आर्थिक
नेपाल सुनचाँदी व्यवसायी महासंघ : तीन सयले बढ्यो सुनको मूल्य
काठमाडौँ, भाद्र १४ सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु तीन सयले बढेको छ । बुधबार तोलाको रु एक लाख १२ हजार पाँच सय रहेको सुनको मूल्य आज प्रतितोला रु एक लाख १२ हजार आठ सय निर्धारण गरिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक […]
पूरा पढ्नुहोस्
आजदेखि कार्यान्वयनमा आयो एमसीसी परियोजना
काठमाडौं, भाद्र १३ मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी) परियोजना कार्यान्वयन प्रारम्भ भएको छ । बुधबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा. प्रकाशशरण महत र एमसीसीका कम्प्याक्ट सञ्चालन सम्बन्धी उपाध्यक्ष क्यामेरोन अल्फोर्डले एमसीसी नेपाल कम्प्याक्ट कार्यान्वयन चरणमा प्रवेश (इन्ट्री इन्टु फोर्स–ईआईएफ) सम्बन्धी पत्र आदानप्रदान गरेसँगै सो परियोजना कार्यान्वयनको चरणमा प्रवेश गरेको हो । पत्र आदान–प्रदान कार्यक्रममा बोल्दै अर्थमन्त्री […]
पूरा पढ्नुहोस्
यहि भदौ २२ गतेदेखि २४ सम्म चितवनमा ‘तीज विशेष उद्यमशील एक्स्पो–२०८०’ हुने
चितवन, भाद्र १२ महिला उद्यमशिलतालाई प्रवद्र्धन गर्न चितवनमा तीज विशेष उद्यमशिल एक्स्पो हुने भएको छ । चितवन उद्योग संघ महिला उद्यमी मञ्चको परिकल्पनामा चितवन उद्योग संघ युवा उद्यमी मञ्च र महिला सिर्जनशिल केन्द्रको संयुक्त आयोजनामा तीजको अवसर पारेर भदौ २२ गतेदेखि २४ सम्म एक्स्पो गर्न लागिएको हो । महिला उद्यमीका उत्पादनलाई प्रवद्र्धन गर्न र बजारमा […]
पूरा पढ्नुहोस्
आज शेयर बजारमा सामान्य वृद्धि
काठमाडौं, भाद्र ११ आज सोमबार शेयर बजार परिसूचक नेप्सेमा एकल अंकको सामान्य वृद्धि भएको छ । आज सोमबार बजार परिसूचक नेप्से ५ दशमलव ९ अंकले वृद्धि भएर १९९८ दशमलव ४८ को विन्दुमा बन्द भएको छ । गत बिहीबार र आइतबार लगातार दुई कारोबार दिन गिरावट भएको नेप्से सोमबार भने सामान्य वृद्धि देखिएको हो । हाइड्रोपावर, […]
पूरा पढ्नुहोस्
नेपाल सुनचाँदी व्यवसायी महासङ्घ : सुनको मूल्य स्थिर हुँदा चाँदीको सामान्य घट्यो
काठमाडौँ, भाद्र ११ सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख ११ हजार एक सय कायम भएको छ । पछिल्लो चार कारोबार दिनदेखि सुनको मूल्य स्थिर रहँदै आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य स्थिर रहि प्रतितोला रु एक लाख १० हजार पाँच सय ५० कायम […]
पूरा पढ्नुहोस्
सर्वसाधारणसहित बैंकरलाई पनि वित्तीय साक्षरतासम्बन्धी ज्ञान आवश्यक : गभर्नर अधिकारी
काठमाडौं, भाद्र ११ नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले वित्तीय साक्षरतासम्बन्धी ज्ञान सर्वसाधारणसहित बैंकरहरुलाई पनि आवश्यक रहेको बताउनुभएको छ । हिजो काठमाडौमा आयोजित वित्तीय साक्षरता सम्बन्धी एक कार्यक्रमलाई सम्बोधन गर्दै गभर्नर अधिकारीले बैंकका धेरै सेवा र टुल्सबारे बैंकर स्वयंलाई जानकारी नभएको कारण वित्तीय साक्षरतासम्बन्धी ज्ञान आवश्यक भएको बताउनुभएको हो । वित्तीय साक्षरताले सर्वसाधारणलाई बैंकको सेवा […]
पूरा पढ्नुहोस्
आज १० अर्बको विकास ऋणपत्र जारी गर्दै : नेपाल राष्ट्र बैंक
काठमाडौं, भाद्र १० नेपाल राष्ट्र बैंकले आइतबार १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्दै छ । यो ऋणपत्र खरिदका लागि व्यक्ति तथा संस्थाले बोलकबोल प्रक्रियाअन्तर्गत प्रतिस्पर्धी वा अप्रतिस्पर्धी कुनै एक बोलवालाको रुपमा मात्र भाग लिन सक्नेछन् । सरकारले उठाउने आन्तरिक ऋणका रुपमा राष्ट्र बैंकले आइतबार ६ वर्ष अवधिको विकास ऋणपत्र २०८५ जारी गर्न लागेको […]
पूरा पढ्नुहोस्
रत्ननगर उवा संघद्धारा प्रमुख जिल्ला अधिकारी थापालाई स्वागत
रत्ननगर, भाद्र ९ रत्ननगर उद्योग वाणिज्य संघले चितवनमा भर्खरै सरुवा भएर आउर्नुभएका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापालाई स्वागत गरेको छ । हिजो शुक्रबार एक औपचारिक कार्यक्रमको आयोजना गरी प्रजिअ थापालाई स्वागत गर्दै जिल्लामा व्यवसायिक सुरक्षामा देखिएका समस्या दर्साउदै सामधानको लागि आग्रह गरिएको छ । संघले पूर्वी चितवनबाट भरतपुर जाने मिनीबसलाई केन्द्रीय बस टर्मिनल भरतपुरमा रोक्ने […]
पूरा पढ्नुहोस्
४७ करोड रुपैयाँ रकम लम्पी स्किन महामारी नियन्त्रणका लागि विनियोजन
काठमाडौं, भाद्र ८ कृषि तथा पशुपंक्षी विकासमन्त्री डा.वेदुराम भुसालले लम्पी स्किन रोगको महामारी नियन्त्रणका लागि ४७ करोड रुपैयाँ रकम विनियोजन गरेको बताउनुभएको छ । हिजो बिहीवार प्रतिनिधि सभा बैठकमा बोल्दै मन्त्री भुसालले चालु आर्थिक वर्षमा महामारी नियन्त्रणका लागि प्रत्येक स्थानीय तहमा संघीय सशर्त अनुदान अन्तर्गत जानेगरी ४७ करोड रुपैयाँ विनियोजन गरिएको जानकारी गराउनुभएको हो । […]
पूरा पढ्नुहोस्
चितवनका प्रमुख जिल्ला अधिकारी थापालाई उद्योग वाणिज्य संघद्वारा स्वागत
भरतपुर, भाद्र ७ चितवनका नयाँ प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापालाई चितवनमा स्वागत गरिएको छ । उद्योग वाणिज्य संघ–चितवनले आज संघको सचिवालयमा चितवनका नयाँ प्रमुख जिल्ला अधिकारी थापालाई स्वागत गरेको हो । स्वागत कार्यक्रममा संघका अध्यक्ष चुननारायण श्रेष्ठले विगत लामो समयदेखि उद्योग वाणिज्य संघ–चितवनको सम्बन्ध जिल्ला प्रशासन कार्यालयसँग सुमधुर रहदै आएको बताउदै आगामी दिनहरूमा पनि सम्बन्ध […]
पूरा पढ्नुहोस्




