आर्थिक
उच्च शिक्षाका लागि विद्यार्थीको विदेश मोह, ‘एक्सपर्ट एजुकेशन फेष्ट’मा विद्यार्थीको भिड ( फोटोफिचर )
चितवन, भाद्र ७ भरतपुरका अनुप भण्डारीलाई उच्च शिक्षा अध्ययन गर्नका लागि विदेश जाने चाहना छ । तर कुन देश जाने र कसरी जाने भन्नेमा अन्यौलमा रहेका भण्डारीलाई हिजो बुधबार एक्स्पर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवनले आफ्नै भवन बेस क्याम्पमा आयोजना गरेको ‘एक्सपर्ट एजुकेशन फेष्ट–२०२३’ ती सबै अन्यौलता तोडिदियो । फेष्टमा दिउँसो पुगेका भण्डारी अष्ट्रेलिया, क्यानडा, […]
पूरा पढ्नुहोस्
अवैध कुखुरा आयात रोक्न गृह मन्त्रालयको निर्देशन
काठमाडौँ, भाद्र ६ गृह मन्त्रालयले भारतसँगको खुला सीमा नाकाबाट गैरकानुनी रुपमा ओसारपसार हुन सक्ने कुखुरा तथा कुखुराजन्य पदार्थको नियन्त्रणको व्यवस्था मिलाउन निर्देशन दिएको छ । मन्त्रालयले सीमा क्षेत्रसँग जोडिएका जिल्ला प्रशासन कार्यलय, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई अवैध ओसारपसारमा संलग्न व्यक्ति तथा प्रयोग हुने सवारी साधनलाई प्रचलित कानुन बमोजिम कारबाही गर्न निर्देशन दिएको हो […]
पूरा पढ्नुहोस्
अवरुद्ध बनेको नारायणगढ– मुग्लिन सडक दुईतर्फी सञ्चालन
चितवन, भाद्र ५ पहिरोका कारण अवरुद्ध नारायणगढ –मुग्लिन सडक दुई तर्फी सञ्चालनमा आएको छ । केही बरे अघि पहिरो पन्छ्याएर उक्त सडक दुईतर्फी सञ्चालनमा ल्याइएको सडक डिभिजन कार्यालय भरतपुरका सूचना अधिकारी इञ्जिनियर चण्डेश्वर साहले जानकारी दिनुभयो । चितवनको ईच्छाकामना– ६ नाम्सीखोला पुलमा गए राति ८ बजे पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध बनेको थियो । […]
पूरा पढ्नुहोस्
५ सदस्यीय टोलीसहित अर्थमन्त्री महत क्यानडा प्रस्थान
काठमाडौं, भाद्र ४ अर्थमन्त्री डा. प्रकाशशरण महत नेपालको ५ सदस्यीय टोलीसहित क्यानडा प्रस्थान गर्नुभएको छ । क्यानडामा आयोजना हुने ग्लोबल इनभ्यारोमेन्ट फ्यासिलिटी (जीईएफ)को ७औँ सभामा भाग अर्थमन्त्री महत आइबार साँझ ९:३० मा क्यानडा प्रस्थान गर्नुभएको हो । अर्थमन्त्रीसँगै अर्थमन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखा प्रमुख उत्तरकुमार खत्री र अन्तर्राष्ट्रिय आर्थिक समन्वय महाशाखा प्रमुख श्रीकृष्ण नेपाल पनि […]
पूरा पढ्नुहोस्
नेप्से परिसूचक २१ दशमलव ९९ अङ्कले घट्यो
काठमाडौँ, भाद्र ३ यो सातामा कारोबारको पहिलो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा २१ दशमलव ९९ अङ्कको गिरावट देखिएको छ । आजको कारोबारपछि नेप्से परिसूचक दुई हजार ११ दशमलव १४ बिन्दुमा कायम भएको हो । विभिन्न कम्पनीका दुई सय ६९ कम्पनीको ४४ लाख ५९ हजार चार सय ५९ कित्ता शेयर ४३ हजार तीन सय […]
