समाचार
रणनीति तय गर्न आज कांग्रेसको संसदीय दलको बैठक बस्दै
काठमाडौं, पुस २३ नेपाली कांग्रेस संसदीय दलको बैठक आज दिउँसो १ बजे संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने भएको छ । पुस २५ गते संसद् अधिवेशन बोलाइएको र २६ गतेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने कार्यक्रम रहेकाले कांग्रेसले आज आवश्यक रणनीति लिन संसदीय दलको बैठक बोलाएको हो। बैठकमा संसदमा बैठकमा कसरी प्रस्तुत […]
पूरा पढ्नुहोस्आज न्यूनतम साझा कार्यक्रमको मस्यौदालाई अन्तिम रुप दिइने
काठमाडौं ,पुस २२ सरकारको न्यूनतम साझा कार्यक्रम तयार गर्न गठित मस्यौदा कार्यदलको बैठक आज बस्दै छ। एमाले तथा उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल संयोजकत्वको कार्यदलको बैठक बिहान ११ बजे तय भएको छ। अर्थ मन्त्रालयमा बिहीबार बसेको कार्यदलको बैठकमा सामान्य छलफल भए पनि सहमति जुट्न सकेन। कार्यदलका सदस्य नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अस्वस्थताका कारण […]
पूरा पढ्नुहोस्
कांग्रेस संसदीय दलको बैठक भोली बस्दै
काठमाडौं, पुस २२ नेपाली कांग्रेस संसदीय दलको बैठक शनिबार बस्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी पुष २६ गते विश्वासको मत लिनु हुने भएको छ । प्रचण्डले संसदमा विश्वासको लिँदै गर्दा कांग्रेसले आवश्यक रणनीति तय गर्नका लागि संसदीय दलको बैठक बोलाइएको बताइएको छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको हो । […]
पूरा पढ्नुहोस्सत्ता साझेदार दलले न्यूनतम साझा कार्यक्रमलाई आज अन्तिम रुप दिँदै
काठमाडौं, पुस २१ आज सत्ता साझेदार दलहरुले सरकारको न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिने भएका छन्। बुधबार बसेको बैठकले सरकारको न्यूनतम साझा कार्यक्रमलाई आज पूर्णता दिने निर्णय गरेको थियो। प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार साँझ बसेको बैठकले विशेष गरेर आम नागरिकसँग सरोकार राख्ने, जनताको मन छुनसक्ने, भ्रष्टाचार नियन्त्रण, जनजीविकाका सवाल तथा अन्य नीतिगत सवालमा केन्द्रित रहेर […]
पूरा पढ्नुहोस्पुस २८ गते कांग्रेस केन्द्रीय समिति बैठक बस्दै
काठमाडौँ, पुस २० यही पुस २८ गते नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।यसअघि पुस २२ गते निर्धारण गरिएको केन्द्रीय कार्यसमितिको बैठकको मिति परिर्वतन गरिएको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । गत मङ्सिर […]
पूरा पढ्नुहोस्
भागवण्डा सम्मानजनक भए जसपा नेपाल सरकारमा जाने
काठमाडौं ,पुस २० जनता समाजवादी पार्टी (जसपा) नेपालले सम्मानजनक शक्ति बाँडफाँड भए सरकारमा सहभागी हुने निर्णय गरेको छ। मंगलबार सम्पन्न राजनीतिक समितिको बैठकले सम्मानजनक प्रतिनिधित्व भए सरकारमा सहभागी हुने र नभए बाहिरबाट समर्थन गर्ने निर्णय गरेको हो। जसपाका प्रवक्ता मनिष सुमनका अनुसार सरकारको नीति तथा कार्यक्रम एवं शक्ति बाँडफाँडको आधारमा सहभागी हुने अन्यथा सरकारलाई बाहिरबाट […]
पूरा पढ्नुहोस्
सेमिफाइनलमा आज एपीएफ र संकटा भिड्ने :पोखरा गोल्डकप
पोखरा ,पुस २० पोखरा गोल्डकपमा बुधबार विभागीय एपीएफ क्लब र संकटा क्लबबीच खेल हुँदैछ। गोल्डकपको २२ औँ संस्करण अन्तर्गत सेमिफाइनलको पहिलो खेलमा दिउँसो दुई बजे यी दुईबीच खेल हुन लागेको हो। ‘डिफेन्डिङ च्याम्पियन’ एपीएफलले धरान फुटबल क्लबलाई पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको हो। २०६४ सालमा उपविजेता बनेको एपीएफ २०७८ सालमा मनाङ मर्स्याङ्दी क्लबलाई पराजित […]
पूरा पढ्नुहोस्
वर्षकै उच्च रेर्कड कायम सुनको मूल्यमा
काठमाडौं, पुस १९ मंगलबार सुनको मूल्य प्रतितोला एक लाख २ हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ । यस अघि गत वैशाख ५ गते प्रतितोला एक लाख २ हजार ५ सय रूपैयाँमा कारोबार भएको सुनको मूल्य मंगलबार प्रतितोला एक लाख २ हजार ६ सय रूपैयाँ पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला […]
पूरा पढ्नुहोस्
नेपाल प्रेस युनियनको केन्द्रीय सचिवालय गठन
काठमाडौं , पुस १९ नेपाल प्रेस युनियनको केन्द्रीय सचिवालयले पूर्णता पाएको छ । युनियनका अध्यक्ष शिव लम्सालले विधानको व्यवस्थाअनुसार नौ सदस्यीय सचिवालय गठन गर्नु भएको हो । सचिवालयमा अध्यक्ष लम्सालसहित वरिष्ठ उपाध्यक्ष प्रेम केसी, उपाध्यक्षहरु नकुल अर्याल, भीष्मराज ओझा, सलोजा दाहाल, डा.मुरारी अधिकारी,महासचिव दिलिप पौडेल,उपमहासचिव सुलोचना गौतम र कोषाध्यक्ष माधव धिताल रहनु भएको छ । […]
पूरा पढ्नुहोस्
नेप्से परिसूचकमा आज पनि दोहोरो अङ्कको वृद्धि
काठमाडौँ, पुस १८ पछिल्ला दिनमा लगातार उकालो लागेको नेप्से परिसूचकले आज पनि त्यही लय पछ्याएको हो। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १७ दशमलव ५६ अङ्कले उकालो लागेर दुई हजार ६३ दशमलव ८३ मा पुगेको छ। यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ८८ अङ्कले उकालो लागेर तीन सय ९४ दशमलव […]
पूरा पढ्नुहोस्




