Saturday, October 24

समाचार

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ, मंसिर २७ हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो देशभर आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । त्यस्तै आज राती देशभर आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ ।

पूरा पढ्नुहोस्

च्याम्पियन्स लिगमा रियल म्याड्रिडको जित

काठमाडौँ, मंसिर २६  युरोपियन च्याम्पियन्स लिग अन्तर्गतको खेलमा स्पेनिस क्लब रियल म्याड्रिडले जित निकालेको छ। बुधबार बिहान भएको खेलमा म्याड्रिडले एटलान्टालाई ३-२ गोलले पराजित गरेको हो। रियलले जित निकाल्दा एम्बाप्पे, भिनिसियस जुनियर र बेलिंघमले गोल गरेका थिए। एम्बाप्पेले खेल सुरू भएको १० मिनेटमा गोल गरेका थिए। एटलान्टाका डि कातेलाइरे पहिलो हाफको इन्जुरी समयमा गोल फर्काएर १-१ को […]

पूरा पढ्नुहोस्

एनपीएलमा आज दुई खेल हुदै

काठमाडौँ, मंसिर २६  नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुदै छन् । आज पहिलो खेल जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीच खेल हुदै छ । यो खेल आज बिहान ९: १५ बजेदेखि शुरु हुदै छ । जनकपुरले अहिलेसम्म लगातार चार खेलमा विजयी हुदै शिर्ष स्थानमा रहेको छ । त्यस्तै सुदूरपश्चिम रोयल्सले ४ खेलमा ६ अंकसहित […]

पूरा पढ्नुहोस्

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ, मंसिर २६  हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदली देखि मुख्यतया सफा रहेको छ । कोशी प्रदेश र मधेश प्रदेशको तराईका स्थानहरूमा हुस्सु/कुहिरो लागेको छ । आज दिउँसो कोशी प्रदेश र मधेश प्रदेशमा आंशिक बदली […]

पूरा पढ्नुहोस्

नेपाल प्रिमियर लिगमा आज दुई खेल हुदै

काठमाडौँ, मंसिर २५ नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुदै छ । आज पहिलो खेल चितवन राइनोज र लुम्बिनी लायन्सबीच हुदै छ । यो खेल बिहान ९:१५ बजेदेखि शुरु हुदै छ । प्रतियोगितामा चितवनले ४ खेलमा ३ जित र एक हार बेहोरेर अंक तालिकामा तेस्रो स्थानमा रहेको छ । त्यस्तै लुम्बिनी लायन्सले भएन आफ्ना […]

पूरा पढ्नुहोस्

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ, मंसिर २५ हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ। हाल सुदूरपश्चिम प्रदेश,कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि साधारणतया बदली रहेको र बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपात पनि भइरहेको छ। आज दिउँसो कोशी […]

पूरा पढ्नुहोस्

रणवीर कपुरको खुलासा, एनीमल फ्रेन्चाइजी तीन भागसम्म हुने

मुम्बई, मंसिर २४ बलिउड स्टार रणबीर कपूरले निर्देशक सन्दीप रेड्डी वांगासँगको ए रेटेड एक्शन ड्रामा एनिमल सबैभन्दा ठूलो भारतीय ब्लकबस्टरहरू मध्ये एक हो । फिल्मले आलोचनात्मक रूपमा प्रशंसा पाएको थियो, तर यसले कथामा पात्रहरूलाई प्रस्तुत गर्ने तरिकाको लागि उद्योगका केही व्यक्तिहरूबाट कडा आलोचना भयो, जुन उनीहरूका लागि चियाको कप तुफान साबित भएन। यसैबीच, एनिमल पार्क […]

पूरा पढ्नुहोस्

अमेरिका नेपालमा थप लगानी गर्न चाहान्छ- अमेरिकन सहयाक बिदेश मन्त्री

काठमाडौं, मंसिर २४ उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुबीच भेटवार्ता  भएको छ । अर्थ मन्त्रालयमा भएको भेटमा आर्थिक सहयोग, एमसिसी र युएसएआइडी अन्तर्गतका परियोजनाको प्रभावकारी कार्यान्वयन, विकास वित्त, निजी क्षेत्रमा लगानी लगायतका विषयमा छलफल भएको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले नेपालमा राजनीतिक स्थायित्व भएकाले अबको मुख्य प्राथमिकता आर्थिक समृद्धि […]

पूरा पढ्नुहोस्

प्रधानमन्त्री ओली आज पनि झापा मै

काठमाडौं, मंसिर २४ प्रधानमन्त्री केपी शर्मा ओली आज पनि गृह जिल्ला झापामा नै रहने भएका छन् । हिजो प्रधानमन्त्री ओलीले हिजो मानव सेवा आश्रमको शिलान्यास र दमक बिजनेश टावरको उदघाटन गरेका थिए । प्रधानमन्त्रीमा निर्वाचित भए पछि पहिलो पटक उनी झापा पुगेका हुन् । आज उनले पार्टीका स्थानिय नेता भेटघाट देखी अन्य कार्यक्रममा सहभागी हुनेछन् […]

पूरा पढ्नुहोस्

आज एनपीएलमा ब्रेक, भाेली देखी पुनः सुचारू हुने

काठमाडौं, मंसिर २४ नेपाल प्रिमियर लिग (एनपीएल)को आज कुनै पनि खेल रहेका छैनन । अघिल्लो शुक्रवार देखी सुरू भएको एनपीएलको जारी खेलमा सोमवार भने ब्रेक लिइएको हो । अहिलेसम्म एनपीएलमा चौधवटा खेल भइसकेका छन । जसमध्ये जनकपुर बोल्टसले अपराजित हुदैँ चौथों पटक पनि खेल जीतको छ । अहिलेसम्मकै सर्वाधिक रोचक खेल मध्ये जनकपुर बोल्टसले लुम्बिन लायन्सलाइ […]

पूरा पढ्नुहोस्