Friday, October 23

समाचार

गए रातिदेखि बागमती प्रदेशसभाको अधिवेशन अन्त्य

​​​​​​​काठमाडौं, असोज २४  बागमती प्रदेश सभा बैठकको अधिवेशन गए रातिदेखि अन्त्य भएको छ। बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम प्रदेश सभाको १२औं वर्षे अधिवेशन बैठक मंगलबार मध्यराति १२ बजेदेखि अन्त्य गनुभएको हो । मन्त्रिपरिषदबाट पारित भई आएअनुसार, प्रदेश प्रमुख शर्माले संविधानको प्रक्रिया पूरा गरी प्रदेशसभाको बैठक अन्त्य गरेको […]

पूरा पढ्नुहोस्

एमाले मधेस प्रदेश अधिवेशन आजदेखि सुरु

​​​​​​​काठमाडौं, असोज २४ नेकपा (एमाले) मधेस प्रदेशको अधिवेशन आजदेखि यहाँ सुरु हुँदैछ । नयाँ कार्यसमिति चयनका लागि हुने अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको पार्टीका प्रदेश अध्यक्ष रामअवतार यादवले जानकारी दिनुभयो । उहाँले एक हजार २७ जना प्रतिनिधि छनोट भइसकेका, कार्यक्रमस्थल व्यवस्थापन, अतिथि र पाहुनाको आवासलगायत अत्यावश्यक सबै कामको तयारी पूरा भएको जानकारी दिनुभयो ।

पूरा पढ्नुहोस्

चितवनको माडीमा जारी एक हप्ते वेटर तालिम सकियो

भरतपुर, असोज २३ उद्योग वाणिज्य संघ–चितवन र होटल व्यवसायी संघ चितवन माडी एकाईको संयुक्त आयोजनामा जारी एक हप्ते वेटर तालिम सकिएको छ । माडीका होटल व्यवसायीहरुको क्षमता एवं दक्षता विकास गर्ने उदेश्यले आयोजना गरिएको तालिमको समापन समारोहमा माडी नगरपालिकाकी प्रमुख तारा कुमारी काजी महतो प्रमुख अतिथी रहनु भएको थियो । समापन कार्यक्रममा वोल्दै प्रमुख अतिथी […]

पूरा पढ्नुहोस्

चितवनको रत्ननगरमा चाडपर्वमा प्लास्टिकका फूल र माला बिक्रीमा रोक

चितवन, असोज २३ चितवनको रत्ननगर नगरपालिकाले दसैं, तिहार, छठ जस्ता पर्वहरुमा प्लास्टिक जन्य फूलमाला र गुच्छाको बिक्रीबितरणमा रोक लगाएको छ । नगरपालिकाले हिजो सोमबार एक सूचना जारी गर्दै तिहार र छठजस्ता चाडपर्वमा प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको प्रयोग नगर्न भनेको हो । नगर प्रमुख प्रल्हाद सापकोटाले प्लास्टिकजन्य फूल तथा सामग्रीको प्रयोग गर्दा वातावरण प्रदूषण हुने […]

पूरा पढ्नुहोस्

प्रधानमन्त्रीद्धारा उत्कृष्ट कार्य गर्ने बागमती प्रदेशका स्वास्थ्यमन्त्री जोशी सम्मानित

चितवन, असोज २३ बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशी प्रदेशभरीका उत्कृष्ट मन्त्रीको रुपमा सम्मानित हुनुभएको छ । प्रदेश स्वास्थ्य मन्त्रालयबाट उत्कृष्ट कार्य गरेको भन्दै मन्त्री जोशीलाई सम्मान गरिएको हो । जोशीलाई आज (मंगलबार) विश्व मानसिक स्वास्थ्य दिवस एवम् सेतो कोट दिवसको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले सम्मान गर्नुभएको हो । मन्त्री जोशी गत जेठ ७ […]

पूरा पढ्नुहोस्

आजबाट नेपालगञ्जमा एक सातादेखि जारी कर्फ्यू र निषेधाज्ञा हटाइयो

​​​​​​​काठमाडौं, असोज २३ नेपालगञ्जमा एक सातादेखि जारी कर्फ्यू र निषेधाज्ञा आजबाट हटाईएको छ । सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसीले सूचना मार्फत कर्फ्यू र निषेधाज्ञा पूर्ण रूपमा हटाइएको जानकारी दिनुभयो । असोज १६ गते दिउँसो १ बजेदेखि नेपालगञ्जमा कर्फ्यू लगाइएको थियो । नेपालगञ्जमा हिन्दु र मुस्लिम समुदायबीच तनाव उत्पन्न भएपछि स्थानीय प्रशासनले कर्फ्यू र निषेधाज्ञा लगाउदै […]

पूरा पढ्नुहोस्

आज यी ३ प्रदेशमा हल्का वर्षाको सम्भावना

​​​​​​​काठमाडौं, असोज २३ आज मंगलबार बिहान कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि सामान्यतया सफा रहेको छ । साथै कोशी प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य […]

पूरा पढ्नुहोस्

आज कांग्रेस संसदीय दलको बैठक बस्दै

​​​​​​​काठमाडौं, असोज २३ नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दैछ।  संसदमा दर्ता भएका विद्यालय शिक्षा विधेयक र विद्युत विधेयकबारे धारण बनाउन बैठक बलाइएको हो। बैठकमा मुलुकको समसामयिक अवस्था तथा गत शनिबार इजरायलमा भएको आक्रमण र त्यसबाट त्यहाँ रहेका नेपाली नागरिकले झेल्नु परेको विषम परिस्थितिका बारेमा छलफल हुनेछ।  मध्यान्ह १२ बजे संसद् भवन नयाँबानेश्वरमा बैठक बोलाइएको हो।

पूरा पढ्नुहोस्

राष्ट्रिय सभा बैठक आज बस्दै

​​​​​​​काठमाडौं, असोज २३ राष्ट्रिय सभाको बैठक मंगलबार बस्दै छ। बैठकमा राष्ट्रिय सभा सदस्य प्रकाश पन्थले अपांगता भएका व्यक्तिको अधिकार कार्यान्वयन सम्बन्धी संकल्प प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।   यस्तै कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरूङले विधायनसम्बन्धी विधेयक, २०८० दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउन प्रस्ताव गर्ने कार्यसूची पनि छ । बैठक बिहान ११ बजे […]

पूरा पढ्नुहोस्

१० जना नेपालीको मृत्युमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइने

​​​​​​​काठमाडौं, असोज २३ इजरायलमा हमास समूहको आक्रमणमा परी ज्यान गुमाएका १० जना नेपाली विद्यार्थीको सम्मानमा सरकारले आज मंगलबारका लागि राष्ट्रिय शोकको घोषणा गरेको छ । हिजो सोमबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले राष्ट्रिय शोकको घोषणा गरेको हो । आज देशका सरकारी कार्यालय र विदेशस्थित नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाइने छ ।

पूरा पढ्नुहोस्