Monday, October 12

समाचार

सभामुखले पत्रकारहरुमाथि गरेको टिप्पणीप्रति आत्मआलोचना गर्नुपर्छ : कांग्रेस महामन्त्री

काठमाडौं, चैत्र ५ नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सभामुख देवराज घिमिरेले पत्रकारहरुमाथि गरेको टिप्पणीप्रति आत्मआलोचना गर्नुपर्ने बताउनुभएको छ । आईतवार प्रतिनिधि सभा बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै महामन्त्री शर्माले सभामुख घिमिरेले पत्रकारहरुको बारेमा गरेको टिप्पणीप्रति आफूहरुको विमति रहेको बताउनु भयो । उहाँले सभामुखले पत्रकारहरुका विषयमा गरेको टिप्पणी समाजको सामुन्यमा गम्भिर ‘नोटिस’ मा रहेको बताउनु […]

पूरा पढ्नुहोस्

स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सम्पन्न

काठमाडाैं, चैत्र ५ त्रिभुवन विश्वविद्यालय अन्तर्गत स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सम्पन्न भएको छ । त्रिविका ६२ वटा आंगिक क्याम्पस मध्ये केहीबाहेक सबैमा मतदान सकिएको हो । केही क्याम्पसमा आन्तरिक विवादका कारण मतदान रोकिएको छ । ती बाहेक अन्य क्याम्पसमा ५५ देखि ६० प्रतिशत मत खसेको प्रारम्भिक विवरणले देखाएको छ । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद […]

पूरा पढ्नुहोस्

विश्वासको मत लिनेबारे सांसदलाई जानकारी गराइयो

काठमाडौं, चैत्र ५ प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले सोमवार विश्वासको मत लिने बारेमा जानकारी गराइएको छ। आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीको विश्वासको मत लिनेबारेमा जानकारी दिनुभयो । प्रतिनिधिसभाको अर्को बैठक चैत ६ गते सोमबार १ बजे बस्नेछ।

पूरा पढ्नुहोस्

प्रतिनिधि सभाको बैठक आज दिउँसो बस्दै

काठमाडौं, चैत्र ५ प्रतिनिधि सभाको बैठक आज बस्दैछ। संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने बैठकका लागि संघीय संसद् सचिवालयले सम्भावित कार्यसूची तय गरेको छ। बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरुको व्यहोरा जानकारी गराउनु हुने कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ । यस्तै, सभामुखले नेपालको संविधानको धारा ६२ को […]

पूरा पढ्नुहोस्

बिहान देखि आज मतदान हुँदै : स्ववियु निर्वाचन

काठमाडौं, चैत्र ५ त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरुमा आइतबार स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) का लागि मतदान हुँदैछ । प्रत्येक दुई वर्षमा हुनुपर्ने स्ववियु निर्वाचन १५ वर्षपछि हुन लागेको हो । त्रिवि अन्तर्गतका ६० वटा आंगिक र एक हजार ४० वटा सम्बन्धन प्राप्त क्याम्पसहरुमा स्ववियु पदाधिकारी चयनका लागि मतदान हुने भएको हो । निर्वाचनका लागि मतदानको समय […]

पूरा पढ्नुहोस्

१० दल एकमतका साथ प्रस्तुत हुने

काठमाडाैं, चैत्र ४ सत्ता साझेदार दलबीच भोलि संसदमा प्रस्तुत गर्ने विधेयक र पर्सी सरकारले लिने विश्वासको मतमा एकमतका साथ प्रस्तुत हुने सहमति बनेको छ । आज बालुवाटारमा सम्पन्न सत्ता साझेदार १० दलका शीर्ष नेताहरुको बैठकमा सो सहमति जुटेको हो । प्रधानमन्त्री प्रचण्डले यही चैत्र ६ गते विश्वासको मत लिँदै हुनुहुन्छ । विश्वासको मत लिएसँगै प्रधानमन्त्रीले […]

पूरा पढ्नुहोस्

सभामुखको अभिव्यक्तिमा पत्रकार महासङ्घको आपत्ति

काठमाडाैं, चैत्र ४ नेपाल पत्रकार महासङ्घले सभामुख देवराज घिमिरेको अभिव्यक्तिले समग्र सञ्चार क्षेत्रको आत्मसम्मानमा गम्भीर चोट पुगेको भन्दै आपत्ति जनाएको छ । महासङ्घका महासचिव रोशन पुरीले आज प्रेस विज्ञप्ति जारी गर्दै संसद्को मुख्य नेतृत्वबाट पदीय हैसियत र मर्यादाविपरीत सञ्चार क्षेत्रप्रति आधारहीन र आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाउनुभएको हो । विज्ञप्तिमा सार्वभौम संसद्को मूल नेतृत्वबाटै […]

पूरा पढ्नुहोस्

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि बस्दै

काठमाडौं, चैत्र ४ नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। ​कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति जारी गर्दै चैत ५ गते बिहान १०ः३० बजेका लागि बैठक बोलाएको जानकारी दिनुभयो । बैठक नयाँ बानेश्वर स्थित संघीय संसद् भवनको शंकर हलमा बस्ने भएको छ। बैठकमा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन समीक्षा, प्रधानमन्त्रीले लिने विश्वासको मत र सरकारमा […]

पूरा पढ्नुहोस्

आज तीन खेल हुँदै : ‘ए’ डिभिजन लिग

काठमाडौं, चैत्र ४ शहीद स्मारक ’ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा आज (शनिबार) लिगको पाँचौं चरणका अन्तिम तीन खेल हुँदैछन् । च्यासल मैदानमा फ्रेन्ड्स क्लब र त्रिभुवन आर्मी क्लबबीच दिउँसो साढे २ बजे प्रतिस्पर्धा हुनेछ । यी दुवै टिम दोस्रो जित निकाल्ने योजनामा रहेका छन् । यस्तै, दशरथ रंगशालामा नेपाल पुलिस क्लब र न्युरोड टिम एनआरटीबीच […]

पूरा पढ्नुहोस्

यही चैत ८ गतेदेखि भरतपुर ११ को कमलादेवी मन्दिरमा महायज्ञ हुँदै

चितवन, चैत्र ४ भरतपुर महानगरपालिका ११ भोजाडमा रहेको कमलादेवी मन्दिर प्राकृतिक आरोग्य केन्द्रमा महायज्ञ हुने भएको छ । मन्दिरको भौतिक संरचना निर्माण गर्नका लागि महायज्ञ गर्न लागिएको  भरतपुरमा पत्रकार सम्मेलन गरि जानकारी दिइएको छ । महायज्ञ यही चैत ८ गतेदेखि १६ गतेसम्म हुन लागेको हो । महायज्ञबाट उठेको रकमले मन्दिर परिसरभित्र १०८ शिवलिङ्ग स्थापना र […]

पूरा पढ्नुहोस्