पूरा पढ्नुहोस्
सरकारले सबै स्थानमा बजेट विनियोजन गर्न सकेन : अर्थमन्त्री महत
काठमाडौं, भाद्र २ अर्थमन्त्री एवं नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले कांग्रेसको लक्ष्य आर्थिक समृद्धि र नागरिकलाई सम्पन्न बनाउनु भएको बताउनुभएको छ । शनिबार कांग्रेस काठमाडौं क्षेत्र नम्बर–३ (२) को प्रदेश सम्मेलनमा उहाँले यस्तो बताउनुभएको हो । संगठित रूपमा लागेर भ्रमपूर्ण र झुटा कुराको प्रचार गरेर सत्यलाई असत्य साबित गराउने खतरा विद्यमान रहेको उहाँले औंल्याउनुभयो […]
पूरा पढ्नुहोस्
दुर्गमका विमानस्थलमा जहाज उडानमा लगाएको रोक हट्यो
काठमाडौं, भाद्र १ नेपाल नागरिक उड्डयन प्राधिकरणले दुर्गम भेगका विमानस्थलमा अपरान्ह १२ बजेपछि जहाज उडानमा लगाएको रोक हटाएको छ । अब प्राधिकरणले तोकेको समयभन्दा अतिरिक्त उडान गर्नुपर्दा चालक दलले लिखित घोषणा गरे पुग्ने छ । यसअघि छोटो धावनमार्ग भएका पहाडी भेगमा प्राधिकरणले अपरान्ह १२ बजेपछि उडानमा रोक लगाएको थियो । तर, हिमाली तथा पहाडी जिल्लामा […]
पूरा पढ्नुहोस्
अब श्रमिकको न्यूनतम पारिश्रमिक १७ हजार तीन सय पुग्यो
काठमाडौं, भाद्र १ सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक बढाएको छ । हिजो बिहीबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले राजपत्रमा प्रकाशन गरेको सूचना अनुसार श्रमिकको न्यूनतम पारिश्रमिक १७ हजार ३ सय रुपैयाँ पुगेको हो । मन्त्रालयले श्रम ऐन, २०७४ को दफा १०६ बमोजिम साउन १ गतेदेखि लागु हुने गरी न्यूनतम पारिश्रमिक १७ हजार ३ सय पुर्याएको […]
पूरा पढ्नुहोस्
खानी तथा भूगर्भ विभाग : खानी खोजतलास गर्न ४३२ कम्पनीलाई अनुमतिपत्र
काठमाडौँ, साउन ३२ खानी तथा भूगर्भ विभाग लैनचौरले मुलुकभित्र रहेका खानी खोजतलास गर्नका लागि चार सय ३२ कम्पनीलाई अनुमतिपत्र प्रदान गरेको छ । विसं २०३३ देखि खानी र भूगर्भको क्षेत्रमा काम गर्दै आएको सो विभागले नेपालको खनिजजन्य उद्योग प्रवद्र्धनका लागि सम्भावित खानीको खोजतलास गर्न ती कम्पनीलाई अनुमतिपत्र प्रदान गरेको हो । विभागका सूचना अधिकारी नारायण […]
पूरा पढ्नुहोस्
शेयर बजारमा बुधबार दोहोरो अंकको गिरावट
काठमाडौं, साउन ३२ शेयर बजारमा हिजो बुधबार पनि दोहोरो अंकको गिरावट जारी रह्यो । उतार चढावबीच बजार परिसूचक २० अंकले ओरालो लागेर २ हजार २५ मा आएर थामियो । सबै समूह राताम्मे रहँदा कारोबार डेढ अर्ब हाराहारीमै खुम्चियो । जलविद्युत समूहमा सबैभन्दा उच्च २ प्रतिशत बराबरको गिरावट आयो । बाँकी पनि अधिकांश समूहमा १ प्रतिशतमाथिको […]
पूरा पढ्नुहोस्




