आर्थिक
पेट्रोलको मूल्य भारतबाट बढेर आयो
काठमाडौं, बैशाख ४ भारतबाट डिजेल-पेट्रोलको मूल्य बढेर आएको छ । नेपाल आयल निगमका प्रवक्ता मनोज कुमार ठाकुरका अनुसार डिजेलमा करिब एक रुपैयाँ र पेट्रोलमा करिब साढे ६ रूपैयाँ मूल्य बढेर आएको हो । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेकाले इन्धनको मूल्य बढेको उहाँले बताउनु भयो । १५ दिन अघि कच्चा तेल प्रतिब्यारेल ७५/७६ अमेरिकी डलर […]
पूरा पढ्नुहोस्
मिटरब्याज पीडितले मार्चपाससहित धर्ना दिने
काठमाडौँ, बैशाख २ महोत्तरीसहितका जिल्लाबाट काठमाडौँमा न्यायका लागि संघर्ष गरिरहेका मिटरब्याज पीडितले शनिबार पनि मार्चपाससहित धर्ना दिने भएका छन् । सरकारले आफूहरूको माग सम्बोधन गर्न नचाहेको भन्दै वार्ता भंग गरेर संघर्षमा उत्रिएकाहरूले मिटरब्याजीलाई कारबाही गर्नुपर्ने, किर्ते लिखत खारेज गर्नुपर्ने, हडपेको जमिन फिर्ता गराउनुपर्नेलगायतका माग राखेर काठमाडौँ केन्द्रित संघर्ष गरिरहेका छन् । मिटरब्याज तथा ठगीविरुद्ध किसान–मजदुर […]
पूरा पढ्नुहोस्
नेपालको रेल सेवा दैनिक चारपटक आवत-जावत गर्न शुरु
धनुषा, बैशाख २ नेपालको कुर्थादेखि भारतको जयनगरसम्म सञ्चालनमा रहेको नेपालको एक मात्र रेल सेवा नेपाल रेल्वेले अबदेखि दिनको चार पटक आवत जावत गर्ने व्यवस्था लागू गरेको छ । यसअघि एकपटक जाने र एक पटक आउने व्यवस्था रहेकोमा नयाँ वर्ष २०८० को प्रारम्भसंगै अब दुइपटक जाने र दुइ पटक आउने व्यवस्था गरिएको हो । नेपाल रेल्वेका […]
पूरा पढ्नुहोस्
विप्रेषण आप्रवाह उल्लेख्य रूपमा बढ्यो : नेपाल राष्ट्र बैंक
काठमाडौँ, चैत्र ३० नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९–८०को फागुन सम्ममा विप्रेषण आप्रवाह उल्लेख्य रूपमा बढेको जानाएको छ । समीक्षा अवधिमा विप्रेषण आप्रवाह २५.३० प्रतिशतले वृद्धि भएर ७९४ अर्ब ३२ करोड पुगेको छ । केन्द्रीय बैंकले देशको वर्तमान अर्थिक तथा वित्तिय स्थिति बारे एक प्रेश विज्ञप्ति जारि गर्दै अमेरिकी डलरमा विप्रेषण आप्रवाह १४.८० प्रतिशतले वृद्धि […]
पूरा पढ्नुहोस्
आजबाट बैशाख २ सम्म पूर्ण रूपमा सञ्चालनको लागि तातोपानी नाका बन्द
काठमाडौँ, चैत्र २८ पुर्ण रुपमा सञ्चालनको तयारीका लागि भन्दै तातोपानी नाका बन्द हुने भएको छ । नेपालस्थित चिनियाँदूतावासका अनुसार हाल बन्द अवस्थामा रहेको तातोपानी नाका पुर्ण रुपमा खुलाउने तयारीका लागि चैत २८ देखि बैशाख २ गतेसम्म बन्द हुने भएको हो । ‘दुईतर्फी कार्गो स्थानान्तरणलाई फेरि सुरु गर्ने तयारी थालिएको छ, नेपालस्थित चिनियाँ दूतावासले जानकारी दिँदै […]
पूरा पढ्नुहोस्
आज पनि सरकारी टोली र मिटरब्याज पीडितबीच वार्ता
