Saturday, October 10

अन्तराष्ट्रिय

उपाधिका लागि आज नेपाल र हङकङ भिड्दै : महिला टी-२० सिरिज

काठमाडौं, भाद्र ९ मलेसियामा जारी चार देश सम्मिलित महिला टी–ट्वान्टी सिरिजको उपाधिका लागि शनिबार नेपाल र हङकङबीच खेल हुँदैछ । नेपाल र हङकङबीचको फाइनल खेल मलेसियाको बायोमास मैदानमा नेपाली समय अनुसार बिहान पौने १२ बाट सुरु हुनेछ । चार देश सम्मिलित सिरिजमा नेपाल पहिलो र हङकङ दोस्रो भएर फाइनल प्रवेश गरेका हुन् ।

पूरा पढ्नुहोस्

नेपाल मलेसियासँग ६ विकेटले पराजित : महिला टी-२० अन्तरराष्ट्रिय शृंखला

काठमाडौं, भाद्र ८ ४ देश सम्मिलित महिला टी-२० अन्तरराष्ट्रिय शृंखलाको तेस्रो खेलमा नेपालले घरेलु टोली मलेसियासँग ६ विकेटले पराजित भएको छ। हारका बाबजुद नेपालले फाइनलमा स्थान बनाउँदा आजको खेलमा विजयी भएको मलेशिया भने फाइनल पुग्न असफल भयो। नेपाल, हङकङ र मलेसिया तीनै टोलीको अंक ४/४ रहे पनि नेट रनरेटका आधारमा अघि रहेको नेपाल शीर्ष र […]

पूरा पढ्नुहोस्

नेपाली महिला टोलीले आज हङककङसँग खेल्दै

काठमाडौं, भाद्र ५ चार देशीय टी–ट्वान्टी आई शृंखलाअन्तर्गत नेपाली महिला क्रिकेट टोलीले आज हङकङसँग खेल्दैछ। मलेसियाको बायमास ओभलमा मध्याह्न पौने १२ बजे खेल सुरु हुनेछ। आजदेखि सुरु हुने शृंखलामा नेपालसँगै मलेसिया, हङकङ र कुवेतको सहभागिता छ। आईसीसी विश्वकप एसिया क्षेत्र छनोटका लागि मलेसिया गएको नेपाली टिमले अन्तिम अभ्यास स्वरुप चार देश सम्मिलित शृंखला खेल्न लागेको […]

पूरा पढ्नुहोस्

आजबाट महिला विश्वकप फुटबलमा समुह चरणका खेल सकिने

काठमाडौं, साउन १८ अष्ट्रेलिया र न्युजिल्याण्डमा जारी फिफा महिला विश्वकप फुटबलमा बिहीबारबाट समुह चरणका खेल सकिंदैछन् । समुह ‘एच’ का अन्तिम खेलहरुमा बिहीबार जर्मनी र दक्षिण कोरिया भिड्दा मोरक्कोले कोलम्बियासँग खेल्नेछ । अहिलेसम्म कोलम्बियाको ६ अंक छ भने जर्मनी र मोरक्कोको ३–३ अंक छ । दक्षिण कोरियाले अंक जोड्न सकेको छैन । यसअघि बुधबारको खेलमा […]

पूरा पढ्नुहोस्

नेपाल फिफा वरियतामा पहिलेकै स्थानमा

काठमाडौँ, साउन ५ विश्व फुटबलको सर्वोच्च निकाय इन्टरनेशनल फेडेरेसन अफ एसोसिएसन फुटबल (फिफा)ले  सार्वजनिक गरेको नयाँ विश्व वरियतामा नेपाल पहिलेकै स्थानमा यथावत् छ । फिफाले सार्वजनिक गरेको नयाँ वरीयताअनुसार नेपाल १७५औँ स्थानमा छ । नयाँ वरियता अनुसार दक्षिण एसियाली राष्ट्रमा भने नेपाल तेस्रो स्थानमा छ । नेपालभन्दा अघि रहेको भारत ९९औँ स्थानमा छ भने माल्दिभ्स […]

