Saturday, October 10

अन्तराष्ट्रिय

इण्डियन प्रिमियर लिग : राजस्थान रोयल्सलाई सनराइजर्स हैदरावादले हरायो

काठमाडौं, बैशाख २५ इण्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा सनराइजर्स हैदरावादले राजस्थान रोयल्सलाई ४ विकेटले पराजित गरेको छ। ​ गएराति सम्पन्न खेलमा राजस्थानले दिएको २१५ रनको लक्ष्य सनराइजर्सले २० ओभरमा ६ विकेट गुमाउदै पूरा गरेको थियो।​ टस जितेर पहिला ब्याटिंग गरेको राजस्थानले जोस बटलरको ९५, कप्तान सन्जु सामसनको ६६ रनको मद्दतले २० ओभरमा २ विकेट गुमाएर […]

पूरा पढ्नुहोस्

विश्व प्रेस स्वतन्त्रता दिवस आज

काठमाडौं, बैशाख २० आज (बुधबार) मे ३, विश्व प्रेस स्वतन्त्रता दिवस । अभिव्यक्ती स्वतन्त्रता र नागरिक अधिकारको पक्षमा वकालत गर्दै विश्वभर विविध कार्यक्रम गरेर यो दिवस मनाँदैछ । यो वर्षका लागि युनेस्कोले ‘भविष्यको अधिकार सुनिश्चितता : मानव अधिकारको संवाहक अभिव्यक्ति स्वतन्त्रता’ नारा तय गरेको छ । स्वतन्त्र एवम् बहुलवादी प्रेसका लागि विन्डहक घोषणापत्र जारी गरेको […]

पूरा पढ्नुहोस्

नेपालको स्वास्थ्य क्षेत्रको लागि विश्व बैंकद्वारा १३ अर्ब रुपैयाँ बराबर सहयोग स्वीकृत

काठमाडौं, बैशाख १७ विश्व बैंकले नेपालको स्वास्थ्य क्षेत्रका लागि १३ अर्ब रुपैयाँ बराबर सहयोग गर्ने भएको छ । विश्व बैंकको हालै बसेको सञ्चालक समिति बैठकले नेपालको स्वास्थ्य क्षेत्रमा प्रणालीगत सुधारका लागि १० करोड अमेरिकी डलर वित्तीय सहयोग स्वीकृत गरेको विश्व बैंकको नेपालस्थित कार्यालयले जानकारी गराएको हो । स्वास्थ्य क्षेत्रमा प्राथमिकताका साथ लगानी अभिबृद्धिबाट नेपालले स्वास्थ्य […]

पूरा पढ्नुहोस्

आज पृथ्वी दिवस, विभिन्न कार्यक्रम गरी मनाइदै

काठमाडौं, बैशाख ९ आज २२ अपि्रल विश्व पृथ्वी दिवस विभिन्न कार्यक्रम गरि मनाईंदै छ । प्रत्येक वर्ष वातावरणको क्षेत्रमा भएको उपलब्धिलाई सम्मान गर्नका लागि अप्रिल २२ तारिखमा यो दिवस मनाइन्छ। सन् १९७० देखि प्रत्येक वर्ष पृथ्वी दिवस मनाउन थालिएको हो। संयुक्त राष्ट्रसंघको ६३ औं महासभाले पनि अप्रिल २२ लाई संसारभर पृथ्वी दिवस मनाउन पारित गरेको थियो। […]

पूरा पढ्नुहोस्

आज रातिबाट नेपाल-भारत सीमा नाका बन्द हुने

काठमाडाैं, बैशाख ८ यहि वैशाख १० गते आइतबार हुने प्रतिनिधि सभा सदस्य उपनिर्वाचनका लागि शुक्रबार रातिबाट नेपाल-भारत सीमा नाका बन्द गरिने भएको छ । शुक्रबार राति १२ बजेदेखि १० गते आइतबार राति १२ बजेसम्म जिल्लाका नेपाल–भारत सिमाना बन्द हुने जिल्ला प्रशासन कार्यालय बाराले जनाएको हो । मंगलबार राति १२ बजेदेखि मतदान कार्य सम्पन्न नभएसम्म जिल्लाभरी […]

