आर्थिक
भरतपुरमा एभरेष्ट साकाेसकाे १६औँ वार्षिक साधारणसभा सम्पन्न
चितवन, असोज २५ एभरेष्ट बचत तथा ऋण सहकारी संस्था (साकोस) लिमिटेड भरतपुर ३ चितवनको १६औँ वार्षिक साधारणसभा हिजो (बुधबार ) सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहनुभएका भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले सहकारीले सदस्यलाई व्यवसायी र उद्यमी बनाउनका लागि ऋण लगानी गर्नुपर्ने बताउनुभएको छ । उहाँले सहकारीका गतिविधिबारे सबै सदस्यहरु जानकार बन्नुपर्ने […]
पूरा पढ्नुहोस्
चितवनको माडीमा जारी एक हप्ते वेटर तालिम सकियो
भरतपुर, असोज २३ उद्योग वाणिज्य संघ–चितवन र होटल व्यवसायी संघ चितवन माडी एकाईको संयुक्त आयोजनामा जारी एक हप्ते वेटर तालिम सकिएको छ । माडीका होटल व्यवसायीहरुको क्षमता एवं दक्षता विकास गर्ने उदेश्यले आयोजना गरिएको तालिमको समापन समारोहमा माडी नगरपालिकाकी प्रमुख तारा कुमारी काजी महतो प्रमुख अतिथी रहनु भएको थियो । समापन कार्यक्रममा वोल्दै प्रमुख अतिथी […]
पूरा पढ्नुहोस्
चितवनको रत्ननगरमा चाडपर्वमा प्लास्टिकका फूल र माला बिक्रीमा रोक
चितवन, असोज २३ चितवनको रत्ननगर नगरपालिकाले दसैं, तिहार, छठ जस्ता पर्वहरुमा प्लास्टिक जन्य फूलमाला र गुच्छाको बिक्रीबितरणमा रोक लगाएको छ । नगरपालिकाले हिजो सोमबार एक सूचना जारी गर्दै तिहार र छठजस्ता चाडपर्वमा प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको प्रयोग नगर्न भनेको हो । नगर प्रमुख प्रल्हाद सापकोटाले प्लास्टिकजन्य फूल तथा सामग्रीको प्रयोग गर्दा वातावरण प्रदूषण हुने […]
पूरा पढ्नुहोस्
विभिन्न कार्यक्रमको आयोजना गरि तीन दिनसम्म खाद्य दिवस मनाइयो
चितवन, असोज २२ चितवनमा खाद्य दिवस विभिन्न कार्यक्रम गरि मनाइएको छ । खाद्यका लागि कृषि अभियानको आयोजनामा जिल्लामा तिन दिनसम्म गोष्ठी, नाटक, प्रभातफेरी लगायतका जनचेतना मुलक कार्यक्रम गरि मनाइएको हो । कृषि तथा वन विज्ञान विश्वविद्यालय, जिल्ला प्राङ्गारिक संघ चितवन, चितवन कचेहेरी, बेटर चितवन, कृषि तथा वन विज्ञान विश्वविद्यालय र रामपुर क्याम्पस खैरेहेनीको सहकार्यमा असोज […]
पूरा पढ्नुहोस्
अथर्व साकाेसकाे भरतपुरमा प्रतिनिधि मुलक साधारणसभा सम्पन्न
चितवन, असोज २२ अथर्व बचत तथा ऋण सहकारी सस्था लि.को भरतपुर १२ चितवनको २५ औं वार्षिक साधारणसभा अन्तर्गत भरतपुरमा प्रतिनिधि मुलक साधारणसभा हिजो (आईतबार) सम्पन्न भएको छ । संस्थाका अध्यक्ष भरतप्रसाद दवाडीको अध्यक्षता र जिल्ला बचत तथा ऋण सहकारी सङ्घ का अध्यक्ष बिध्या काेईरालाकाे प्रमुख आतिथ्यतामा सम्पन्न साधारणसभामा संस्थाका संस्थापक अध्यक्ष शालिग्राम शर्मा विशिष्ठ अतिथि […]
पूरा पढ्नुहोस्
