समाचार
एसीसी प्रिमियर कपः भोलि नेपाल र साउदी अरेबिया खेल्दै
काठमाडौँ, वैशाख ४ ओमानमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिता अन्तर्गत नेपालले भोलि साउदी अरेबियाको सामना गर्ने भएको छ । समूह ‘ए’ अन्तर्गतको नेपाल र साउदी अरेबियाबीचको खेल अल अमेरातमा नेपाली समयअनुसार बिहान ११:४५ बजेबाट सुरु हुने तालिका रहेको छ । यस समूहअन्तर्गत नेपालले खेलेका अघिल्ला तीनवटै खेलमा जित हात पार्दै समूह विजेताको रुपमा सेमिफाइनलमा […]
पूरा पढ्नुहोस्
पेट्रोलियम पदार्थको मूल्य बढ्यो, आजदेखि कति पर्छ ?
काठमाडौँ, वैशाख ४ आजदेखि पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर तीन रुपैयाँले मूल्य वृद्धि भएको छ । नेपाल आयल निगम लिमिटेडले सोमबार जारी गरेको प्रेस विज्ञप्ति अनुसार इण्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्य अनुसार पेट्रोलियम पदार्थको प्रतिलिटर दुई रुपैयाँ ९६ पैसा र डिजेलको प्रतिलिटर तीन रुपैयाँ ४६ पैसा मूल्य बढेको हो । प्रेस विज्ञप्ति
पूरा पढ्नुहोस्
नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव : मौसम पूर्वानुमान
काठमाडौँ, वैशाख ४ हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। देशका पहाडी भू-भागको […]
पूरा पढ्नुहोस्
नेकपा एमालेले पार्टीको स्थापना दिवसमा विशेष समारोह गर्ने
काठमाडौँ, वैशाख ३ नेकपा एमाले केन्द्रीय सचिवालयको बसेको बैठकमा समसामयिक राजनीतिक घटनाक्रम तथा पार्टीको महाधिवेशन प्रतिनिधि परिषद् बैठकका एजेन्डाहरू लगायतका विषयहरूमा छलफल भएको छ । ललितपुरस्थित पार्टी कार्यालय च्यासलमा बसेको बैठकबारे जानकारी दिनुहुँदै एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले बैठकमा पछिल्लो राजनीतिक प्रगति र यसको दिशा, सत्ता समीकरण साथै यही वैशाख ८ र ९ गने हुने महाधिवेशन […]
पूरा पढ्नुहोस्
एसीसी प्रिमियर कप : नेपाल र हङकङ आज खेल्दै
काठमाडौँ, वैशाख ३ एसीसी प्रिमियर कपमा नेपालले आज हङकङसँग खेल्दैछ। खेल नेपाली समय अनुसार पौने १२ बजे ओमानको अल अमारात क्रिकेट मैदानमा हुनेछ। साविक बिजेता नेपाल अपराजित छ। आजको खेल जित्दै नेपाल एक खेल अगावै सेमिफाइनलमा प्रवेश गर्न चाहन्छ। नेपालले पहिलो खेलमा मलेसियालाई ५ विकेट र कतारलाई ३२ रनले पराजित गरेको थियो। हङकङ भने […]
पूरा पढ्नुहोस्
आज यी ३ प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ, वैशाख ३ हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिकदेखि […]
पूरा पढ्नुहोस्
कांग्रेस सबै राजनीतिक दलहरुको साझा अभिभावक : सहमहामन्त्री परियार
चितवन, वैशाख २ नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले नेपाली कांग्रेस राजनीतिक दलहरुको साझा अभिभावक भएको बताउनुभएको छ । नेपाली कांग्रेस चितवनले आज भरतपुरमा गरेको नयाँ वर्ष २०८१ सालको अवसरमा शुभकामना आदानप्रदान तथा भित्तेपात्रो बिमोचन कार्यक्रममा सहमहामन्त्री परियारले कांग्रेसको अभिभावकीय आड र भरोसाको अपेक्षा अन्य सबै राजनीति दलहरुले खोजिरहेको बताउनुभयो । उहाँले देशमा जति पनि राजनीतिक […]
पूरा पढ्नुहोस्
एमाले सचिवालय बैठक आज बस्दै
काठमाडौँ, वैशाख २ नेकपा एमालेको सचिवालय बैठक बस्दैछ। बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो एक बजे बस्ने केन्द्रीय कार्यालयका सचिव डाक्टर भीष्म अधिकारीले जानकारी दिनुभयो । बैठकमा राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकको तयारी, वैशाख १५ मा हुने उपचुनाव लगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने अधिकारीको भनाइ छ।
पूरा पढ्नुहोस्
एसीसी प्रिमियर कप : नेपालद्वारा कतार ३२ रनले पराजित
काठमाडौँ, वैशाख २ नेपालले एसीसी प्रिमियर कपमा लगातार दोस्रो जित हासिल गरेको छ । शनिबार सम्पन्न खेलमा नेपालले कतारलाई ३२ रनले पराजित गर्दै लगातार दोस्रो जित हासिल गरेको हो । नेपालले दिएको २११ रनको लक्ष्य पछाएको कतारले २० ओभरमा ९ विकेट गुमाउँदै १७८ रन बनाएको थियो । यसअघि टस जितेर पहिला ब्याटिंग गरेको नेपालले २० […]
पूरा पढ्नुहोस्
आज यी ३ प्रदेशमा हल्का वर्षाको सम्भावना
काठमाडौँ, वैशाख २ हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। लुम्बिनी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहने छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागको […]
पूरा पढ्नुहोस्




