Monday, October 12

आर्थिक

बिदेशी मुद्राको विनिमयदरः डलको भाउ स्थिर, युरो घट्यो पाउण्ड बढ्यो

काठमाडौं, मंसिर ६  नेपाल राष्ट्र बैंकले बिहिबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । बिहिबार अमेरिकी डलरको भाउ स्थिर रहेको छ । बुधबार डलको खरिददर १३४ रुपैयाँ ७७ पैसा र बिक्रीदर १३५ […]

पूरा पढ्नुहोस्

चालु आर्थिक वर्षको पहिलो चौमासिकमा ८४ अर्ब सरकारी ऋण थपियो

काठमाडौँ, मंसिर ६ चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चौमासिक अवधिमा करिब ८४ अर्ब सरकारी ऋण थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार नेपालको कुल सार्वजनिक ऋण कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को ४४ प्रतिशत नाघेको हो । “चालु आवको सुरुमा कुल सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब नौ करोड रहेकामा कात्तिक मसान्तसम्ममा ८३ अर्ब […]

पूरा पढ्नुहोस्

बोर्डद्वारा ७२ जनालाई विशिष्ट श्रेणीको चलचित्रकर्मी परिचयपत्र प्रदान (नामावली सहित)

काठमाडौँ, मंसिर ५ चलचित्र विकास बोर्डले ७२ चलचित्रकर्मीलाई ‘विशिष्ट चलचित्रकर्मी परिचयपत्र’ प्रदान गरेको छ। आज चलचित्र विकास बोर्डको सभाहलमा आयोजित ‘विशिष्ट चलचित्रकर्मी परिचयपत्र वितरण कार्यक्रम’मा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्याल र चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले ‘विशिष्ट चलचित्रकर्मी परिचयपत्र’ प्रदान गरेका हुन्। नेपाली चलचित्र क्षेत्रमा […]

पूरा पढ्नुहोस्

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, कार्तिक २२ नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ५६ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ १६ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४४ रुपैयाँ २१ पैसा र बिक्रीदर एक सय […]

पूरा पढ्नुहोस्

राजस्व संकलनमा थप मेहनत गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौँ, कार्तिक २१ उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजस्व संकलनमा थप मेहनत गर्न कर्मचारीहरूलाई निर्देशन दिएका छन् । अर्थ मन्त्रालयका सचिव र विभागीय प्रमुखहरूको बैठकमा अर्थमन्त्री पौडेलले औषत भन्दा माथि उठेर काम गर्न र मातहतका कर्मचारीहरूलाई काममा लगाउन निर्देशन दिएका हुन् । सामान्य अवस्थाको कामले नतिजा पनि सामान्य आउने उल्लेख गर्दै अर्थमन्त्री पौडेलले गत सालको […]

पूरा पढ्नुहोस्

चाडवाडका बेला दर्शकका रोजाइमा नेपाली चलचित्र

काठमाडौँ, कार्तिक १९ नेपाली फिल्मका लागि चाडपर्व सुखद देखिएको छ । दशैँ र तिहारमा हलसँगै ‘ओभर दी टप’ (ओटीटी) का विभिन्न माध्यममार्फत प्रदर्शन गरिएका नेपाली चलचित्रमा दर्शकले साथ दिएका छन् । विदेशीको तुलनामा नेपाली चलचित्रको व्यापार दसैँ र तिहारमा उच्च रहेको चलचित्र वितरक करण श्रेष्ठले बताए । “फिल्म हलमा नेपाली चलचित्र हेर्ने दर्शकको सङ्ख्या बढेको […]

पूरा पढ्नुहोस्

डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौं, कार्तिक १५ नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । इण्डियन आयल कर्पोरेशनबाट मूल्य घटेर आएकाले समायोजन गरिएको निगमका प्रवक्ताले विज्ञप्तिमार्फत जानकारी दिएका छन् । जसमा अब डिजेल र मट्टितेलको नयाँ मूल्य प्रतिलिटर पहिलो वर्गमा १४७.५०, दोस्रोमा १४९ र तेस्रोमा १५० रुपैयाँ हुने निगमले जनाएको छ । बढेको मूल्य आजै रातिदेखि लागू हुनेछ […]

पूरा पढ्नुहोस्

नेप्सेमा आज १४ अंकको गिरावट

काठमाडौं, कार्तिक १४ बुधबार नेप्से परिसूचक १४ अंकले घटेको छ । आज नेप्से १४.४३ अंकले घटेर २६७७.६२ विन्दुमा बन्द भएको छ । आज कुल ३०५ कम्पनीका एक करोड २० लाख ६९ हजार ८७८ कित्ता शेयर किनबेच हुदा ५ अर्ब ९५ करोड ३९ लाख बराबरको कारोबार भएको थियो । आज गुँरास लघुवित्त र मिड सोलु हाइड्रोको […]

पूरा पढ्नुहोस्

गैँडाकोटमा दोस्रो गण्डकी प्रदेशस्तरीय औद्योगिक व्यापार तथा कृषि महोत्सव हुँदै

नवलपुर, कार्तिक ११ दोस्रो गण्डकी प्रदेशस्तरीय औद्योगिक व्यापार तथा कृषि महोत्सव २०८१ (नवलपरासी बर्दघाट–सुस्तापूर्व) नवलपुरको गैँडाकोटस्थित नारायणी नदी किनारमा हुने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशको आयोजनामा यही कात्तिक २३ गतेदेखि मंसिर १० गतेसम्म महोत्सव आयोजना हुन लागेको हो । गण्डकी प्रदेशको आर्थिक उत्थानको लागि महोत्सवको आयोजना गरिएको   शनिवार गैँडाकोटमा पत्रकार सम्मेलनको […]

पूरा पढ्नुहोस्

भृकुटीमण्डपमा तिहार ‘फ्लोरा एक्स्पो’ २०८१ सुरु

काठमाडौँ, कार्तिक ९ तिहारको महोत्सव, फूलको उत्सव’ नाराका साथ पाँच दिने तिहार फ्लोरा एक्स्पो–२०८१ भृकुटीमण्डपमा सुरु भएको छ । नर्सरी व्यवसायी सङ्घ, नेपालको आयोजनामा सुरु भएको मेलामा ६५ वटा व्यावसायिक कक्ष राखिएको छ । करिब ३५ हजार मानिसले अवलोकन गर्ने अनुमान गरिएको मेलामा रु ७० लाखको फूल एवं नर्सरी सामानको बिक्री वितरण हुने जनाइएको छ […]

पूरा पढ्नुहोस्