काठमाडौँ, चैत्र २८ मिटरब्याज पीडित र गृह मन्त्रालयका प्रतिनिधिबीच आज पुनः वार्ता हुने भएको छ । गृह मन्त्रालयका सह सचिव प्रदिप कोइरालाको नेतृत्वको सरकारी वार्ता टोली र मिटरब्याज विरुद्ध किसान–मजदुर संघर्ष समिति बिच मंगलबार पनि वार्ता हुन लागेको हो । दुई दिनसम्म चलेको वार्तामा पनि सहमति हुन नसकेपछि आज वार्ता गरेर सहमतिमा पुग्ने प्रयास गरिने […]
पूरा पढ्नुहोस्
आर्थिक समस्या आउनुमा यो सरकार मात्रै दोषी होइन : महामन्त्री थापा
दाङ, चैत्र २७ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मुलुकको अर्थतन्त्र सङ्कटग्रस्त अवस्थामा पुग्नुमा अहिलेको सरकार मात्र दोषी नभएको बताउनुभएको छ । नेपाली कांग्रेस दाङले घोराहीमा आयोजना गरेको प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “देशमा आर्थिक सङ्कट गहिरिँदै जानुमा अहिलेको सरकार मात्र दोषी छैन, यो अवस्था आउनुमा विगत २० वर्षदेखिको सत्ता साझेदारहरुको भूमिका छ ।” […]
पूरा पढ्नुहोस्
सोमबार मिटरब्याज पीडित र सरकारीबीचको वार्ता पुुनः हुने
काठमाडौं, चैत्र २६ मिटरब्याज पीडित र सरकारी टोलीबीच सोमबार पुनः वार्ता हुने भएको छ । काठमाडौंको रत्नपार्कस्थित शान्तिवाटिकामा आइतबार दिउँसो दुई पक्षबीच भएको वार्ता निष्कर्षमा नपुगेपछि सोमबार बिहान १० बजे पुनः वार्तामा बस्ने सहमति भएको हो । वार्तामा संघर्ष समितिले आफ्ना समस्याबारे सरकारलाई जानकारी गराएको थियो भने सरकारी वार्ता टोलीले सो समस्याबारे आफूहरु गम्भिर रहेको […]
पूरा पढ्नुहोस्
लामो समयसम्म सामाजिक सुरक्षा भत्ता बाँड्न सक्दैन : अर्थसचिव राय
काठमाडौं, चैत्र २६ अर्थ मन्त्रालयका सचिव तोयम रायले सरकारले अब लामो समय समाजिक सुरक्षा भत्ता बाँड्न नसक्ने बताउनुभएको छ । आर्थिक पत्रकार संघसँगको भेटमा अर्थसचिव रायले वर्षेनी साधरण खर्च बढ्दै गएको र लामो समय सामाजिक सुरक्षा भत्तामा जाने खर्च धान्न नसक्ने भन्दै राज्यले सामाजिक सुरक्षा भत्ता बाँड्न नसक्ने बताउनुभएको हो । उहाँले रोजगारीमा आवद्ध भएका […]
पूरा पढ्नुहोस्
रामेछाप कलाकार समाजले बैशाख ९ गते काठमाण्डौंमा साँस्कृतिक कार्यक्रम गर्ने
काठमाडौं, चैत्र २५ रामेछाप सास्कृतिक कलाकार समाजले बैशाख ९ गते नयाँवर्षको अवसर पारेर साँस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ । हिजो काठमाडौंको अनामनगरमा पत्रकार सम्मेलन गरि बैशाख ९ गते नयाँवर्षको अवसर पारेर कलाकार कल्याणकारी कोष स्थापनाका लागी साँस्कृतिक कार्यक्रमका साथै स्रष्टा सम्मान कार्यक्रम आयोजना गर्ने जानकारी दिइएको थियो । कलाकार समाजका अध्यक्ष कुमार कार्कीले पत्रकार […]
पूरा पढ्नुहोस्