यही असोज २९ गतेदेखि नयाँ नोट सटही सुविधा दिने
काठमाडौँ, असोज २२ यही असोज २९ गतेदेखि नेपाल राष्ट्र बैंकले दसैँ, तिहार लगायत चाडबाडलाई लक्षित गरी नयाँ नोट सटही सुविधा दिने भएको छ । राष्ट्र बैंकले आज सूचना जारी गर्दै नयाँ नोट सटही सुविधाबारे जानकारी दिएको हो । राष्ट्र बैंकले हरेक वर्ष चाडबाडमा नयाँ नोट सटहीको सुविधा दिँदै आएको छ । काठमाडौँ उपत्यका बाहिरको हकमा […]
पूरा पढ्नुहोस्
देशको अर्थतन्त्र सही बाटोमा रहेकाले विद्यमान समस्याहरू समाधान हुने : अर्थमन्त्री महत
चितवन, असोज २० अर्थमन्त्री डा प्रकाशशरण महतले देशको अर्थतन्त्र सही बाटोमा रहेकाले विद्यमान समस्याहरू समाधान हुने विश्वास व्यक्त गर्नुभएको छ । नेपाली कांग्रेस चितवन क्षेत्र नं १ को क्षेत्रीय सम्मेलनको उद्घाटन गर्दै उहाँले अर्थतन्त्र सुधारको बाटो रहेकाले नआत्तिन आग्रह गर्नुभयो । अर्थमन्त्री डा महतले भन्नुभयो, “अब आर्थिक सङ्कटको अन्त्य हुने आशाका किरण देखा पर्दैछन्। मुलुकमा […]
पूरा पढ्नुहोस्
आज अथर्व साकाेसकाे दाेस्राे ईकाईगत साधारणसभा सम्पन्न
चितवन, असोज १९ अथर्व बचत तथा ऋण सहकारी सस्था लि. भरतपुर १२ चितवनको २५ औं वार्षिक साधारणसभा अन्तर्गत भरतपुर २१ पार्वतीपुरमा दाेस्राे ईकाईगत साधारणसभा आज (शुक्रबार) सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहनुभएका भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले सहकारीको जननि जिल्लाका सहकारीले नीति र विधि सम्मत चलेर केही कम व्याजमा भएपनि ऋण […]
पूरा पढ्नुहोस्भायानेटले ल्यायो आश्चर्यजनक मूल्यमा १२५ Mbps इन्टरनेट र चाडपर्वको मौसममा चार अविश्वसनीय छुटहरूको अफर
काठमाडौं, असोज १९ नेपालको पहिलो फाइबर इन्टरनेट, आइपीटीभी र मल्टि-गिग इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेटले १२५ Mbps को इन्टरनेट सेवा वार्षिक ८,४०० रुपैयाँको सुपथ मूल्यमा सार्वजनिक गरेको घोषणा गरेको छ। यसका साथै महान चाड दशैं र तिहारको पावन अवसरमा भायानेटले आफ्ना ग्राहकहरूलाई अल्टिमा वायरलेस इयरबड्स र हिमस्टारका होम एप्लायन्समा ५०% सम्मको छुट पनि उपलब्ध गराउने […]
पूरा पढ्नुहोस्
अथर्व साकाेसकाे कालिकामा पहिलाे ईकाईगत साधारणसभा आज सम्पन्न
चितवन, असोज १८ अथर्व बचत तथा ऋण सहकारी सस्था लि.को भरतपुर १२ चितवनको २५ औं वार्षिक साधारणसभा अन्तर्गत कालिका ६ खाेलेसिमलमा पहिलाे ईकाईगत साधारणसभा आज (बिहिबार) सम्पन्न भएको छ । संस्थाका अध्यक्ष भरतप्रसाद दवाडीको अध्यक्षता र कालिका नगरपालिकाका नगर प्रमुख बिनाेद रेग्मीकाे प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न गरीएको हो । ईकाईगत साधारणसभामा ०७९/०८० काे प्रगति […]
पूरा पढ्नुहोस्




