आर्थिक
भरतपुर भ्रमण वर्ष २०२४ सफल बनाउन पत्रकारसँग छलफल
चितवन, कार्तिक १६ भरतपुर महानगरपालिकाले भ्रमण वर्ष २०२४ लाई सफल बनाउन पत्रकारहरुसँग छलफल गरेको छ । महानगर कार्यालयमा एक कार्यक्रमको आयोजना गरी छलफल गरिएको हो । सो अवसरमा महानगर प्रमुख रेनु दाहालले भ्रमण वर्षको तयारी अघि बढेको जानकारी दिनुभयो । प्रमुखको संयोजकत्वमा २ हजार २४ सदस्यीय मूल समिति बन्दै गरेको सो अवसरमा जानकारी गराईएको थियो […]
पूरा पढ्नुहोस्
चार रुपैयाँले घट्यो डिजेल र मट्टीतेलको मूल्य
काठमाडौं, कार्तिक १५ नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य समायोजन गरेको छ । भारतीय आयल निगमबाट समायोजन भइ आएको मूल्य सूची अनुसार निगमले नयाँ दर कायम गरेको हो । निगमका अनुसार डिजेल र मट्टीतेलको मूल्य प्रति लिटर ४ रुपैयाँ घटेको छ । घटेसँगै काठमाडौं उपत्यकामा डिजेल र मट्टीतेलको उपभोक्ता मूल्य प्रतिलिटर १६४ रुपैयाँ कायम […]
पूरा पढ्नुहोस्
आज नेपाल प्रहरीले निःशुल्क बस सञ्चालन गर्दै
काठमाडौं, कार्तिक ७ आज नेपाल प्रहरीले विजया दशमी अर्थात् टीकाका दिन काठमाडौं उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ। दसैँको टीका ग्रहण गर्न आवातजावत गर्ने सर्वसाधारणको सहजताका लागि उपत्यकाका दुई वटा मार्गमा निःशुल्क बस सेवा दिइने केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायव महानिरीक्षक कुवेर कडायतले जानकारी दिनुभयो । उहाँका अनुसार आज बिहान ८.३० बजेदेखि […]
पूरा पढ्नुहोस्
इन्धन दिन सरकारी कर्मचारीलाई नयाँ निर्देशिका जारी
काठमाडौं, कार्तिक ३ सरकारले कर्मचारीहरुलाई इन्धन सुविधा दिनका लागि नयाँ निर्देशिका जारी गरेको छ । अर्थ मन्त्रालयले जारी गरेको निर्देशिका अनुसार विशिष्ट श्रेणीका कर्मचारीलाई बिल बिना मासिक १२५ लिटर र प्रथम श्रेणीका कर्मचारिले मासिक एक सय लिटर इन्धन पाउने छन् । यस्तै, कर्मचारीहरुले तीन महिनामा मोबिल र ब्रेक ओईल लगायतको सुबिधा पनि पाउने छन् । […]
पूरा पढ्नुहोस्
आज पनि नयाँ नोट साट्ने सुविधा
काठमाडौं, कार्तिक १ नेपाल राष्ट्र बैंकले दशैँ–तिहार लक्षित नयाँ नोट सटही सुविधालाई आज पनि निरन्तरता दिदैछ गत सोमबारदेखि राष्ट्रबैकले नयाँ नोट सटही गर्न शुरु गरेको हो । राष्ट्र बैंकले हरेक वर्ष दशैँ–तिहार लक्षित नयाँ नोट सटही सुविधा दिने गरेको छ । नयाँ नोट सटही सुविधा आगामी शुक्रवार अर्थात कार्तिक ३ गते सम्म रहने राष्ट्र बैंकले […]
पूरा पढ्नुहोस्
आगामी कार्तिक ३ गतेसम्म नयाँ नोट साट्न सकिने