पूरा पढ्नुहोस्

आज नेपालले कुवेतको सामना गर्दै : साफ च्याम्पियनशीप

काठमाडौं, असार ६ चौधौं संस्करणको दक्षिण एशियाली फुटबल (साफ) च्याम्पियनशीप आजदेखि भारतको बेंगलुरुमा सुरु हुँदैछ । उद्घाटन खेलमा नेपालले आज आमन्त्रित राष्ट्रको रुपमा सहभागी भएको आफूभन्दा निकै बलियो टोली कुवेतसँग सामना गर्दैछ । आजको खेल दिउँसो ३.४५ बजेबाट बेंगलुरुस्थित कान्टेराभा स्टेडियममा खेलिंदैछ । नेपालले हालसम्म कुवेतसँग नौवटा खेलहरु खेलेको छ । जसमध्ये आठ खेलमा हार […]

पूरा पढ्नुहोस्

नेपाल-पाकिस्तान भिड्दै : एसीसी इमर्जिङ कप

काठमाडौं, जेठ ३० एसीसी महिला इमर्जिङ टिम्स एसिया कपमा नेपालले आज पाकिस्तानसँग पहिलो खेल खेल्दैछ। नेपालविरुद्ध पाकिस्तानको ए टिम मैदान उत्रने छ। हङकङको मिसन रोड ग्राउण्डमा नेपाली समयअनुसार बिहान पौने ७ बजेपछि खेल सुरु हुनेछ। बलियो पाकिस्तानले नेपालविरुद्ध फातिमा साना नेतृत्वको टिम उतार्न लागेको हो। फातिमा पाकिस्तानकी प्रमुख बलर हुन्। पाकिस्तान प्रतियोगिताको उपाधि दाबेदार हो। […]

पूरा पढ्नुहोस्

भ्रमण सद्‍भावना अभिवृद्धिमा केन्द्रित रहन्छ: प्रधानमन्त्री दाहाल

नयाँदिल्ली, जेठ १८ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले सुरु गरेको भारत भ्रमण सद्भावना अभिवृद्धि गर्न केन्द्रित रहने बताउनुभएको छ । हिजो नयाँदिल्लीस्थित नेपाली दूतावासले प्रधानमन्त्रीको सम्मानमा आयोजना गरेको रात्रिभोजसहितको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आपसी विश्वासको तथा सद्भावना अभिवृद्धि गर्दै नेपाल र नेपालीको हितमा आफ्नो भ्रमण केन्द्रित रहने बताउनुभयो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक निमन्त्रणामा […]

पूरा पढ्नुहोस्

उच्चस्तरीय भेटवार्ता प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीबीच आज हुँदै

नयाँदिल्ली, जेठ १८ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीबीच आज उच्चस्तरीय भेटवार्ता हुँदैछ । भारतीय प्रधानमन्त्री मोदीसँग हैदरावाद हाउसमा दुईपक्षीय भेटवार्ता हुनेछ । प्रधानमन्त्री प्रचण्डले भारतीय समकक्षीसँग भेटवार्ता गरेलगत्तै प्रतिनिधिमण्डल स्तरमा वार्ता हुनेछ । त्यसपछि सम्झौतापत्रमा हस्ताक्षर, केही परियोजनाको उद्घाटन र पत्रकार सम्मेलन आयोजना हुने छ भने दुवै प्रधानन्त्रीले पत्रकार सम्मेलनलाई सम्बोधन […]

पूरा पढ्नुहोस्

आगामि सन् २०२६ मा हुने विश्वकप फुटबलको लोगो सार्वजनिक

काठमाडौँ, जेठ ५ विश्व फुटबलको नियामक फिफाले सन् २०२६ मा आयोजना हुने विश्वकपको लोगो सार्वजनिक गरेको छ । तीन उत्तर अमेरिकी मुलुकहरु अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त आयोजना हुने विश्वकपको लोगो फिफा अध्यक्ष जियानी इन्फान्टिनोले सार्वजनिक गर्नुभएको हो । ब्रजिलको रियो दि जेनेरो शहरमा आयोजित एक कार्यक्रमबीच इन्फान्टिनोले सादा र सरल रुपमा २०२६ लेखिएको विश्वकप […]

पूरा पढ्नुहोस्