Saturday, October 10

अन्तराष्ट्रिय

४२ रनले युएईलाई हराउँदै नेपाल विजयी : आईसीसी लिग–२

काठमाडौं ,फागुन २२ युएईमा भइरहेको विश्वकप छनोटको लिग-२ अन्तर्गतको त्रिकोणिय शृंखलाको अन्तिम खेलमा नेपालले घरेलु युएईलाई ४२ रनले पराजित गरेको छ। सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीको उत्कृष्ट बलिङमा नेपालले घरेलु टोली युएईमाथि ४२ रनको सानदार जित हात पारेको हो । जितसँगै नेपाल युएईलाई पछि पार्दै ३२ अंकका साथ लिग २ मा पाँचौं स्थानमा उक्लिएको छ […]

पूरा पढ्नुहोस्

पहिलो चरणको ओलम्पिक छनोटको खेल नेपालमा हुने

काठमाडाैँ , फागुन १५  आगामी सन् २०२४ मा फ्रान्सको पेरिसमा  आयोजना हुने ओलम्पिक महिला फुटबलको एसिया छनोट अन्तर्गत समूह ‘सी’ को पहिलो चरणको खेल नेपालमा हुने भएको छ । एसिया छनोटको पहिलो चरणअन्तर्गत समूह ‘सी’ को छनोट खेल नेपालमा आयोजना हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । समूह ‘सी’ मा प्यालेस्टाइनले नाम फिर्ता लिएपछि […]

पूरा पढ्नुहोस्

नेपाललाई भारतले साढे ५ अर्ब भारू अनुदान दिने

काठमाडौं, माघ १९ नेपाललाई दिने अनुदान भारतले घटाएको छ। भारत सरकारका अर्थमन्त्री निर्मला सीतारमणले  हिजो (बुधबार)  आर्थिक वर्ष २०२३/२४को बजेट सार्वजनिक गर्दै नेपाललाई दिने अनुदान घटाएको जानकारी दिनुभयो । प्रस्तुत बजेटमा नेपालले साढे ५ अर्ब भारतीय रुपैयाँमात्र अनुदान पाउने भएको छ। तर गत वर्ष भारतले नेपाललाई ७ अर्ब ५० करोड भारतीय रुपैयाँ अनुदान छुट्याएको थियो। […]

पूरा पढ्नुहोस्

फ्रान्सलाई हराउँदै अर्जेन्टिनालाई विश्वकप फुटबलको उपाधि

काठमाडौँ,  पुस ४ फिफा विश्वकप फुटबलको उपाधि अर्जेन्टिनाले जितेको छ ।आइतबार राति भएको फाइनल खेलमा साविक विजेता फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४-२ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना च्याम्पियन बनेको हो । अर्जेन्टिनाका कप्तान लियोनल मेसी कतारमा सम्पन्न फिफा विश्वकप २०२२ को सर्वोत्कृष्ट खेलाडी बनेका छन्। मेसीकै प्रेरणादायी प्रदर्शनमा अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकपको उपाधि उचाल्न सफल भएको […]

पूरा पढ्नुहोस्

अर्जेन्टिना र फ्रान्स आज विश्व कप फुटबलको उपाधिका लागि खेल्दै

काठमाडौं, पुस ३  आज अर्जेन्टिना र फ्रान्स फिफा विश्वकप फुटबलको उपाधिका लागि  खेल्दैछन् । अर्जेन्टिना र फ्रान्स पहिलो पटक विश्व कपको फाइनलमा खेल्न लागेका हुन्। अर्जेन्टिना पहिलो सेमिफाइनलमा क्रोएसियालाई ३–० गोलले र फ्रान्स दोस्रो सेमिफाइनलमा मोरक्कोलाई २–० गोलले पराजित गरी फाइनलमा पुगेका हुन्। फ्रान्स विश्वकपको साविक विजेता टोली पनि हो । त्यस्तै विश्व कपमा ८ […]

