फ समानुपातिकमा १७ सिट जितेको छ। राप्रपाले प्रतिनिधिसभा प्रत्यक्षतर्फ ७ सिट जितेको छ ।
पूरा पढ्नुहोस्
सुनको भाउ तोलाको एक लाख नाघ्यो
काठमाडौं,मंसिर २३ नेपाली बजारमा सुनचाँदीको मूल्य एक लाख नाघेको छ। शुक्रबार छापावाला सुनको मूल्य प्रति तोला ६ सयले बढेर १ लाख ३ सय रुपैयाँ कायम भएको छ। हिजो प्रति तोला ९९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज ६ सयले बढेर प्रति तोला १ लाख ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी […]
पूरा पढ्नुहोस्