काठमाडौं, असोज ३० नेपाल राष्ट्र बैंकले सोमवारदेखि शुरु भएको दशैँ–तिहार लक्षित नयाँ नोट सटही सुविधालाई आज मंगलबार पनि निरन्तरता दिदैछ । राष्ट्र बैंकले हरेक वर्ष दशैँ–तिहार लक्षित नयाँ नोट सटही सुविधा दिने गरेको छ । विगतका वर्ष हरुमा जस्तै यो वर्ष पनि राष्ट्र बैंकले हिजोदेखि नयाँ नोट साट्न शुरु गरेको हो । नयाँ नोट सटही […]
पूरा पढ्नुहोस्
चितवन उद्योग संघमा सूर्य प्रसाद न्यौपानको नेतृत्व
भरतपुर, असोज २९ चितवन उद्योग संघको ३२ औं बार्षिक साधारण सभा एवं १७ औं अधिवेशनबाट सूर्य प्रसाद न्यौपानेको अध्यक्षतामा दुई सदस्य मनोनित गर्ने गरी २९ सदस्यीय नयाँ समिति गठन भएको छ । नवनिर्वाचित समितिको उपाध्यक्षहरुमा मदन घिमिरे, गजेन्द्र अधिकारी, तारा बहादुर कार्की, गोपाल प्रसाद गैरे, दिनुप कुमार बराल, परमेश्वर भण्डारी, कार्यसमिति सदस्यहरुमा कार्यसमिति सदस्यहरु उमाकान्त […]
पूरा पढ्नुहोस्
घट्यो पेट्रोलको मूल्य लिटरमै ११ र डिजलको ५ रुपैयाँले : स्वचालित मूल्य समायोजन
काठमाडौं, असोज २८ नेपाल आयल निगमले आइतबार राति १२ बजेपछि लागू हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ घटाएको छ । यसैगरी डिजेलको मूल्य प्रतिलिटर ५ रुपैयाँ घटेको छ। अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १७३ रुपैयाँ र डिजलको मूल्य प्रतिलिटर मूल्य १६८ रुपैयाँ पर्ने छ । भारतीय आयल कर्पोरेसन (आईओसी) बाट मूल्य घटेर आएपछि […]
पूरा पढ्नुहोस्
कला र संस्कृतिको जगेर्ना गर्न उज्यालो तिहार सांस्कृतिक कार्यक्रम हुंँदै
भरतपुर, असोज २८ उज्यालो टाईम्स मिडिया एण्ड एडभरटाईजिङ्ग प्रालिले तिहारको अवसर पारेर उज्यालो तिहार सांस्कृतिक कार्यक्रम –२०८० गर्ने भएको छ । भरतपुर भ्रमण बर्ष– २०२४लाई लक्षित गर्दै तिहारको अवसर पारेर आउंँदो कार्तिक २४ गते शुक्रबार भरतपुरको सेरेना बुटिक होटलमा उक्त कार्यक्रम गर्न लागेको हो । नेपालका चर्चित कलाकार निशान भट्टराई र नवगायिका बबी रोशा ढकालको […]
पूरा पढ्नुहोस्
एक्सपर्ट चितवनद्वारा हात्तिबाङ विद्यालयलाई खेलकुद सामग्री
चितवन, असोज २६ एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवनले एक विद्यालयलाई शैक्षिक तथा खेलकुद सामग्री सहयोग गरेको छ । जिल्लाको विकट ठाउँ इच्छाकामना गाउँपालिका–१, हात्तिबाङस्थित राष्ट्रिय माध्यमिक विद्यालयलाई आज (शुक्रबार) एक कार्यक्रमकाबीच विद्यार्थीहरुलाई टिसर्टसहित खेलकुद र शैक्षिक सामग्री सहयोग गरेको हो । एक्सपर्ट चितवनका प्रबन्ध निर्देशक डिल्ली राम अधिकारी र एक्सपर्ट चितवनका रिजनल अप्रेशन म्यानेजर नरहरि […]
पूरा पढ्नुहोस्