पूरा पढ्नुहोस्

दोस्रो सेमिफाइनलमा आज फ्रान्स र मोरक्को भिड्दै

काठमाडौं , मंसिर २८ आज विश्वकप फुटबलको दोस्रो सेमिफाइनलमा  फ्रान्स र मोरक्को भिड्ने छन्। खेल कतारको अल बायत स्टेडियममा राति पौने १ बजे सुरु हुनेछ। साविक विजेता फ्रान्स मोरक्कोलाई हराएर लगातार फाइनलमा पुग्न चाहन्छ। फ्रान्सले क्वार्टरफाइनलमा इंग्ल्याण्डलाई २–१ ले हराएको थियो। मोरक्को पोर्चुगललाई हराउँदै पहिलोपटक सेमिफाइनलमा पुगेको हो। मोरक्को विश्वकपको सेमिफाइनल पुग्ने पहिलो अफ्रिकी राष्ट्र […]

पूरा पढ्नुहोस्

फिफा विश्वकप फुटबल : आज पहिलो सेमिफाइनलमा अर्जेन्टिना र क्रोएसियाबीच प्रतिस्पर्धा हुँदै

काठमाडौं ,मंसिर २७ कतारमा जारी फिफा विश्वकप फुटबलमा आज सेमिफाइनलको पहिलो खेलमा अर्जेन्टिना र क्रोएसियाले प्रतिस्पर्धा गर्दैछन्। यी दुई टोलीबीचको खेल राति पौने १ बजे लुसेल स्टेडियममा सुरु हुनेछ। अर्जेन्टिना क्वार्टरफाइनलमा नेदरल्याण्ड्सलाई पेनाल्टीमा ४–२ ले हराउँदै सेमिफाइनलमा पुगेको हो। क्रोएसियाले ब्राजिललाई पेनाल्टीमै हराएर अन्तिम चारमा स्थान बनाएको हो। दोस्रो सेमिफाइनल खेल भने भोली राति  पौने […]

पूरा पढ्नुहोस्

विश्वकप फुटबल : आज क्वाटरफाइनलमा दुई खेल हुँदै

काठमाडौं , मंसिर २४ आज शनिबार विश्वकप फुटबलमा  क्वार्टर फाइनलका अन्तिम दुई खेल हुँदैछन्। कतारको अल थुमामा स्टेडियममा राति पौने ९ बजे  मोरक्को र पोर्चुगलबीच प्रतिस्पर्धा हुनेछ। मोरक्कोले राउण्ड अफ १६ मा स्पेनलाई पेनाल्टी सुटआउटमा हराएको थियो। स्विट्जरल्याण्डलाई हराउँदै पोर्चुगल क्वार्टर फाइनलमा पुगेको हो। अल बायत स्टेडियममा राति पौने १ बजे हुने अन्तिम क्वार्टर फाइनलमा […]

पूरा पढ्नुहोस्

आजदेखि विश्वकपमा नकआउट- अर्जेन्टिना र अष्ट्रेलिया तथा नेदरल्यान्ड्स र अमेरिका भिड्दै

काठमाडौं,१७ मंसिर कतारमा जारी विश्वकप फुटबलको नकआउट चरण शनिबारदेखि सुरु हुँदै छ। पहिलो दिन अर्जेन्टिनाले अष्ट्रेलिया र नेदरल्यान्ड्सले अमेरिकासँग खेल्नेछन्। नेपालीसमयअनुसार पौने ९ बजे सुरु हुने खेलमा समूह एको विजेताका रुपमा नेदरल्यान्ड्सले समूह बीको उपविजेता अमेरिकासँग खेल्न लागेको हो। त्यस्तै पौने १ बजे सुरु हुने खेलमा समूह सीको विजेताका रुपमा अर्जेन्टिना र समूह डीको उपविजेताका […]

पूरा पढ्नुहोस्

फिफा विश्वकप : अमेरिका र इंग्ल्याण्ड बीचको खेल गोलरहित बराबरी

काठमाडौँ, १०  मंसिर कतारमा जारी फिफा विश्वकप खेलमा अमेरिका र इंग्ल्याण्डबीचको खेल गोलरहित बराबरीमा सकिएको छ । निर्धारित ९० मिनेटको खेल निकै प्रतिस्पर्धात्मक रहे पनि दुवै टोलीले कुनै गोल गर्न सकेनन् । कतारको अल बायट रङ्गशालामा भएको खेल बराबरी भएसँगै दुवै टोलीले समान एक/एक अङ्क बाँडेका छन् । समूह बी मा रहेका दुवै टोलीले अन्तिम […]

पूरा पढ्नुहोस्