आर्थिक
यहि मंसिर ७ गते भरतपुर १६ मा वृहत् हरिबोधनी एकादसी मेला लाग्ने
चितवन, मंसिर ५ चितवनको भरतपुर महानगरपालिका १६ शरणपुर गणेश मन्दिर परिसरमा वृहत् हरिबोधनी एकादसी मेला लाग्ने भएको छ । मेलाबारे मंगलबार पत्रकार सम्मेलन गरि आयोजक समितिले जानकारी गराएको हो । मंसिर ७ गते लाग्ने एक दिने मेलाको तयारी ब्यापक रुपमा भइरहेको मेला ब्यबस्थापन समितिका अध्यक्ष कृष्ण सुनारले जानकारी दिनुभयो । उहाँका अनुसार मेलामा विभिन्न जातजातिका […]
पूरा पढ्नुहोस्
चितवनमा कर सप्ताहमा सचेतनामूलक कार्यक्रम
चितवन, मंसिर ३ आन्तरिक राजस्व कार्यालय चितवनले १२ औँ राष्ट्रिय कर दिवस तथा कर सप्ताहका अवसरमा विभिन्न सचेतनामूलक कार्यक्रम सुरु गरेको छ । शुक्रबारदेखि सुरु भएको कर सप्ताहको पहिलो दिन करदातालाई सम्मान तथा सुझाव सङ्कलन गरिएको हो । कार्यालयका प्रमुख कर अधिकृत निरन भट्टराईका अनुसार सम्मानित करदातासँग कार्यालयको सेवा, सुविधा र करदातालाई परेको समस्याको बारेमा […]
पूरा पढ्नुहोस्
चितवनमा कृषि वैज्ञानिकको पहिलो सम्मेलन हुँदै
चितवन, मंसिर ३ स्वदेश तथा विदेशका कृषि वैज्ञानिकहरुको पहिलो सम्मेलन चितवनमा हुने भएको छ । पहिलो स्नातक कार्यशाला (फस्ट ग्राजुएट कन्फ्रेन्स) यही मङ्सिर ७ गतेदेखि ९ गतेसम्म हुन लागेको हो । कृषि तथा वन विज्ञान विश्वविद्यालयको अनुसन्धान तथा प्रसार निर्देशनालयले पहिलोपटक यस किसिमको सम्मेलन यहाँ गर्न लागेको जनाएको छ । कार्यक्रम संयोजक एवं अनुसन्धान निर्देशक […]
पूरा पढ्नुहोस्
सामाजिक सञ्जाल टिकटक लाई करको दायरामा ल्याउनुपर्थ्यो : क्यान
काठमाडौं, कार्तिक ३० कम्प्युटर एसोसिएसन नेपाल महासङ्घ क्यानले टिकटकलाई करको दायरामा ल्याएर व्यावसायिक वातावरणमा सञ्चालन तथा नियमनको व्यवस्था गर्न सकेको भए देशको अर्थतन्त्रमा सहयोग पुग्थ्यो भनेको छ। क्यानले एक विज्ञप्ति निकालेर साना तथा मझौला व्यवसायीलाई आफ्नो बजार विस्तार गर्ने विकल्प बनेकामा त्यसलाई नियमन गर्दा उपयुक्त हुन्थ्यो भन्दै सूचना र सञ्चार प्रविधिको विकासले अवसर र चुनौती […]
पूरा पढ्नुहोस्
इन्टरनेट सेवाप्रदायकलाई टिकटक बन्द गर्न प्राधिकरणको निर्देशन
काठमाडौं, कार्तिक २८ नेपाल दूरसञ्चार प्राधिकरणले टिकटक बन्द गर्न इन्टरनेट सेवा प्रदायक संस्थाहरूलाई निर्देशन दिएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेपछि प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरुलाई टिकटक बन्द गर्न पत्राचार गरेको हो । प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले ‘वल्डलिङक’ लगायतका कम्पनीहरुले टिकटक आजदेखि नै बन्द गरिसकेको र बन्द हुन बाँकी कम्पनीलाई […]
