समाचार
तेस्रो एक दिवसीय खेलमा नेपाल ए ले आयरल्याण्ड उल्भ्सँग आज खेल्दै
काठमाडौं, चैत २५ नेपाल ए टिमले आयरल्यान्ड उल्भ्ससँग आज तेस्रो एक दिवसीय खेल खेल्दैछ। कीर्तिपुरस्थित टीयू मैदानमा हुने खेल बिहान साढे ९ बजे सुरु हुनेछ। पहिलो र दोस्रो खेलमा पराजित भएको नेपालले सिरिज भने गुमाइसकेको छ। नेपालले पहिलो र दोस्रो दुवै लो स्कोरिङ म्याच गुमाएको थियो। पहिलो खेलमा कमलसिंह ऐरीले ह्याट्रिक सहित ४ विकेट लिएपछि […]
पूरा पढ्नुहोस्
आज यी ३ प्रदेशमा हल्का वर्षाको सम्भावना
काठमाडौं, चैत २५ हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेशलगायत पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहि बाँकी भू-भागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहेको छ। दिउँसो देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहि बाँकी भू-भागमा मौसम आंशिक बदलीदेखि […]
पूरा पढ्नुहोस्
दोस्रो एकदिवसीय खेलमा आयरल्यान्ड ‘ए’ सँग नेपाल ‘ए’ को फराकिलो हार
काठमाडौं, चैत २४ नेपाल ‘ए’ टिमले आयरल्यान्ड ‘ए’ सँग फराकिलो हार ब्यहोरेको छ। शुक्रबार सम्पन्न दोस्रो एकदिवसीय खेलमा नेपाल ११४ रनले पराजित भएको हो। नेपालको यो हारसँगै आयरल्यान्डले सिरिज एक खेल अगाडि नै जितेको छ। नेपालको हारमा नेपाली ब्याटरहरुको खराब प्रदर्शन रह्यो। १७५ रनको लक्ष्य पछ्याएको नेपाल ए १६.५ ओभरमा ६० रनमा अल आउट भयो। […]
पूरा पढ्नुहोस्
हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव : मौसम पूर्वानुमान
काठमाडौं, चैत २४ हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश सहित देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहि बाँकी भू-भागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहेको छ। देशका पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ। […]
पूरा पढ्नुहोस्
आज नेपाल ‘ए’ र आयरल्याण्ड उल्भ्सबीचको दोस्रो खेल
काठमाडौं, चैत २३ नेपाल ए र आयरल्याण्ड उल्भ्सबीचको दोस्रो खेल आज हुँदैछ । टियु मैदानमा हुने यो खेल बिहान ९:३० बजेदेखि शुरु हुने छ । नेपाल ‘ए’विरुद्धको एकदिवसीय सिरिजमा विजयी शुरुवात गरेको छ । तीन खेलको सिरिजको पहिलो खेलमा आयरल्याण्ड उल्भ्स २१ रनले विजयी भएको हो । यो जितपछि आयरल्याण्ड उल्भ्स सिरिजमा १-० ले अगाडि […]
पूरा पढ्नुहोस्
आठ महिनामा भित्रियो रु नौ खर्ब ६१ अर्ब विप्रेषण, २१ प्रतिशतले वृद्धि
काठमाडौं, चैत २३ राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको ८ महिनामा ९ खर्ब ६१ अर्ब २२ करोड रुपैयाँ विप्रेषण आप्रवाह (रेमिटयन्स) भित्रिएको छ। नेपाल राष्ट्र बैंकले हिजो फागुन मसान्तसम्मको वित्तीय रिपोर्ट सार्वजनिक गर्दै २१ प्रतिशतले विप्रेषण आप्रवाह बढेको जानकारी गराएको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २५.३ प्रतिशतले बढेको थियो। समीक्षा अवधिमा अमेरिकी डलरमा […]
पूरा पढ्नुहोस्
मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना : मौसम पूर्वानुमान
काठमाडौं, चैत २३ पश्चिमी र स्थानीय वायुको प्रभाव रहेकाले शुक्रबार बिहान देशभर आंशिकदेखि साधारणतया बदली छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै र बाँकी पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। गण्डकी र कर्णाली […]
पूरा पढ्नुहोस्
सकियो जनजाति साँस्कृतिक महोत्सव : निजी तथा सरकारी क्षेत्रलाई सहयोग पुगेको दाबी
चितवन, चैत २२ प्रथम आदिवासी जनजाति साँस्कृतिक तथा व्यापारिक महोत्सव बुधबार सकिएको छ। चैत ९ देखि १८ गतेसम्म चलेको महोत्सवको बागमती प्रदेशसभा सदस्य ईश्वर सापकोटा ‘सुमन’को उपस्थितिमा समापन भएको हो। नारायणी नदी किनारमा भएको महोत्सवको समापन समारोहमा बोल्दै सांसद सापकोटाले चितवनका आदिवासी जनजाति समुदायले पहिलोपटक महोत्सव आयोजना गरे पनि उत्कृष्ट महोत्सव भएको प्रतिकृया दिर्नुभयो । […]
पूरा पढ्नुहोस्
नेपाल प्रहरीका १९ इन्सपेक्टर डीएसपीमा बढुवा सिफारिस (सूचीसहित)
काठमाडौं, चैत २२ प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका १९ प्रहरी निरीक्षक (इन्सपेक्टर)लाई प्रहरी नायव उपरीक्षक (डीएसपी) मा बढुवाका लागि सिफारिस गरेको छ। हिजो बसेको बढुवा समितिको बैठकले ९८ जनाबाट १९ जना बढुवा सिफारिस गरेको हो। २०७० सालमा निरीक्षक पदमा भर्ना भएका यही टोलीका यसअघि ४६ जनाको बढुवा भएको थियो। हेर्नुस् बढुवा सिफारिस भएकाहरूको सूची:
पूरा पढ्नुहोस्
आज पनि मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना
काठमाडौं, चैत २२ पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण देशका केही भूभागमा बिहीबार पनि वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार बिहान देशभर आंशिक बदली छ। दिउँसो पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने छ। बाँकी भूभागमा आंशिक बदली […]
पूरा पढ्नुहोस्




