Monday, October 12

आर्थिक

नेप्सेमा आज २० अंकको गिरावट

काठमाडौँ, कार्तिक ७ बुधबार नेप्से परिसूचक २० अंकले घटेको छ । आज नेप्से २०.४१ अंकले बढेर २४५.३९ विन्दुमा बन्द भएको छ । आज कुल ३२४ कम्पनीका एक करोड ५७ लाख ४२ हजार ५१४ कित्ता शेयर किनबेच हुदा ६ अर्ब २७ करोड ८९ लाख ५१ हजार बराबरको कारोबार भएको थियो । आज सबैभन्दा बढी आइसीएफसी फाइनान्सको […]

पूरा पढ्नुहोस्

सुनको मूल्यमा नयाँ कीर्तिमान

काठमाडौँ, कार्तिक ५  स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु छ सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार यो मूल्य स्थानीय बजारमा हालसम्मकै सबैभन्दा बढी हो । आइतबार प्रतितोला रु एक लाख ६५ हजारमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख ६५ हजार छ सय निर्धारण भएको छ । यस्तै, […]

पूरा पढ्नुहोस्

फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ को ट्रेलरले सबैको मन जित्दै

काठमाडौँ, कार्तिक ५  फिल्म ‘पूर्णबहादुरको सारङ्गी’को ट्रेलरले चलचित्रकर्मी देखि आम दर्शकको मन जित्न सफल भएको छ । तिहारको लामो बिदा पारेर कात्तिक १५ गते रिलिज हुने गन्दर्व समूदायको कथा भनेको चलचित्रको ट्रेलरलाई दर्शकले मन पराएका छन् । चलचित्रकर्मी र आम दशर्कले ट्रेलरको तारिफ गर्दै सिनेमाबाट पनि अपेक्षा रहेको भन्दै आ–आफ्नो सामाजिक सञ्जालमा सेयर गरिरहेका छन् […]

पूरा पढ्नुहोस्

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको १ लाख ६५ हजार

काठमाडौँ, कार्तिक ४  नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आइतबार सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेसँगै मूल्यले नयाँ रेकर्ड बनाएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ६५ हजार रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । शुक्रबार तोलामा १ लाख ६४ हजार ४०० रुपैयाँमा कारोबार भएको […]

पूरा पढ्नुहोस्

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ७४ करोड

काठमाडौँ, कार्तिक १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ७४ करोड ४७ लाख २७ हजार ६३४ दाखिला भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार कोषमा दाखिला भएको सो रकम हिजो असोज ३० गतेसम्मको हो। कोषमा संस्थागत एवं व्यक्तिगत रूपमा पनि रकम दाखिला भएको छ। असोज ३० गते कोषमा विद्याधर मल्लिकसहित दश सङ्गठित […]

पूरा पढ्नुहोस्

चलचित्र ‘ह्रस्व दीर्घ’को टिजर सार्वजनिक (भिडिओ)

पूरा पढ्नुहोस्

चलचित्र ‘ह्रस्व दीर्घ’को टिजर सार्वजनिक, अगामी कार्तिक ३० देखि रिलिजको तयारी

काठमाडौँ, असोज २५ चन्द्र पन्तको निर्देशनमा निर्माण भएको चलचित्र ‘ह्रस्व दीर्घ’ को टिजर सार्वजनिक गरिएको छ । बिहीबार फूलपातीको अवसर पारेर सार्वजनिक २ मिनेट लामो टिजरले फिल्मको कथावस्तु, द्वन्द्व र चरित्र चित्रणबारे प्रष्ट पारेको छ । एउटै नक्षत्र, ग्रह र भाग्य भएका प्रेम जोडीको सम्बन्ध र उनीहरुको जीवनमा आउने आरोह-अवरोहलाई दर्शाउन खोजिएको छ । चलचित्रमा […]

पूरा पढ्नुहोस्

दशैका लागि सिद्धार्थनगरबाट ४ हजारले साटे सुकिला नोट, आर्थिक गतिविधी बढ्दा दशैमा दोब्बर रकम निकासा

भैरहवा, असोज २४ नेपाल राष्ट्र बैंकले हिन्दुहरुको महान पर्व दसैं, तिहार छठ पर्वलाई लक्षित गर्दै नयाँ नोट वितरण विगतमा गरेपनि यस वर्ष सुकिला नोट बजारमा पठाएको छ । राष्ट्र बैंकले सफा सुकिला नोटहरू पछिल्लो समय राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थासँग सुकिला नोटको स्टक बढ्दै गएकाले यसलाई दसैंमा प्रयोग गरौं भनेर यसपटक यस्तो निर्णय गरेको […]

पूरा पढ्नुहोस्

बडादशैं जुत्ताचप्पल मेलामा लक्की ड्र मार्फत बिजेता घोषणा

चितवन, असोज २२ भरतपुरमा जारी बडादशैं तेस्रो जुत्ताचप्पल मेलामा भरतपुर महानगरपालिका ११ भोजाडकी सरिताले बिकले २५ किलोको खसी उपहार प्राप्त गरेकी छन् । चितवन उद्योग संघको आयोजनामा चितवन प्रदर्शनी केन्द्रमा यही असोज १ गतेदेखि सन्चालन भईरहेको जुत्ताचप्पल व्यापार मेलामा लक्की ड्र मार्फत बिकले खसी उपहार पाएकी हुन् । फुटवेयर एसोसिएशन नेपाल र चितवन उधोग संघको […]

पूरा पढ्नुहोस्

यस्तो छ ‘१२ गाउँ’ को ट्रेलर

काठमाडौँ, असोज २१ फिल्म ‘१२ गाउँ’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा फिल्मको कथावस्तु र चरित्रबारे चित्रण गरिएको छ । ट्रेलरमा विराज भट्टसहित उनका छोरा समीर भट्टलाई एक्सन अवतारमा देख्न सकिन्छ । ट्रेलरले १२ गाउँ नामको एक थलोको रुपमा सामन्ती जमिनदार र शोषित जनताबीचको कथा भन्छ । फिल्ममा मुरलीधर, कनिज कोइराला, नरेन खड्का, दिया […]

पूरा पढ्नुहोस्