समाचार
एसियन कप छनोट : नेपालले आज जापानसँग खेल्ने
काठमाडौँ, कार्तिक ७ एएफसी यू–१७ एसियन कप छनोट आजबाट कतारमा सुरु हुँदैछ। नेपालले पहिलो खेल आज चार पटकको च्याम्पियन जापानसँग खेल्दैछ। साबिक विजेता समेत रहेको जापानसँगको पहिलो खेल हमाद विन खालिफा स्टेडियममा नेपाली समयअनुसार राति साढे १० बजे सुरु हुनेछ। नेपाल रहेको समूह ‘एफ’ लाई प्रतियोगितामा सबैभन्दा चुनौतीपूर्ण समूह मानिएको छ। जहाँ नेपालसँगै पूर्वविजेता जापान, कतार, […]
पूरा पढ्नुहोस्
राष्ट्रिय मुद्दामा एक ढिक्का भएर प्रस्तुत हुने निष्कर्ष : सत्तारुढ बैठक
काठमाडौँ, कार्तिक ७ सरकारलाई समर्थन गरिरहेका राजनीतिक दलहरूको आजको बैठकमा सरकारको सय दिनको प्रगति, समसामयिक घटनाक्रम र राष्ट्रिय हित एवं मुद्दामा समान धारणामा साथ एक ढिक्का भएर अघि बढ्ने विषयमा छलफल भएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा आज भएको बैठकमा लोकतान्त्रिक पद्धति, विधिको शासन, सुशासन र जनतामा सेवा प्रवाहका विषयमा सरकार स्पष्ट भई दृढताका साथ […]
पूरा पढ्नुहोस्
दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने कुनै योजना छैन : प्रधानमन्त्री ओली
काठमाडौँ, कार्तिक ६ प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीति दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने योजना नरहेको बताएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा सोमवार साँझ विपक्षी दलबाट ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री ओली त्यस्तो बताएका हुन्। ‘प्रधानमन्त्री ओलीले भनेका छन्, दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने मेरो कुनै योजना छैन। अरु साथीहरुले पहिले त्यस्तो गर्नुभएको थियो भनेर मलाई शंका गर्नुभएको होला मेरो त्यस्तो […]
पूरा पढ्नुहोस्
कस्तो छ आजको मौसम पूर्वानुमान
काठमाडौँ, कार्तिक ६ हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ । हाल कोशी प्रदेश,बाग्मती प्रदेश लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको भईरहेको छ । आज दिउँसो कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेश लगायत कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही […]
पूरा पढ्नुहोस्
सुनको मूल्यमा नयाँ कीर्तिमान
काठमाडौँ, कार्तिक ५ स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु छ सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार यो मूल्य स्थानीय बजारमा हालसम्मकै सबैभन्दा बढी हो । आइतबार प्रतितोला रु एक लाख ६५ हजारमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख ६५ हजार छ सय निर्धारण भएको छ । यस्तै, […]
पूरा पढ्नुहोस्
फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ को ट्रेलरले सबैको मन जित्दै
काठमाडौँ, कार्तिक ५ फिल्म ‘पूर्णबहादुरको सारङ्गी’को ट्रेलरले चलचित्रकर्मी देखि आम दर्शकको मन जित्न सफल भएको छ । तिहारको लामो बिदा पारेर कात्तिक १५ गते रिलिज हुने गन्दर्व समूदायको कथा भनेको चलचित्रको ट्रेलरलाई दर्शकले मन पराएका छन् । चलचित्रकर्मी र आम दशर्कले ट्रेलरको तारिफ गर्दै सिनेमाबाट पनि अपेक्षा रहेको भन्दै आ–आफ्नो सामाजिक सञ्जालमा सेयर गरिरहेका छन् […]
पूरा पढ्नुहोस्
बालुवाटारमा प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
काठमाडौँ, कार्तिक ५ प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच भेटवार्ता भएको छ । आइतबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री ओली र सभापति देउवाबीच भेटवार्ता भएको हो । भेटवार्तामा पछिल्लो राजनीतिक घटनाक्रम, सरकारका काम बारे छलफल भएको बताइएको छ ।
पूरा पढ्नुहोस्
कस्तो छ आजको मौसम पूर्वानुमान ?
काठमाडौँ, कार्तिक ५ हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ । हाल देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ । बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको भईरहेको छ […]
पूरा पढ्नुहोस्
भरतपुरको लक्ष्मी बैकुण्ठनाथदेखि भारतको बागेश्र धामसम्म पैदल यात्रा गर्दै १८ वर्षीय स्वामी
चितवन, कार्तिक ४ चितवनको भरतपुर ४ रामघाट निवासी १८ वर्षीय युवा सुमंगल स्वामी (शिरिष बगाले) ले भरतपुर लंकुमा रहेको लक्ष्मी बैकुण्ठनाथ मन्दिरदेखि भारतको बागेश्वरधामसम्म पैदल यात्रा गर्ने भएका छन् । कार्तिक ६ गतेबाट उनले पैदल यात्रा सुरु गर्न लागेका हुन् । पैदल यात्रा गर्नेबारे उनले आज पत्रकार सम्मेलनमार्फत जानकारी गराएका छन् । लक्ष्मी बैकुण्ठनाथ मन्दिर […]
पूरा पढ्नुहोस्
साफ महिला च्याम्पियनसिप : बंगलादेश र पाकिस्तानले बराबरी खेल्दै बाँडे अंक
काठमाडौँ, कार्तिक ४ साफ महिला च्याम्पियनशिपमा बंगलादेश र पाकिस्तानबीचको खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित खेल दशरथ रंगशालामा आज साँझ भएको खेलमा पाकिस्तानले अग्रता जोगाउन नसक्दा १–१ गोलको बरारीमा चित्त बुझाएको हो। खेलको ३१औँ मिनेटमा जमिना मलिकले गोल गर्दै पाकिस्तानलाई अग्रता दिलाए पनि अन्तिम समयमा सम्हालिन नसक्दा बराबरीमा रोकिन पुग्यो। खेलको ९०औँ मिनेटमा साम्सुनाहारले गोल गर्दै […]
पूरा पढ्नुहोस्




