समाचार
आगामी कार्तिक ३ गतेसम्म नयाँ नोट साट्न सकिने
काठमाडौं, असोज ३० नेपाल राष्ट्र बैंकले सोमवारदेखि शुरु भएको दशैँ–तिहार लक्षित नयाँ नोट सटही सुविधालाई आज मंगलबार पनि निरन्तरता दिदैछ । राष्ट्र बैंकले हरेक वर्ष दशैँ–तिहार लक्षित नयाँ नोट सटही सुविधा दिने गरेको छ । विगतका वर्ष हरुमा जस्तै यो वर्ष पनि राष्ट्र बैंकले हिजोदेखि नयाँ नोट साट्न शुरु गरेको हो । नयाँ नोट सटही […]
पूरा पढ्नुहोस्
चितवन उद्योग संघमा सूर्य प्रसाद न्यौपानको नेतृत्व
भरतपुर, असोज २९ चितवन उद्योग संघको ३२ औं बार्षिक साधारण सभा एवं १७ औं अधिवेशनबाट सूर्य प्रसाद न्यौपानेको अध्यक्षतामा दुई सदस्य मनोनित गर्ने गरी २९ सदस्यीय नयाँ समिति गठन भएको छ । नवनिर्वाचित समितिको उपाध्यक्षहरुमा मदन घिमिरे, गजेन्द्र अधिकारी, तारा बहादुर कार्की, गोपाल प्रसाद गैरे, दिनुप कुमार बराल, परमेश्वर भण्डारी, कार्यसमिति सदस्यहरुमा कार्यसमिति सदस्यहरु उमाकान्त […]
पूरा पढ्नुहोस्
दोस्रो दिन, आज ब्रह्मचारिणी देवीको पूजा गरिँदै : बडादसैं अन्तर्गत्
काठमाडौं, असोज २९ बडादसैं अर्थात नवरात्रको दोस्रो दिन आज ब्रह्मचारिणी भगवतीको पूजा गरिँदैछ । नवरात्रको दोस्रो दिन दशैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी दोस्रो ब्रह्मचारिणी देवीको विधिपूर्वक पूजा आराधना गर्ने गरिन्छ । पूजास्थलमा ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरेमा ब्रह्मतत्वको ज्ञान प्राप्त गर्न सकिने धार्मिक विश्वास छ । बडादसैं अन्तर्गत् घटस्थापना गरेसँगै […]
पूरा पढ्नुहोस्
बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ दशैं बिदामा पनि हुने
काठमाडौं, असोज २९ सर्वोच्च अदालतले बडादशैंमा पनि बन्दी प्रत्यक्षी करणको रिट निवेदनमा सुनुवाइ गर्ने भएको छ । सर्वोच्च अदालतले आइतबार जारी गरेको सूचनाअनुसार आइतबारदेखि लागू हुनेगरी कोजाग्रत पूर्णिमासम्म बिहान ११ देखि ३ बजेसम्म सर्वोच्च अदालत प्रशासन बन्द रहने भए पनि बन्दीको रिट निवेदन सुनुवाइका लागि अदालत खुला रहने छ । अदालतले ती दिनमा न्याय सम्पादनका […]
पूरा पढ्नुहोस्
आजको मौसम यस्तो छ
काठमाडौं, असोज २९ सुदूपश्चिम, कर्णाली र लुम्बिनीका केही र बाँकी प्रदेशको पहाडी भू–भागका थोरै स्थानमा आज सोमबार मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना पनि छ। राति सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका लगायत देशको पहाडी भू–भागमा आंशिकदेखि […]
पूरा पढ्नुहोस्
घट्यो पेट्रोलको मूल्य लिटरमै ११ र डिजलको ५ रुपैयाँले : स्वचालित मूल्य समायोजन
काठमाडौं, असोज २८ नेपाल आयल निगमले आइतबार राति १२ बजेपछि लागू हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ घटाएको छ । यसैगरी डिजेलको मूल्य प्रतिलिटर ५ रुपैयाँ घटेको छ। अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १७३ रुपैयाँ र डिजलको मूल्य प्रतिलिटर मूल्य १६८ रुपैयाँ पर्ने छ । भारतीय आयल कर्पोरेसन (आईओसी) बाट मूल्य घटेर आएपछि […]
पूरा पढ्नुहोस्
चितवनको भरतपुरमा कल्पनाको `कचहरी´ कथासङ्ग्रह माथि परिचर्चा
भरतपुर, असोज २८ साहित्यकार कल्पना पौडेल ‘जिज्ञासु’ द्वारा लिखित कथासङ्ग्रह ‘कचहरी’ को परिचर्चा गरिएको छ । भरतपुरस्थित फोर सिजन पार्टी प्यालेसमा आज आइतबार कार्यक्रम गरिएको हो । विश्व नेपाली साहित्य महासंघ चितवन शाखा र लायन्स क्लब अफ चितवन वाङ्मयले संयुक्तरूपमा आयोजना गरेको कार्यक्रममा प्राडा केशवराज चालिसेले कृतिको समीक्षात्मक टिप्पणी राख्नुभएको थियो । पुस्तकमा समावेश भएका […]
पूरा पढ्नुहोस्
कला र संस्कृतिको जगेर्ना गर्न उज्यालो तिहार सांस्कृतिक कार्यक्रम हुंँदै
भरतपुर, असोज २८ उज्यालो टाईम्स मिडिया एण्ड एडभरटाईजिङ्ग प्रालिले तिहारको अवसर पारेर उज्यालो तिहार सांस्कृतिक कार्यक्रम –२०८० गर्ने भएको छ । भरतपुर भ्रमण बर्ष– २०२४लाई लक्षित गर्दै तिहारको अवसर पारेर आउंँदो कार्तिक २४ गते शुक्रबार भरतपुरको सेरेना बुटिक होटलमा उक्त कार्यक्रम गर्न लागेको हो । नेपालका चर्चित कलाकार निशान भट्टराई र नवगायिका बबी रोशा ढकालको […]
पूरा पढ्नुहोस्
कालीगण्डकी साकोसमा एक दिने नि:शुल्क स्वास्थ्य शिबिर सम्पन्न (तस्विरहरु सहित)
भरतपुर, असोज २८ भरतपुर ११ मा रहेको कालीगण्डकी बचत तथा ऋण सहकारी संस्था लि. को आफ्नै भबनमा एक दिने नि:शुल्क स्वास्थ्य शिबिर सम्पन्न भएको छ । नि:शुल्क स्वास्थ्य शिबिर कार्यक्रम नबल स्मार्ट क्लिनिक तथा डक्टरहरु टिम को सहयोगमा हिजो (शनिबार) भएको हो । उक्त कार्यक्रममा करिब १५४ जना शेयर सदस्यको निस्शुल्क स्वास्थ्य परीक्षण गरिएको संस्थाका […]
पूरा पढ्नुहोस्
विबिध कार्यक्रम गरी आज विश्व हात धुने दिवस मनाइँदै
काठमाडौं, असोज २८ आज १५ अक्टोबर अर्थात विश्व हात धुने दिवस । नेपालमा पनि बिभिन्न कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष अक्टोबर १५ मा यो दिवस मनाउने गरिन्छ । सन् २००८ को अक्टोबर १५ तारिखदेखि नेपालमा यो दिवस मनाउन शुरु गरिएको हो । आम जनमानसमा व्यक्तिगत सरसफाई तथा स्वच्छतासम्बन्धी चेतना फैलाउन हरेक वर्ष यो […]
पूरा पढ्नुहोस्




