समाचार
अर्थमन्त्री पौडेल थाइल्याण्ड प्रस्थान
काठमाडौं, पुस १ उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल थाइल्याण्ड प्रस्थान गरेका छन । एसिया र प्रशान्त क्षेत्रमा विकासका लागि वित्तसम्बन्धी उच्चस्तरीय क्षेत्रीय परामर्श बैठकमा भाग लिन अर्थमन्त्री थाइल्याण्ड गएका हुन । एसिया र प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्र संघीय आर्थिक तथा सामाजिक आयोगले आयोजना गर्ने उच्चस्तरीय क्षेत्रीय परामर्श बैठक पुस २ देखि ३ गतेसम्म हुनेछ […]
पूरा पढ्नुहोस्
गरूडामा ४५ लाखको लागतमा रामजानकी मन्दिर बनाईने
काठमाडौँ, पुष १ रौतहटको मध्यभाग गरुडा नगरपालिका अन्तर्गत पोठीयाहि गाउँमा लाखौंको लागतमा रामजानकी मन्दिरको निर्माण सुरु भएको छ। मेयर कन्थमणि जैसवाल ले रामजानकी मन्दिरको शिलान्यास गरेका छन्। एक समारोहका बिच मेयर जैसवालले गरुडा नगरपालिका ६ पोठियाही गाउँमा रामजानकी मन्दिरको शिलान्यास गरेका हुन्। जिर्ण अवस्थामा रहेको सो मन्दिरको पुनः निर्माण स्वरुप मन्दिरको शिलान्यास सम्पन्न भएको मेयर […]
पूरा पढ्नुहोस्
लिगको अन्तिम खेलमा कर्णाली र सुदूरपश्चिमको भिडन्त
काठमाडौँ, पुष १ नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज एक खेल हुदै छ । एनपीएलको लिग चरणको अन्तिम खेलमा आज सुदूरपश्चिम रोयल्स र कर्णाली याक्स भिड्दै छन् । यो खेल बिहान ९: १५ बजेदेखि शुरु हुने छ । सुदूरपश्चिम रोयल्स अंक तालिकामा शिर्ष स्थानमा रहदै प्लेअफमा पुगिसकेको छ भने दोस्रो स्थानमा रहेको जनकपुर र तेस्रो स्थानमा […]
पूरा पढ्नुहोस्
यस्तो छ आजको मौसम पूर्वानुमान
काठमाडौँ, पुष १ हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो देशभर मौसम मुख्यतया सफा रहने छ । त्यस्तै आज राती देशको गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ । गण्डकी प्रदेशको […]
पूरा पढ्नुहोस्
यस्तो छ आजको मौसम पूर्वानुमान
काठमाडौँ, मंसिर ३० हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हाल देशभर मौसम सामान्यतया सफा रहेको छ । तराईका केही स्थानहरुमा हुस्सु / कुहिरो लागेको अवस्था छ । आज दिउँसो देशभर मौसम मुख्यतया सफा रहने छ । त्यस्तै आज राती देशभर मौसम मुख्यतया सफा रहने छ ।
पूरा पढ्नुहोस्
रोजगारी दिने शिक्षा प्रणाली बनाउनु पर्छ: प्रधानमन्त्री
काठमाडौँ, मंसिर २९ प्रधानमन्त्री केपी शर्मा ओलीले रोजगारी खोज्ने नभई रोजगारी सिर्जना गर्ने आत्मनिर्भरतामा आधारित शिक्षा दिने ढङ्गले सरकार अघि बढ्ने बताएका छन्। धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयको ३०औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै कुलपति ओलीले प्रमाणपत्रले मात्रै दक्ष नहुने भएकाले कस्तो नागरिक हो भन्ने विषय चरित्र र नैतिकताले प्रष्ट्याउने बताए। “अब जब दिने शिक्षा दिने हैन, जब […]
पूरा पढ्नुहोस्
विराटनगरद्वारा चितवन राइनोज ५१ रनले पराजित
काठमाडौँ, मंसिर २९ नेपाल प्रिमियर लिग ९एनपिएल०को दोस्रो खेलमा विराटनगर किङ्ग्सले चितवन राइनोजलाई ५१ रनले पराजित गरेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा विराटनगरले दिएको एक सय ८२ रनको लक्ष्य पछ्याएको चितवनले निर्धारित २० ओभरमा छ विकेट गुमाएर एक सय ३० रन मात्रै जोड्यो । चितवनका लागि अमर रौतेलाले सर्वाधिक ४२ रन बनाए […]
पूरा पढ्नुहोस्
यस्तो छ आजको मौसम पूर्वानुमान
काठमाडौँ, मंसिर २९ हाल देशभर पश्चिमी वायुको सामान्य प्रभाव रहे पनि देशभर मौसम सामान्यतया सफा छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार तराई र काठमाडौं उपत्यकाका केही स्थानमा हुस्सु तथा कुहिरो लागेको छ। दिउसो कोशी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। राति देशभर मौसम मुख्यतया सफा रहनेछ।
पूरा पढ्नुहोस्
एनपीएलः पहिलाे खेलमा लुम्बिनी र कर्णालीबिचमा प्रतिस्पर्धा
काठमाडौँ, मंसिर २८ आज नेपाल प्रिमियर लिग (एनपीएल) को बाइसाैं र तेइसाैं खेल हुदैँछ । आजको पहिलाे खेलमा लुम्बिनी लायन्स र कर्णाली याक्सका प्रतिस्पर्धा हुदैँछ । त्रिभुवन विश्वबिधालय, किर्तिपुरस्थित खेल मैदानमा दुवै टोली पहिलो पटक आमुने सामुने हुदैँछन् । सो खेल बिहान ९ः ०० बजेवाट सुरू हुनेछ । आज हुने पहिलो खेलमा लुम्बिनीवाट राेहितकुमार पाैडेलले नेतृत्व गर्नेछन भने […]
पूरा पढ्नुहोस्
आजको मौसमः पुर्व पहाडमा माैसम परिवर्तन हुने, तराइमा हुस्सु लाग्ने
काठमाडौँ, मंसिर २८ हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । मध्य तथा पूर्वी तराईका थोरै स्थानहरुमा हल्का हुस्सु लागेको छ । दिउँसो देशभर आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने […]
पूरा पढ्नुहोस्




