Friday, October 9

Author: Sarbatra Khabar

इमान्दारिताका साथ अघि बढ्छु : उत्तम जोशी

चितवन,९ मंसिर चितवन क्षेत्र नम्बर २ (ख) का नवनिर्वाचित सांसद उत्तम जोशीले मतदातासँग गरेको प्रतिवद्धतामा पुरा गर्न इमान्दारिताका साथ काम गर्ने बताउनुभएको  छ । आज (शुक्रबार) बाम लोकतान्त्रिक निर्वाचन परिचालित समिति चितवन २ (ख) ले आयोजना गरेको धन्यवाद शुभकामना एवं बधाई कार्यक्रममा बोल्दै जोशीले यस्तो बताउनुभएको  हो  । चुनावको समयमा गरेको प्रतिवद्धतालाई केबल चुनावी प्रतिवद्धतामा […]

पूरा पढ्नुहोस्

देश हितका लागि गठबन्धन र तालमेल गर्छौंःसभापति रवि लामिछाने

चितवन,९ मंसिर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहनुभएका चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित रवि लामिछानेले अब आवश्यक परेको अवस्थामा आफ्नो पार्टी तालमेल वा गठबन्धन गरेर जानसक्ने बताउनुभएको  छ। शुक्रबार चितवनमा विजयी भएको प्रमाणपत्र बुझ्दै लामिछानेले चुनावको बेला कसैसँग गठबन्धन नगरे पनि अब आवश्यकताको आधारमा पार्टीले गठबन्धन गर्नसक्ने बताउनुभएको हो  । उहाले भनुभयो, ‘चुनावको बेला हाम्रो […]

पूरा पढ्नुहोस्

अपेक्षा गरे जस्तो परिणाम आएन: अध्यक्ष प्रचण्ड

गोरखा,  ९ मंसिर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निर्वाचनमा गठबन्धनले सोचेजस्तो परिणाम नल्याएको बताउनु भएको छ  । गोरखा २ बाट निर्वाचित भएपछि आयोगबाट प्रमाणपत्र लिएपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाले गठबन्धनको बैठक बसेर छलफल गर्न तुरुन्त काठमाडौं जान लागेको बताउदै  । उहाले  भनुभयो , ‘गठबन्धन परिणामको रूपमा हेर्दा त सफल भएको छ […]

पूरा पढ्नुहोस्

कांग्रेसका प्रदीप पौडेल काठमाडौं-५ बाट विजयी

काठमाडौं, ७  मंसिर नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल काठमाडौं क्षेत्र नं. ५ बाट  निर्वाचित हुनु भएको  छ । पौडेलले  १५२३७ मत ल्याउँदै विजयी  हुनु भएको  हो  । उहाँले नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेललाई ५ हजार ६५ मतान्तरले पराजित गर्नुभएको छ  । उहाँको  निकटतम प्रतिस्पर्धी नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले १०१७२ मत प्राप्त […]

पूरा पढ्नुहोस्

ढुक्कसँग मतदान गर्नुस्, निर्वाचन बिथोल्न खोज्नेलाई छाड्दैनौँ :निर्वाचन आयोग

काठमाडौं,  ३ मंसिर निर्वाचन आयोगले आइतबार हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा ढुक्कसँग मतदान गर्न  आग्रह गरेको छ ।। प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनको तयारी पुरा भएको जानकारी दिन शनिवार आयोजित पत्रकार सम्मेलनमार्फत यस्तो आग्रह गनुभएको हो । बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान गर्न सकिने उहाले  बताउनु भयो  । निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित […]

पूरा पढ्नुहोस्

मतगणनास्थलमा तारजाली र सिसीटिभी क्यामेरा जडान

चितवन,३ मंसिर चितवनमा मतगणनास्थललाई सुरक्षित बनाउन तारजाली र सिसीटिभी क्यामेरा जडान गरिएको छ । जिल्लाको तीनवटै निर्वाचन क्षेत्रको मतगणना गरिने स्थानमा तारजाली र सिसीटिभी क्यामेरा जडान गरिएको हो । मतगणनास्थलमा सुरक्षा व्यवस्था कडा गर्ने गरी तारजाली र सिसीटिभी क्यामेरा जडानको काम गरिएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिनुभएको छ  । यहाँ विसं २०७४ को […]

पूरा पढ्नुहोस्

मौन अवधिमा प्रचार गरे २५ हजार रुपैयाँ जरिवाना

काठमाडौं,  २ मंसिर   मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि गएराति मौन अवधि सुरु भएको छ। निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ मा कसैले पनि मतदान हुने दिनभन्दा ४८ घण्टाअघिदेखि मतगणनापूरा नभएसम्मको अवधिमा दल तथा उम्मेदावरको पक्षमा प्रचारप्रसार गर्न नपाउने व्यवस्था गरेको छ। यो अवधिमा कुनै उम्मेदवार वा राजनीतिक दलको पक्ष वा […]

पूरा पढ्नुहोस्

स्थिर समय आज रातिदेखि सुरु हुँदै : निर्वाचन आयोग

काठमाडौं,१ मंसिर आज राति १२ बजेदेखि स्थिर समय सुरु हुने निर्वाचन आयोगले जनाएको छ । यही मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आजदेख स्थिर समय सुरु हुँदैछ  ।   यसअघि निर्वाचको समयमा प्रचारप्रसार गर्न नपाइने समयलाई मौन अवधि भनिन्थ्यो । यसपटक भने आयोगले यो अवधिलाई स्थिर समय भनेको छ । यो […]

पूरा पढ्नुहोस्

आज नेपाली क्रिकेट टिमले यूएईसँग एकदिवसीय खेल्दै

कठमाडौं, २८ कात्तिक  नेपाली राष्ट्रिय क्रिकेट टिमले आफ्नो घरेलु मैदानमा सोमबार यूएईविरुद्ध एकदिवसीय खेल खेल्दै छ। तीन खेलको श्रृंखलाअन्तर्गत नेपाल र यूएईबीच सोमबार पहिलो खेल हुन लागेको हो । नेपाली टोलीका प्रशिक्षक मनोज प्रभाकरले यूएईसँगको श्रृंखलालाई क्रिकेट विश्वकप लिग २ अन्तर्गत नामिबियाविरुद्ध खेलको तयारीका लागि महत्त्वपूर्ण हुने बताउनु भयो  । युएईका प्रशिक्षक रोबिन सिंहले विश्वकपमा […]

पूरा पढ्नुहोस्

हैजा नियन्त्रणका लागि लेबनानको खोप अभियान

बेरुत,  २८ कात्तिक लेबनानमा हैजा नियन्त्रणका लागि खोप अभियान सुरु गरिएको छ । उत्तरी लेबनानमा केही हप्तायतादेखि सुरु भएको हैजाको प्रकोपबाट यहाँ कैयाँै मानिसको ज्यान गएको छ भने हैजा अहिले पनि फैलिने क्रममा रहेको बताइएको छ । लेबनानको स्वास्थ्य मन्त्रालयले उत्तरी लेबनानका हैजा प्रभावित जिल्लाहरुमा शनिबारदेखि यो अभियान सुरु भएको जनाएको छ । यो अभियान […]

पूरा पढ्नुहोस्