समाचार
राष्ट्रपतिको तिहार शुभकामना
काठमाडौं राष्ट्रपति विद्यादेवी भण्डारीले तिहार पर्वले प्रकृति‚ मानव र प्राणी जगत्को अन्योन्याश्रित सम्बन्धलाई सजीव रूपमा चित्रण गर्ने गरेको बताएकी छन् । तिहारको शुभकामना सन्देश जारी गर्दै उनले यस पर्वले दाजुभाइ तथा दिदीबहिनी बीचको पवित्र र आत्मीय सम्बन्धलाई प्रगाढ बनाउने उल्लेख गरेकी छन् । तिहारको अवसरमा खेलिने देउसी-भैलोको दक्षिणाबाट संकलित कोषलाई सामाजिक र सामुदायिक हितका कार्यमा […]
पूरा पढ्नुहोस्
फेरि पनि कांग्रेसको घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम स्थगित
काठमाडौं नेपाली कांग्रेसको घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम फेरि स्थगित भएको छ। आइतबार साँझ गर्ने भनिएको घोषणापत्र सार्वजनिकको कार्यक्रम सोमबार बिहान […]
पूरा पढ्नुहोस्
आज उम्मेदवारले जरिवाना बुझाउने अन्तिम दिन
काठमाडौं ,५ कार्तिक प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीमा परेका उम्मेदवारले तोकिएको जरिवाना बुझाउने शनिबार अन्तिम दिन। आयोगले शनिबार भए पनि जरिवाना बुझाउन सक्ने जनाएको छ। सार्वजनिक विदाको दिनमा समेत प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयमा, कार्यालय समयभित्र जरिवाना बुझाउने व्यवस्था मिलाएको आयोगको समानुपातिक प्रणालीका प्रवक्ता गुरुप्रसाद वाग्लेले जानकारी दिए। गत […]
पूरा पढ्नुहोस्
समझदारी भोजाड सहकारी सँस्थाको १५ औँ साधारण सभा सम्पन्न
चितवन २९ असोज समझदारी भोजाड सहकारी सँस्थाले १५ औँ साधारण सभा सम्पन्न गरेको छ। साविकका आविश्कार बचत, समझदारी बचत र भोजाड बचतबिच एकिकरण भई २०७६ मंसिर २१ सालमा समझदारी भोजाड बचत तथा ऋण सहकारी सस्था बनेको यो सहकारीले शनिवार १५ औ साधारण सभा गरेको हो। भरतपुर ११ मा मुख्य कार्यालय रहेको यो सहकारीले भरतपुरकै ११ […]
पूरा पढ्नुहोस्
स्वास्थ्यले साथ दिएसम्म अभिनय गर्छु : अभिनेता मदनकृष्ण श्रेष्ठ
काठमाडौँ, कात्तिक हास्यकलाकार एवम् अभिनेता मदनकृष्ण श्रेष्ठले आफ्नो स्वास्थ्यले साथ दिएसम्म अभिनय गरिरहने बताउनुभएको छ । उहाँ अभिनित फिल्म ‘महापुरूष’ बारे जानकारी दिन हालै आयोजित पत्रकार सम्मेलनमा उहाँले अभिनय र आफ्नो स्वास्थ्यका विषयमा कुराकानी गर्नुभयो । “मलाई अभिनय गर्न मन लाग्छ । तर स्वास्थ्यले कहिलेकाहीँ साथ दिँदैन । तर पनि म आफ्नो शरीरलाई जर्वजस्ती नै […]
पूरा पढ्नुहोस्
नेपाली कांग्रेस केन्द्रीय परिचालन समितिको सचिवालय र विभिन्न उपसमिति गठन
काठमाडौं, ४ कार्तिक नेपाली कांग्रेसले आगामी मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि केन्द्रीय परिचालन समितिको सचिवालय र विभिन्न उपसमिति गठन गरेको छ । कांग्रेस प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन–२०७९, केन्द्रीय परिचालन समितिका संयोजक गोपालमान श्रेष्ठको संयोजकत्वमा कात्तिक १ गते बसेको बैठकको निर्णयानुसार केन्द्रीय परिचालन समितिको सचिवालय र विभिन्न उपसमितिमा संयोजक र […]
पूरा पढ्नुहोस्
घट्यो सुनको मूल्यः चाँदीको स्थिर
काठमाडौँ, ४ कात्तिक सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु छ सयले घटेर रु ९२ हजार पाँच सय तोकिएको छ । सुन अघिल्लो दिन प्रतितोला रु ९३ हजार एक सयमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९२ हजार छ […]
पूरा पढ्नुहोस्
प्रधानमन्त्री कप क्रिकेट कात्तिक १३ देखि सुरु हुने
काठमाडौं, ४ कार्तिक प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ। नेपाल क्रिकेट संघ ९क्यान० ले आज बिहान खेलको तालिका सार्वजनिक गरेको हो। प्रतियोगिता कात्तिक १३ देखि २६ गतेसम्म काठमाडौंको त्रिभुवन विश्वविद्यालयको खेल मैदान र मूलपानी क्रिकेट मैदानमा हुनेछ। प्रतियोगितामा १० टोलीको सहभागिता रहने क्यानले जनाएको छ। समूह ए मा नेपाल एपीएफ, त्रिभुवन […]
पूरा पढ्नुहोस्




