Tuesday, October 20

समाचार

मौसम पूर्वानुमान : कोशी, बागमती र गण्डकी प्रदेशमा चट्याङ्ग सहित भारी वर्षाको सम्भावना

काठमाडौं, भाद्र ३ हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास र पुर्वतर्फ सरदर स्थानको दक्षिणमा अवस्थित छ। साथै नेपालमा हाल भारतको मध्य प्रदेश र आसपासमा रहेको न्यून चापिय क्षेत्रको समेत आंशिक प्रभाव रहेको छ। आइतबार बिहान कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली देखि […]

पूरा पढ्नुहोस्

नेपाल प्रहरीका ५ जना एआईजी सरुवा

काठमाडौं, भाद्र २ सरकारले ५ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को सरुवा गरेको छ । केही दिनअघि बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न कार्यालयमा कार्यरत एआईजीहरूको सरुवा गरेको हो । काठमाडौं उपत्यका प्रहरी कार्यालयका एआईजी श्याम ज्ञवालीलाई प्रहरी प्रधान कार्यालय कार्यविभागमा सरुवा गरिएको छ । प्रशासन विभागका एआईजी दीपक थापालाई भने उपत्यका प्रहरी कार्यालयमा सरुवा गरिएको छ […]

पूरा पढ्नुहोस्

सरकारले सबै स्थानमा बजेट विनियोजन गर्न सकेन : अर्थमन्त्री महत

काठमाडौं, भाद्र २ अर्थमन्त्री एवं नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले कांग्रेसको लक्ष्य आर्थिक समृद्धि र नागरिकलाई सम्पन्न बनाउनु भएको बताउनुभएको छ । शनिबार कांग्रेस काठमाडौं क्षेत्र नम्बर–३ (२) को प्रदेश सम्मेलनमा उहाँले यस्तो बताउनुभएको हो । संगठित रूपमा लागेर भ्रमपूर्ण र झुटा कुराको प्रचार गरेर सत्यलाई असत्य साबित गराउने खतरा विद्यमान रहेको उहाँले औंल्याउनुभयो […]

पूरा पढ्नुहोस्

दुर्गमका विमानस्थलमा जहाज उडानमा लगाएको रोक हट्यो

काठमाडौं, भाद्र १ नेपाल नागरिक उड्डयन प्राधिकरणले दुर्गम भेगका विमानस्थलमा अपरान्ह १२ बजेपछि जहाज उडानमा लगाएको रोक हटाएको छ । अब प्राधिकरणले तोकेको समयभन्दा अतिरिक्त उडान गर्नुपर्दा चालक दलले लिखित घोषणा गरे पुग्ने छ । यसअघि छोटो धावनमार्ग भएका पहाडी भेगमा प्राधिकरणले अपरान्ह १२ बजेपछि उडानमा रोक लगाएको थियो । तर, हिमाली तथा पहाडी जिल्लामा […]

पूरा पढ्नुहोस्

अब श्रमिकको न्यूनतम पारिश्रमिक १७ हजार तीन सय पुग्यो

काठमाडौं, भाद्र १ सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक बढाएको छ । हिजो बिहीबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्‍त्रालयले राजपत्रमा प्रकाशन गरेको सूचना अनुसार श्रमिकको न्यूनतम पारिश्रमिक १७ हजार ३ सय रुपैयाँ पुगेको हो । मन्त्रालयले श्रम ऐन, २०७४ को दफा १०६ बमोजिम साउन १ गतेदेखि लागु हुने गरी न्यूनतम पारिश्रमिक १७ हजार ३ सय पुर्‍याएको […]

पूरा पढ्नुहोस्

मौसम पूर्वानुमान : कोशी र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं, भाद्र १ मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर रहेको छ। शुक्रबार बिहान हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रही बाँकी भू(भागमा आँशिक देखि सामान्य बदली रहेको छ। गण्डकी र बागमती प्रदेशका एकरदुई स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मौसम पूर्वानुमान महाशाखाका […]

पूरा पढ्नुहोस्

खानी तथा भूगर्भ विभाग : खानी खोजतलास गर्न ४३२ कम्पनीलाई अनुमतिपत्र

काठमाडौँ, साउन ३२  खानी तथा भूगर्भ विभाग लैनचौरले मुलुकभित्र रहेका खानी खोजतलास गर्नका लागि चार सय ३२ कम्पनीलाई अनुमतिपत्र प्रदान गरेको छ । विसं २०३३ देखि खानी र भूगर्भको क्षेत्रमा काम गर्दै आएको सो विभागले नेपालको खनिजजन्य उद्योग प्रवद्र्धनका लागि सम्भावित खानीको खोजतलास गर्न ती कम्पनीलाई अनुमतिपत्र प्रदान गरेको हो । विभागका सूचना अधिकारी नारायण […]

पूरा पढ्नुहोस्

शेयर बजारमा बुधबार दोहोरो अंकको गिरावट

काठमाडौं, साउन ३२ शेयर बजारमा हिजो बुधबार पनि दोहोरो अंकको गिरावट जारी रह्यो । उतार चढावबीच बजार परिसूचक २० अंकले ओरालो लागेर २ हजार २५ मा आएर थामियो । सबै समूह राताम्मे रहँदा कारोबार डेढ अर्ब हाराहारीमै खुम्चियो । जलविद्युत समूहमा सबैभन्दा उच्च २ प्रतिशत बराबरको गिरावट आयो । बाँकी पनि अधिकांश समूहमा १ प्रतिशतमाथिको […]

पूरा पढ्नुहोस्

सार्वजनिक गाडीको भाडा झन्डै ५ प्रतिशतले बढ्यो

काठमाडौं, साउन ३२  सार्वजनिक गाडीको भाडा बढेको छ । पेट्रोलियम पदार्थमा मूल्यवृद्धि भएसँगै यातायात व्यवस्था विभागले अन्तर प्रदेश सार्वजनिक यातायातमा यात्रुवाहक र मालवाहक गाडीको भाडादर बढाएको हो । सरकारले तोकेको नयाँ भाडादरअनुसार अब यात्रुवाहक गाडीको भाडा चार दशमलव ७० प्रतिशतले बढेको छ । पहाडी बाटोमा सञ्चालन हुने मालवाहक गाडीको भाडा छ दशमलव १५ प्रतिशत र […]

पूरा पढ्नुहोस्

असोज पहिलो साता कक्षा १२ को ग्रेड वृद्धि परीक्षा

काठमाडौं, साउन ३२  कक्षा १२ को ग्रेड वृद्धि परीक्षा आगामी असोज ६ र ७ गते सञ्चालन हुने भएको छ । परीक्षाको नतिजा नन ग्रेडेड (एनजी) ल्याएका विद्यार्थीका लागि उक्त परीक्षा सञ्चालन हुन लागेको हो । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले कक्षा १२ को परीक्षाफलमा ननग्रेड अर्थात् एनजी ल्याउने विद्यार्थीका लागि मात्र ग्रेडवृद्धि परीक्षा […]

पूरा पढ्नुहोस्