समाचार
चितवन अटोमोवाइल्स एशोसिएसनको वार्षिक साधरण सभा सम्पन्न
चितवन, मंसिर २३ चितवन अटोमोवाइल्स एशोसिएसनको २३ औं वार्षिक साधरण सभा सम्पन्न भएको छ । हिजो (शनिबार) का दिन भरतपुर महानगरपालिकाको नारायणगढमा एशोसिएसनको साधरण सभा सम्पन्न भएको हो । साधरण सभाको नाडा अटोमोवाइल्स एशोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीले उद्घाटन गर्नुभएको हो । साधरण सभा कार्यक्रममा एशोसिएसनका अध्यक्ष कुल बहादुर क्षेत्रीले बिभिन्न चुनौतिको सामना गर्नको […]
पूरा पढ्नुहोस्
यस्तो छ आजको मौसम पूर्वानुमान
काठमाडौँ, मंसिर २३ हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशीक बदली देखी मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश, गण्डकी […]
पूरा पढ्नुहोस्
स्वर्णलक्ष्मि सहकारीको १६ औं वार्षिक साधरण सभा सम्पन्न
चितवन, मंसिर २२ स्वर्णलक्ष्मि बचत तथा ऋण सहकारी संस्था लि. को १६ औं वार्षिक साधरण सभा सम्पन्न सम्पन्न भएको छ । हिजो (शुक्रबार) का दिन भरतपुर महानगरपालिका ११ स्थित धावन रिकृएसन प्रा. लि. जगृतीचोकमा सहकारीको १६ औं वार्षिक साधरण सभा सम्पन्न भएको हो । साधरण सभाको भरतपुर महानगरपालिका वडा नं. १ का वडाध्यक्ष केशव महर्जनले […]
पूरा पढ्नुहोस्
यस्तो छ आजको मौसम पूर्वानुमान
काठमाडौं, मंसिर २२ हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । साथै देशको तराई भू-भागका थोरै स्थानहरूमा हल्का हुस्सु लागेको छ । आज दिउँसो कोशी प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली […]
पूरा पढ्नुहोस्
नेपाल प्रहरीमा १ हजार २२३ जनाका लागि नयाँ भर्ना
काठमाडौं, मंसिर २२ नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फ रिक्त रहेका विभिन्न पदहरूमा भर्ना खुलेको छ। प्रहरी प्रधान कार्यालयले खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधान अनुसार पदपूर्ति गर्न १ हजार २ सय २३ जनाको लागि नयाँ भर्ना आह्वान गरेको हो। नयाँ भर्नामध्ये प्रहरी जवान पदमा १ हजार १ सय ६५ जना र प्रहरी कार्यालय सहयोगीतर्फ ५८ जनाका छन्। […]
पूरा पढ्नुहोस्
आजको मौसमः हुस्सुले तराइमा हवाइ यातायात प्रभावित हुन सक्ने
काठमाडौं, मंसिर २१ हाल देशमा कुनै पनि विशेष मौसम प्रणाली रहेको छैन । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहेको छ । तराईका थोरै स्थानहरुमा हल्का हुस्सु लागेको छ। दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका […]
पूरा पढ्नुहोस्
नेपाल प्रिमियर लिगमा आज दुई खेल हुँदै
काठमाडौं, मंसिर २० नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई खेल हुँदै छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने पहिलो खेलमा पोखरा एभेन्जर्स र जनकपुर बोल्ट्स भिड्दैछन् । प्रतियोगितामा जनकपुरले यसअघि लगातार दुई खेलमा जित हासिल गरको छ भने पोखराले आफ्नो पहिलो खेलमा हार बेहोरेको छ । यो खेल बिहान ९: १५ बजेदेखि शुरु हुदै छ […]
पूरा पढ्नुहोस्
प्रधानमन्त्री ओलीले आज पेकिङ बिश्वबिधालयमा सम्बोधन गर्ने
काठमाडौं, मंसिर १९ प्रधानमन्त्री केपी शर्मा ओलीले आज पेकिङ विश्वविद्यालयमा सम्बोधन गर्दैछन् । गत सोमवार चीनको चार दिने भ्रमणमा निस्केका प्रधानमन्त्री ओलीले आफनो भ्रमणको तेस्रो दिन पेकिङ विश्वबिधालयमा सम्बोधन गर्न लागेका हुन् । आज उनले नेपाल–चीन बिजनेस फोरमले आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्नेछन भने अन्तिम बेइजिङस्थित नेपाली दूतावासले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओली सहभागी रहने […]
पूरा पढ्नुहोस्
आजको मौसमः तराइमा हुस्सु र कुहिराे लाग्ने
काठमाडौं, मंसिर १९ देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, बाग्मती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहेको छ । तराइका थोरै स्थानहरुमा हल्का हुस्सु लागेको छ। दिउँसो कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली […]
पूरा पढ्नुहोस्
एनपीएलकाे दाेस्राे खेलः चितवन र पाेखरा बिच प्रतिस्पर्धा हुदैँ
काठमाडाैं, मंसिर १८ नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो र तेस्राे खेल आज हुदैँछ । आजको दाेस्राे खेलमा चितवन राइनोज र पाेखरा एभेन्जर्स बिचमा प्रतिस्पर्धा हुदैँछ । त्रिभुवन विश्वबिधालय, किर्तिपुरस्थित खेल मैदानमा दुवै टोली पहिलो पटक आमुने सामुने हुदैँछन् । सो खेल अपरान्ह १ः १५ बजेवाट सुरू हुनेछ । एनपीएल गत शुक्रवारवाट सुरू भएको थियो । चीतवन राइनोजवाट […]
पूरा पढ्नुहोस्




