आर्थिक
वडादशैं पर्व लक्षित ललितपुरमा जुत्ता चप्पल मेला सुरु हुँदै
काठमाडौं, असोज ८ बडादशैँकाे अवसरमा आगामी असोज १० गतेदेखि ललितपुरमा जुत्ता चप्पल ब्यापार आयोजना हुने भएको छ । नेपाली उत्पादनको प्रवर्द्धन हाम्रो अभियान भन्ने मुख्य नारासहित नेपालमा जुत्ता चप्पल उत्पादन गर्ने उद्योगी व्यवसायीको समूहले बर्षेनी गर्दै आएको मेलालाई यस वर्ष पनि निरन्तरता दिने भएको हो । मेलामा देशका स्थापित कम्पनी र ब्राण्डका ३ हजार बढी […]
पूरा पढ्नुहोस्
उवासंघ चितवनमा महिला उद्यमी मेला सुरु
भरतपुर, असोज ७ उद्योग वाणिज्य संघ परिसरमा हिजो महिला उद्यमी मेला सुरु भएको छ । मेलाको हिजो एक औपचारिक कार्यक्रमका विच प्रतिनिधिसभा सदस्य अन्जनी श्रेष्ठले उद्घाटन गर्नु भएको हो । कार्यक्रमकी प्रमुख अतिथी श्रेष्ठले महिला उत्पादनमा जोडिनु आवश्यक रहेको वताउनु भयो । उत्पादनमा नजोडिएसम्म महिला आत्मनिर्भर बन्न नसक्ने वताउँदै महिला उद्यमी मेलाले चितवन र आसपासका […]
पूरा पढ्नुहोस्
शैक्षिक परामर्श केन्द्रहरुलाई अध्ययनको नाममा वैदेशिक रोजगारीमा पठाउन प्रतिवन्ध लगाउँछौ : श्रममन्त्री भण्डारी
काठमाडौं, असोज ४ श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले शैक्षिक परामर्श केन्द्रहरुलाई (कन्सल्टेन्सी) अध्ययन तथा कलेजको नाममा वैदेशिक रोजगारीमा पठाउन सरकारले प्रतिवन्ध लगाउने बताउनुभएको छ । बिहीवार प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा बोल्दै मन्त्री सिंहले यस्तो बताउनुभएको हो । उहाँले पछिल्लो समय वैदेशिक रोजगारीको लागि व्यक्तिगत […]
पूरा पढ्नुहोस्
यस आर्थिक वर्षमा कर बढाउने अभियानमा भरतपुर महानगरपालिका
चितवन, असोज ३ भरतपुर महानगरपालिकाले राजश्व संकलन कार्यलाई आक्रामक रुपमा अघि बढाएको छ । महानगर क्षेत्रभित्रका राजस्वको दायरामा नआएकाहरुलाई समेत दायरामा ल्याउने गरी अभियानकै रुपमा काम अघि बढाएको हो । विगतका वर्षहरुमा न्यून राजस्व मात्रै संकलन भएकाले यस वर्ष लक्ष्यभन्दा बढी राजश्व संकलन गर्ने गरी गृहकार्य थालिएको हो । महानगरपालिकाको राजश्व महाशाखाका प्रमुख जगन्नाथ अर्यालका […]
पूरा पढ्नुहोस्
आज शेयर बजारमा दोहोरो अंकको सुधार
काठमाडौं, असोज २ सोमबार सामान्य अंकले हरियो रहेको शेयर बजार मंगलबार दोहोरो अंकले उकालो लाग्यो । उतार चढावबीच बजार परिसूचक नेप्से १६ अंकले उकालो लागेर १९ सय ८५ पुग्यो । सोमबार अर्ब तलै खुम्चिएको कारोबार पनि आज सवा अर्ब नजिक पुग्यो । होटल र व्यापार समूह बाहेक बाँकी समूह हरियो रहे । जलविद्युत समूहमा सबैभन्दा […]
पूरा पढ्नुहोस्
यहि असोज ३ गतेदेखि चितवनमा दशैलाई लक्षित गरेर ‘पर्व विशेष’ मेला २०८० हुने
