आर्थिक
चितवनको भरतपुर महानगरपालिकाले ३० जना नगर प्रहरी थप्दै
चितवन, असोज १५ चितवनको भरतपुर महानगरपालिकाले नगर प्रहरी प्रमुखसहित ३० जना नगर प्रहरी थप्ने भएको छ । महानगरले एक जना नगर प्रहरी नायब उपरीक्षक, १ जना नगर प्रहरी नायब निरीक्षक (सई), ३ जना नगर प्रहरी सहायक निरीक्षक (असई) र २५ जना नगर प्रहरी जवानको माग गरेको हो । ‘हामीले नगर प्रहरीहरुलाई स्थानीय सरकार सञ्चालन ऐन […]
पूरा पढ्नुहोस्
एक्सपर्टलाई ब्रिटिस काउन्सीलद्धारा ‘हाइ पर्फमिङ अवार्ड’
चितवन, असोज १५ ब्रिटिस काउन्सीलले एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजलाई ‘High performing partner recognition award’ प्रदान गरेको छ । काठमाडौँको होटेल सोल्टीमा आयोजित एक भव्य कार्यक्रममा वर्ष २०२२/२३ मा आइइएलटिएस परीक्षामा धेरै भन्दा धेरै विद्यार्थी सहभागि गराउन सफल भएकोमा एक्सपर्ट एजुकेशनलाई उक्त अवार्ड प्रदान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि नेपालका लागि बेलायती राजदुत रोब […]
पूरा पढ्नुहोस्
नेपाल आयल निगम : पेट्रोलियम पदार्थमा बढाएको मूल्य वृद्धि फिर्ता
काठमाडौं, असोज १४ नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा बढाएको मूल्यवृद्धि फिर्ता हुने भएको छ । शनिबार निगमले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर ६ र खाना पकाउने ग्याँसमा प्रतिसिलिण्डर २१५ रुपैयाँ बढाउने निर्णय गरेको थियो । आइतबार राति १२ बजेदेखि लागु हुने गरी शनिबार गरिएको मूल्य बृद्धि घटाइएको निगमले जनाएको छ । मूल्य […]
पूरा पढ्नुहोस्
पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो
काठमाडौं, असोज १४ नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमको शनिवार बसेको संचालक समितको बैठकले शनिबार रातिदेखि लागू हुनेगरी ग्यासमा प्रतिसिलिन्डर २१५ रुपैयाँ, पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर २ रुपैयाँ बढाएको हो । त्यसै गरी हवाइ इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुबैमा प्रतिलिटर ८ रुपैयाँ बढाइएको छ । मूल्यवृद्धिसँगै एक सिलिन्डर ग्यासको […]
पूरा पढ्नुहोस्
सिद्धि विनायक साकोसको अध्यक्षमा पुनः थिरप्रसाद धिताल
चितवन, असोज १० भरतपुरको क्षेत्रपुरमा रहेको सिद्धि विनायक बचत तथा ऋण सहकारी संस्था लि. को नेतृत्वमा पुनः थिरप्रसाद धिताल सर्वसम्मत चयन हुनु भएको छ । संस्थाको सोह्रौ वार्षिक साधारण सभा तथा छैंठो अधिवेशनले बुधबार धिताललाई पुनः अध्यक्षमा निर्वाचित गरेको हो । संस्थाको उपाध्यक्षमा मुकुन्दप्रसाद गौतम, सचिवमा जयराम पाण्डे, कोषाध्यक्षमा रामप्रसाद घिमिरे र सहसचिवमा संगीता गौतम चयन […]
पूरा पढ्नुहोस्
दशैं पर्व लक्षित चितवनमा “पर्व विशेष मेला–२०८०” को शुभारम्भ
भरतपुर, असोज १० दशैं लगायतका पर्वलाई लक्षित गरी स्वदेशी उद्योग र उत्पादनलाई प्रबर्द्धन गर्ने हेतुले चितवन उद्योग संघले नेपाली जुत्ता घरसँगको सहकार्यमा आयोजना गरेको “पर्व विशेष मेला–२०८०” को आज असोज १० गते चितवनका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले एक कार्यक्रमका बीच समुद्घाटन गर्नु भएसँगै शुभारम्भ भएको छ । चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलले स्वागत […]
पूरा पढ्नुहोस्
मुकुन्दसेन मौलाकालिका होटल व्यवसायी सङ्घको नवौँ साधारणसभा सम्पन्न
गैँडाकोट, असोज १० नवलपुरको गैँडाकोटमा रहेको मुकुन्दसेन मौलाकालिका होटल व्यवसायी सङ्घको नवौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । गैँडाकोटमा आज बुधबार सङ्घको नवौँ साधारणसभा सम्पन्न भएको हो । सङ्घका अध्यक्ष देवीप्रसाद पौडेलले विदेशी मुद्रा आर्जनको महत्वपूर्ण स्रोत पर्यटन व्यवसाय भए पनि सडकका कारण आफूहरुले दुःख पाएको बताउनुभयो । भत्किएको सडक चाँडो समाधान गरिदिन सरोकारवालाहरुलाई आग्रह […]
पूरा पढ्नुहोस्
यहि असोज २१ गतेदेखि चाडबाड लक्षित सहुलियत पसल सञ्चालन गरिदैँ
काठमाडौं, असोज १० चाडवाड लक्षित सहुलियत मूल्य पसल असोज २१ गतेदेखि मङ्सिर ३ गतेसम्म सञ्चालन गरिने भएको छ । आम उपभोक्ताको हितलाई ध्यानमा राखी अत्यावश्यक खाद्य तथा उपभोग्य वस्तु सुपथ मूल्यमा उपलब्ध गराउन चाडबाड अवधिभर उक्त पसल सञ्चालनमा ल्याउन लागिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता गजेन्द्र कुमार ठाकुरले जानकारी दिनुभयो । यस्ता पसलबाट बजार […]
पूरा पढ्नुहोस्
उवासंघ चितवनमा जारी महिला उद्यमी मेला सकियो, ९ हजार दर्शकद्धारा अवलोकन
भरतपुर, असोज ९ उद्योग वाणिज्य संघ चितवनको परिसरमा जारी महिला उद्यमी मेला सकिएको छ । मेलाको एक औपचारिक कार्यक्रमका विच समापन गरिएको हो । उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष एवं मेला मुल आयोजक समितिका संयोजक चुननारायण श्रेष्ठको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रममा जिल्ला समन्वय समिति चितवनकी उपप्रमुख कल्पना काफ्ले सापकोटा प्रमुख अतिथी रहनु भएको थियो । […]
पूरा पढ्नुहोस्
१२ औं अधिवेशनबाट चितवन अटोमोबाइल्स एशोसिएसनको अध्यक्षमा कुलबहादुर क्षेत्री निर्वाचित
चितवन, असोज ८ चितवन अटोमोबाइल्स एशोसिएसनको अध्यक्षमा कुलबहादुर क्षेत्री निर्वाचित हुनु भएको छ । एशोसिएसनको शनिबार सम्पन्न १२ औं अधिवेशन तथा २२ औं साधारण सभाले क्षेत्रीलाई अध्यक्षमा चयन गरेको हो । अध्यक्षमा निर्वाचित क्षेत्रीले १५७ मत ल्याएर विजयी हुदा उहाँको प्रतिद्वन्द्वी दिपकमणि पाठकले ११९ मत ल्याउनुभएको थियो । एशोसिएसनको प्रथम उपाध्यक्षमा राजेन्द्र भट्टराई, द्वितीय उपाध्यक्षमा प्रशान्त पौडेल, […]
पूरा पढ्नुहोस्