पूरा पढ्नुहोस्

आज पन्जाब र बेंग्लोर तथा कोलकत्ता र दिल्ली भिड्दै : आईपीएल

काठमाडौं, बैशाख ७ भारतमा जारी ईन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा बिहीबार दुई खेल हुँदैछ । बिहीबार हुने पहिलो खेलमा पन्जाब किंग्स र रोयल च्यालेन्जर्स बेंग्लोरबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा कोलकत्ता नाईट राईडर्सले दिल्ली क्यापिटल्सको सामना गर्नेछ । पन्जाब र बेंग्लोरबीचको खेल नेपाली समयअनुसार दिउँसो पौने ४ बजेबाट सुरु हुनेछ । बिहीबार नै हुने कोलकत्ता […]

पूरा पढ्नुहोस्

मुम्बईसँग कोलकाता पराजित : आईपीएल

काठमाडौं, बैशाख ४ इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इन्डियन्सले कोलकाता नाइट राइडर्सलाई पराजित गरेकाे छ । कोलकाताले दिएको १ सय ८६ रनको लक्ष्य मुम्बईले १७ ओभर ४ बलमा ५ विकेट गुमाएर भेटाउन सफल भएकाे हाे । यसअघि मुम्बईमा टस हारेर ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ८५ रन बनायो […]

पूरा पढ्नुहोस्

आगामी सन् २०२६ को विश्वकप फुटबलमा ४८ देश सहभागी हुने

काठमाडौं ,चैत्र १ सन् २०२६ को फिफा विश्वकप फुटबलमा ४८ देशले सहभागिता जनाउने भएका छन्। यस अघि ३२ राष्ट्रले सहभागिता जनाउदै आएका थिए। फिफा काउन्सिलले आगामी विश्वकपको नयाँ ढाँचा बनाएको छ। जुन ढाँचालाई रुवान्डामा आयोजना भएको फिफा काउन्सिलको बैठकले गएराति अनुमोदन गरेको हो। नयाँ ढाँचा अनुसार ४८ टोलीलाई १२ समूहमा विभाजन गरिनेछ। हरेक समूहमा ४ […]

पूरा पढ्नुहोस्

नेपाल–पाकिस्तान मैत्री टी–२० क्रिकेट प्रतियोगिता सुरु

काठमाडाैं ,फागुन २६ आजदेखि नेपाल–पाकिस्तान मैत्री टी–२० क्रिकेट प्रतियोगिताको आठौं संस्करण  शुरु भएको छ । काठमाडौंस्थित पाकिस्तानी राजदूतावासले आज आयोजना गरेको ‘नेपाल–पाकिस्तान मैत्री टी–२० क्रिकेट प्रतियोगिता–२०२३’ को उद्घाटन समारोहपछि खेल शुरु भएको हो । समारोहलाई सम्बोधन गर्दै नेपालका पूर्व उपप्रधानमन्त्री सीपी मैनालीले प्रतियोगिताले दुई मुलुकका युवालाई एकजुट हुन सघाउने बताउनु भयाे । हरेक वर्ष आयोजना […]

पूरा पढ्नुहोस्

लैंगिक हिंसा र विभेद अन्त्यको लागि विश्वभर विविध कार्यक्रम गरिँदै: ११३औँ अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस आज

काठमाडौं ,फागुन २४ आज बुधबार ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विश्वभर विविध कार्यक्रम गरी  मनाइँदैछ । नेपालसहित विश्वभर बुधबार विभिन्न कार्यक्रम गरी यो दिवस मनाईंदै छ । अन्तर्राष्ट्रिय नारी दिवस पनि भनिने यो दिवस हरेक वर्ष मार्च ८ तारिखका दिन मनाउने गरिन्छ । आजका दिन महिलाहरू सामाजिक चेतना विकासमा जोड दिने, राजनीतिक पहुँच बढाउने, […]

पूरा पढ्नुहोस्