चितवन, असोज १ चितवनमा पर्व विशेष मेला हुने भएको छ । दसैँलगायतका पर्वलाई लक्षित गरी स्वदेशी उद्योग र उत्पादनलाई प्रवद्र्धन गर्ने उद्देश्यले असोज ३ गतेदेखि कात्तिक २ गतेसम्म मेला हुन लागेको हो । चितवन उद्योग संघको आयोजनामा हुन लागेको मेला चितवन प्रदर्शनी केन्द्र भरतपुरमा हुने संघले गरेको पत्रकार सम्मेलनमा जनाइएको छ । मेलाअन्तर्गत नेपाली जुत्ता […]
पूरा पढ्नुहोस्
सरकारको लक्ष्य आर्थिक गतिविधि बढाउने छ : अर्थमन्त्री मन्त्री महत
काठमाडौं, असोज १ अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक गतिविधि बढाउने सरकारको लक्ष्य रहेको बताउनुभएको छ । आइतबार कर्मचारी सञ्चय कोषको वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री महतले आर्थिक गतिविधिलाई बढाउने सरकारको लक्ष्य रहेको बताउनुभएको हो । उहाँले अर्थतन्त्रले बिस्तारै लय पक्रँदै गएको भएपनि राजस्वमा भने समस्याहरु कायमै रहेको बताउनुभयो । मन्त्री महतले वैदेशिक मुद्राको सञ्चिति राम्रो […]
पूरा पढ्नुहोस्
चितवनको रत्ननगर उद्योग बाणिज्य संघको अध्यक्षमा शंकर गिरी
चितवन, भाद्र २७ रत्ननगर उद्योग बाणिज्य संघको नवनिर्वाचित अध्यक्षको रुपमा शंकर गिरीले बुधबार देखि कार्यभार सम्हाल्नु भएको छ । अघिल्लो निर्बाचनमा बरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका गिरी २४औं साधारण सभा तथा दसौं अधिवेशनबाट विधानत् स्वतह अध्यक्षमा निर्वाचित हुनु भएको हो। बरिष्ठ उपाध्यक्ष संघको अध्यक्ष हुने विधानमा व्यवस्था रहेको छ । निर्वाचन समितिका संयोजक बार एशोसियसन चितवनका […]
पूरा पढ्नुहोस्
चितवनको माडी नगरपालिकाले कच्ची घरको अभिलेखीकरण गर्दै
चितवन, भाद्र २७ माडी नगरपालिकाले नगर क्षेत्रभित्र रहेका कच्ची घरहरुको अभिलेखीकरण सुरु गरेको छ । सबै वडामा परिपत्र गर्दै कच्ची घरको अभिलेखीकरण सुरु गरेको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलका अनुसार खरका छाना भएका, टिनका छानो भएको र पिल्लर नउठाइएका घरहरुको अभिलेखीकरण सुरु गरिएको हो । यसका लागि घरधनीले आफ्नो घरको फोटो, निवेदन, […]
पूरा पढ्नुहोस्
भदौ २२ गतेदेखि सुरू भएको “तीज विशेष उद्यमशिल एक्स्पो–२०८०” सम्पन्न
भरतपुर, भाद्र २५ आर्थिक मन्दीको वर्तमान समयमा आर्थिक गतिविधिलाई थप चलायमान बनाई महिला उद्यमीहरुलाई दिगो उद्यमशिलताको लागि प्रेरणा दिन सहयोग मिलोस् भन्ने हेतुले चितवन उद्योग संघ महिला उद्यमी मञ्च र चितवन उद्योग संघ युवा उद्यमी मञ्चको संयुक्त आयोजना र महिला सिर्जनशिल केन्द्रको सहकार्यमा महिला दिदीबहिनीहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर चितवन मै पहिलो पटक […]
पूरा पढ्नुहोस्




