समाचार
पर्यटकीय गन्तव्यको रुपमा बिकास गर्ने योजना छ : उत्तम जोशी
चितवन, २७ कार्तिक चितवन निर्वाचन २ (ख) का प्रदेश सभा सदस्य उम्मेदवार नेपाली कांग्रेसका उत्तम जोशीले यस क्षेत्रलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने बताउनुभएको छ । प्रदेश २ (ख) का बिभिन्न क्षेत्रलाई पर्यटकीय गन्तव्यको रुपमा बिकास गर्ने योजना रहेको बताउनुभयो । उहाँले जखडीमाई, गणेशस्थानलगायतको क्षेत्रलाई समेटी धार्मिक साँस्कृतिक पर्यटन क्षेत्रको रुपमा बिकास गर्ने बताउनुभयो । […]
पूरा पढ्नुहोस्
एमालेको भोलि आमसभामा ओलीले सम्बोधन गर्ने
चितवन,२७ कात्तिक नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली भोलि चितवन आउँदै हुनुहुन्छ । एमाले चितवनले आयोजना गरेको चुनावी आम सभालाई सम्बोधन गर्न ओली चितवन आउनुहुने भएको छ । एमाले उपाध्यक्ष एवम् पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले पनि गेस्ट हाउस चौरमा हुने चुनावी आम सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । आम सभालाई व्यवस्थित बनाउन […]
पूरा पढ्नुहोस्
चितवनमा प्रधानमन्त्री देउवासहित गठवन्धनका शीर्षनेताहरु आउँदै
चितवन, २५ कात्तिक लोकतान्त्रिक–वाम गठबन्धनले भोलि शनिबार यहाँ आयोजना गर्ने चुनावी सभालाई सम्बोधन गर्न प्रधानमन्त्री शेरबहादुर देउवासहितका शीर्षनेताहरू आउनुहुने भएको छ । कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, डा बाबुराम भट्टराईले सम्बोधन गर्ने कार्यक्रम रहेको नेपाली कांग्रेस चितवनका सचिव ध्रुव पोखरेलले जानकारी दिनुभयो । यस्तै […]
पूरा पढ्नुहोस्
देशभर यसपटक कतै मतदान दोहोर्याउनुपर्ने अवस्था आउन दिन्नौँ : थपलिया
झापा , २० कार्तिक प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले देशभरका कुनै पनि मतदान केन्द्रमा पुनः मतदान गर्नुपर्ने स्थिति आउन नदिने गरी निर्वाचन सम्पन्न गराउने तयारीका साथ निर्वाचन आयोग अघि बढेको बताएका छन्। यद्यपि, ठूलो प्राकृतिक विपत्ति अन्य कारण आइपरेमा भने मतदान स्थगित हुन सक्ने उनको भनाइ थियो। उनले सुरक्षाका कारण वा राजनीतिक दलले कुनै पनि […]
पूरा पढ्नुहोस्आज माओवादी र एकीकृत समाजवादीले चुनावी घोषणापत्र सार्वजनिक गर्ने
काठमाडौं आज सोमबार नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले चुनावी घोषणापत्र सार्वजानिक गर्दैछन्। ३ बजे पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा घोषणापत्र सार्वजानिक गर्ने कार्यक्रम तय गरेको माओवादी केन्द्रले आगामी पाँच वर्षभित्र समाजवादको आधार तयार गर्ने योजनासहितको घोषणापत्र तयार गरेको छ। प्राप्त उपलब्धिको रक्षा र संविधान कार्यान्वयन गर्दै समाजवादको आधार निर्माण गर्ने योजनासहितको घोषणापत्र तयार गरेको जनाइएको […]
पूरा पढ्नुहोस्
साउदी अरबको चिनियाँ राष्ट्रपति सीले भ्रमण गर्ने अपेक्षा
चिनियाँ राष्ट्रपति सी चिनफिङले साउदी अरबको भ्रमण गर्ने अपेक्षा गरिएको यहाँका विदेशमन्त्रीले बताउनुभएको छ । विश्वको सबैभन्दा धेरै जनसङ्ख्या भएको राष्ट्रको नेताले तेस्रो कार्यकाल शुरु भएको केही दिनपछि साउदी अरबको भ्रमण गर्ने अपेक्षा गरिएको हो । राजकुमार फैसल बिन फरहानले आफ्ना चिनियाँ समकक्षी वाङ यीसँगको वार्तापछि प्रमुख तेल निर्यातक र बेइजिङबीचको ‘ऐतिहासिक र ठोस […]
पूरा पढ्नुहोस्
डेङ्गीको जोखिम यो महिनाभरि नै : विज्ञ
काठमाण्डाै, १२ कार्तिक डेङ्गीको जोखिम यो महिनाभरि कायमै रहने भन्दै विज्ञहरुले सचेत हुन आग्रह गरेका छन् । चिसो बढेसँगै सङ्क्रमितको सख्या घटे पनि जोखिम टरिनसकेको विज्ञहरुको भनाइ छ । विज्ञहरुकाअनुसार जाडो बढेपछि लामखुट्टेको वृद्धिविकास पनि कम हुन्छ र त्यसपछि बिस्तारै सङ्क्रमितको सङ्ख्या कम हुन सक्छ । नेपालमा २/३ वर्षको अन्तरालमा डेङ्गीले प्रकोपको रुप लिने गरेको […]
पूरा पढ्नुहोस्भोलि कांग्रेसले घोषणापत्र सार्वजनिक गर्ने
काठमाडौं नेपाली कांग्रेसले भोलि चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको छ। यसअघि दुई पटक संकल्प पत्र सार्वजनिक गर्ने कार्यक्रम स्थगित भएको थियो । बिहान १० बजे पार्टी कार्यालयमा सभापति शेरबहादुर देउवाले संकल्प पत्र सार्वजनिक गर्नेछन् ।
पूरा पढ्नुहोस्एमालेका अध्यक्ष ओलीद्वारा भाइटीका ग्रहण
काठमाडौं, १० कात्तिक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नै निवासमा दिदीबहिनीबाट भाइटीका लगाएका छन् । ओलीलाई भक्तपुरको बालकोटस्थित निवासमा ११ बजेर ३७ मिनेटको साइतमा विष्णुमाया ढकाल, कौशल्या कोइराला र विष्णुकुमारी पौडेलले भाइटीका लगाइ दिएका हुन् ।
पूरा पढ्नुहोस्
तिहारको चौथो दिन आज गाई तिहार
काठमाडौं यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई तिहार मनाइँदैछ। हरेक वर्ष तिहारमा गाईको पूजा गर्ने गरिन्छ । गाईलाई पूजा गर्नाले आमाबाट पाएजस्तै माया गाईबाट पाइने धार्मिक विश्वासमा गाईपूजा गर्ने परम्परा रहेको हो । दूध, गहुँत र गोबर पवित्र हुने भएकाले पनि गाईको पूजा गर्ने गरीन्छ । आजको दिन कृषि कर्म गर्न हलो जोतेर वर्षभर […]
पूरा पढ्नुहोस्




