समाचार
यस वर्षको बडादशै आजबाट शुरु, देवी दुर्गाको प्रतिमा स्थापना गरी घटस्थापना गरिँदै
काठमाडौं, असोज २८ यस वर्ष अर्थात बिसं २०८० को बडा दसैं आजबाट सुरु भएको छ । नवरात्रको पहिलो दिन घरघरमा देवी दुर्गाको प्रतिमा स्थापना गरी आज घटस्थापना गरिँदै छ ।पञ्चांग निर्णायक समितिका अनुसार घटस्थापनाको शुभसाइत आज आइतबार बिहान ११ बजेर २९ मिनेटमा रहेको छ । काठमाडौंको हनुमान ढोकास्थित दसैं घरमा पनि घटस्थापनाको शुभसाइतमा जमरा राखिँदै […]
पूरा पढ्नुहोस्
नेपाली पत्रकारिता लोकतन्त्रको आधार स्तम्भ हो : राष्ट्रपति पौडेल
काठमाडौं, असोज २७ राष्ट्रपति रामचन्द्र पौडेलले पत्रकारिता जगत लोकतन्त्रको आधार स्तम्भ बताउनु भएको छ । दशै, तिहार लगायत चाडपर्वका अवसरमा शुक्रबार राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित संचारकर्मीहरुसँगको शुभकामना आदान प्रदान एवं चियापान कार्यक्रममा राष्ट्रपति पौडेलले यस्तो बताउनु भएको हो । उहाँले विगतमा नेपाली पत्रकारिता जगतले लोकतन्त्रको स्थापना र पुनस्र्थापनमा मात्र हैन मुलुक अफ्ठ्यारो अवस्थाबाट गुज्रदाँ […]
पूरा पढ्नुहोस्
नेपालको पूर्वी तथा मध्य भागमा मनसुनी वायुको आंशिक प्रभाव
काठमाडौं, असोज २७ आज शनिबार देशभरको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदलि रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। राती देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। […]
पूरा पढ्नुहोस्
एक्सपर्ट चितवनद्वारा हात्तिबाङ विद्यालयलाई खेलकुद सामग्री
चितवन, असोज २६ एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवनले एक विद्यालयलाई शैक्षिक तथा खेलकुद सामग्री सहयोग गरेको छ । जिल्लाको विकट ठाउँ इच्छाकामना गाउँपालिका–१, हात्तिबाङस्थित राष्ट्रिय माध्यमिक विद्यालयलाई आज (शुक्रबार) एक कार्यक्रमकाबीच विद्यार्थीहरुलाई टिसर्टसहित खेलकुद र शैक्षिक सामग्री सहयोग गरेको हो । एक्सपर्ट चितवनका प्रबन्ध निर्देशक डिल्ली राम अधिकारी र एक्सपर्ट चितवनका रिजनल अप्रेशन म्यानेजर नरहरि […]
पूरा पढ्नुहोस्
आज पनि आन्दोलनरत स्थानीय तहका कर्मचारी र सरकारबीच वार्ता हुने
काठमाडौं, असोज २६ १२ दिनदेखि आन्दोलनरत स्थानीय तहका कर्मचारीसँग संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रबार पुनः वार्ता गर्ने भएको छ। बिहीबार भएको वार्तामा आन्दोलनरत कर्मचारीले उठाएका सबै मुद्दामा छलफल गर्न समय नपुगेका कारण वार्ता सारिएको हो।
पूरा पढ्नुहोस्
पूर्वी तथा मध्य भागमा मनसुनी वायुको आंशिक प्रभाव
काठमाडौं, असोज २६ हाल देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी […]
पूरा पढ्नुहोस्
भरतपुरमा एभरेष्ट साकाेसकाे १६औँ वार्षिक साधारणसभा सम्पन्न
चितवन, असोज २५ एभरेष्ट बचत तथा ऋण सहकारी संस्था (साकोस) लिमिटेड भरतपुर ३ चितवनको १६औँ वार्षिक साधारणसभा हिजो (बुधबार ) सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहनुभएका भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले सहकारीले सदस्यलाई व्यवसायी र उद्यमी बनाउनका लागि ऋण लगानी गर्नुपर्ने बताउनुभएको छ । उहाँले सहकारीका गतिविधिबारे सबै सदस्यहरु जानकार बन्नुपर्ने […]
पूरा पढ्नुहोस्
चितवनकाे राप्ती नगरपालिकामा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न
चितवन, असोज २५ चितवनकाे राप्ती नगरपालिकामा खाद्यान्न वितरण कार्यक्रम बुधबार सम्पन्न भएकाे छ । सदभाव यूवा समाज, नेपाल र सदभाव यूवा समाज -कतारकाे सयूत्त आयोजनामा कार्यक्रम भएकाे हो । कार्यक्रममा यूवा समाज, नेपाल -कतारले राप्ती नगरपालिका वडा न १२ स्थित वक्राङकाे चेपाङ वस्तिमा ६५ घर धुरीलाई करिब २ लाख वराबरकाे खाद्यान्न वितरण कार्य सप्पन्न गरेको छ । […]
पूरा पढ्नुहोस्
आज यी ५ प्रदेशमा हल्का देखि मध्यम वर्षाको सम्भावना
काठमाडौं, असोज २५ मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहीबार बिहान देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ । आज बिहीबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा मधेश र लुम्बिनी प्रदेशका एक/दुई […]
पूरा पढ्नुहोस्
पाकिस्तानद्वारा श्रीलङ्का ६ विकेटले पराजित : विश्वकप क्रिकेट
काठमाडौं, असोज २४ भारतमा जारी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिता, २०२३ अन्तर्गत मंगलबारको खेलमा पाकिस्तानले श्रीलङ्कालाई पराजित गरेको छ । पाकिस्तानले श्रीलङ्कालाई ६ विकेटले हराएको हो । टस जितेर पहिला ब्याटिङ थालेको श्रीलङ्काले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर तीन सय ४४ रनको योगफल बनायो । तीन सय ४५ रनको विजय लक्ष्य पाकिस्तानले ४८ दशमलव दुई […]
पूरा पढ्नुहोस्