पूरा पढ्नुहोस्
शुक्रबार बढ्यो सुनको मूल्य
काठमाडौं, कार्तिक २५ नेपाली बजारमा हिजो शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । बिहीबारको तुलनामा शुक्रबार प्रतितोला सुनमा १ हजार रुपैयाँ र चाँदीमा २० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार शुक्रबार १ हजार रुपैयाँले बढेर छापावाल सुन तोलामा १ लाख १४ हजार ७०० रुपैयाँले कारोबार भइरहेको छ । बिहीबार छापावाला सुन तोलामा […]
पूरा पढ्नुहोस्
नेपाल विद्युत् प्राधिकरणले माग्यो विभिन्न पदका लागि झन्डै ४ सय कर्मचारी (सूचनासहित)
काठमाडौं, कार्तिक २४ नेपाल विद्युत् प्राधिकरणले सहनिर्देशकदेखि प्राविधिकसम्म झन्डै ४ सय कर्मचारी मागेको छ। आज (शुक्रबार) सूचना प्रकाशन गर्दै प्राधिकरणले दसौं तहदेखि तेस्रो तहसम्मको प्रशासन र प्राविधितर्फ विभिन्न पदमा आवेदन आह्वान गरेको हो। प्राधिकरणले दसौं तह अन्तर्गत प्रशासनतर्फ एक जना सहनिर्देशक, प्राविधिकतर्फ एक जना प्रवन्धक मागेको छ। ३ जना उपप्रवन्धक , सहायक निर्देशक, सहायक प्रवन्धक, […]
पूरा पढ्नुहोस्
भारतबाट आयो भूकम्प पीडितका लागि तेस्रो चरणको राहत सामग्री
काठमाडौं, कार्तिक २४ जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितका लागि भारतले तेस्रो चरणको राहत सामग्री पठाएको छ । राहत सामग्री ल्याएको भारतीय जहाज हिजो बिहीबार नेपालगञ्ज विमानस्थलमा अवतरण गरेको हो । जहाजमा स्लिपिङ ब्याग, ब्ल्यांकेट, टेन्ट, औषधिलगायतका सामग्री रहेका छन् । भारतीय वायुसेनाको विशेष विमानले आइतबार ढुवानी गरेका ११ टनभन्दा बढी राहत सामग्री ल्याएको थियो […]
पूरा पढ्नुहोस्
बिहीबार शेयर बजार दोहोरो अंकले गिरावट
काठमाडौं, कार्तिक २४ हिजो बिहीबार शेयर बजार घटेको छ । पछिल्ला तीन दिन लगातार सामान्य अंकले सुधारिएको बजार हिजो बिहीबार ११ अंकले ओरालो लागेको हो । बजार परिसूचक नेप्से बिहीबार १८ सय ५२ मा थामिएको छ । बिहीबार ५७ वटा कम्पनीको शेयर मूल्य बढ्दा १ सय ७५ वटा कम्पनीको शेयरमूल्य घटेको छ । बिहीबार सबै […]
पूरा पढ्नुहोस्
चितवनका राजनीतिक दलका प्रमुखहरुसंग समसामयिक विषयमा छलफल कार्यक्रम सम्पन्न
चितवन, कार्तिक २३ उद्योग वाणिज्य संघ–चितवनको बैठक कक्षमा आज समसामयिक विषयमा चितवनका राजनैतिक दलका प्रमुखहरु संग उद्योग वाणिज्य संघ–चितवनको आयोजनामा छलफल कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा संघका अध्यक्ष चुननारायण श्रेष्ठले बर्तमान आर्थिक मन्दी, पूर्वाधार निर्माणमा भएको ढिला सुस्ती, यातायातका साधनहरुको पहुंच र व्यवस्थापन, व्यवसायीक अवस्थाको वारेमा सबै राजनितिक दलरुहको ध्यानाकर्षण गराउनु भएको हो । […]
पूरा पढ्नुहोस्




